टिप्स |


मानिस धेरै रिसाउँदा हुनसक्छ यस्ता हानी, यसरी गर्नुहोस् नियन्त्रण

Posted on July 26, 2024 | views : 247 |

काठमाडौँ । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्ने गर्दछ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्ने गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कतिपय स

Read More

शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य

Posted on June 29, 2024 | views : 233 |

असार १५, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले वयस्कहरूलाई प्रति साता १५० मिनेट मध्यम-तीव्रता वा ७५ मिनेट उच्च-तीव्रता शारीरिक गतिविधि गरेर सक्रिय हुन सिफारिस गर्दछ । शारीरिक गतिविधिको कमीले वयस्कहरूलाई हृदयघात र स्ट्रोक, टाइप २ मधुमेह, डिमेन्सिया, र स्तन र कोलोन क्यान्सर जस्ता गैर-संक्रामक रोगहरूको जो

Read More

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

Posted on June 08, 2024 | views : 547 |

जेठ २६, काठमाडौँ । यदि कसैले हामीलाई सबैभन्दा धेरै चिन्छ र बुझ्छ भने, त्यो प्रकृति हो । हाम्रा असल साथीहरू, आमा, दाजुभाइ वा बहिनीको हातमा हाम्रो लागि स्वस्थ खाना खाने कुरामा माथि हुन सक्छ, तर प्रकृतिबाट होइन । जुनसुकै हावापानी र परिवेशमा प्रकृतिले खाने र पिउनका लागि स्वस्थकर खानेकुरा मात्र बढाउँछ ।

Read More

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

Posted on May 25, 2024 | views : 646 |

जेठ १२,  काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईको स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ । तपाईंको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प

Read More

आँप खानुअघि पानीमा भिजाउनु किन जरुरी छ ? विज्ञानले के भन्छ ?

Posted on April 09, 2024 | views : 801 |

चैत २७, एजेन्सी | आँप र गर्मी मौसम एकसाथ आउँछन् । दशहरा, केसर देखि बम्बई आप बिना गर्मी मौसम अधुरो हुन्छ । तर, अरू फल जस्तै आँपमा पनि केहि विशेष विशेषताहरू आउँछ । सामान्यतया आँप खानु अघि पानीमा भिजाउनु पर्छ । आखिर, आँप खानुअघि पानीमा भिजाउनुको कारण के हो रु एक रिपोर्टका अनुसार भिजाएर राख्दा त्यसमा रह

Read More

लसुनको चियाले मधुमेहदेखि ग्यासको समस्यासम्म हट्ने, यसरी बनाउनुहोस्

Posted on March 18, 2024 | views : 437 |

काठमाडौँ | लसुनलाई खानामा धेरै प्रयोग गरिन्छ,तर के तपाईलाई थाहा छ विहान यसको चिया पिउनाले स्वास्थ्यलाई यस्ता धेरै फाइदा हुन्छ, जसको कल्पना गर्न पनि गाह्रो हुन्छ । आज हामी तपाईलाई भिटामिन सी, के, नियासिन र थायामिनले भरिपूर्ण यो चिया पिउनुका फाइदाहरू र यसलाई बनाउने सजिलो तरिका बताउछौं। लसुनको चिया यस

Read More

बासी रोटी यसरी खानुहोस्, कम मेहनत तर स्वाद अचम्मको

Posted on March 08, 2024 | views : 449 |

काठमाडौँ | साँझ या विहान घरमा बाँकी रहने रोटीलाई बासी रोटी भनेर प्रायले जनावरलाई खान दिन्छन् । नभए फाल्ने गरिन्छ । तर के तपाईंलाई थाहा छ बासी रोटीबाट कम मेहनत र अचम्मको स्वादका विभिन्न परिकार बनाउन सकिन्छ । बासी रोटी नूडल्स प्यानमा तेल तताउनुहोस्। अब यसमा अदुवा, लसुन र हरियो खुर्सानी हाल्नुहोस्। क

Read More

मुखबाट दुर्गन्ध किन आउँछ ? कसरी बच्ने ?

Posted on February 22, 2024 | views : 969 |

 काठमाडौँ | मुखबाट आउने दुर्गन्धले हामी मात्रै होइन अरू पनि असहज हुन्छन् । विवाह, पार्टी वा कुनै जमघटमा कुराकानी गरिरहेको समयमा मुखबाट दुर्गन्ध आउनु लाजको कारण बन्न सक्छ । तपाईंले पनि प्रायः यस्तै समस्याको सामना गर्नु परिरहेको छ कि ? यदि त्यस्तो हो भने जीवनशैलीमा केही परिवर्तन गरेर मुख वा

Read More

नङ फुल्नु गम्भीर रोगको लक्षण !

Posted on January 12, 2024 | views : 1184 |

काठमाडौं | कहिलेकाही हाम्रा नङमा सेतो दाग जस्तो देखिन्छ । जसलाई हामी नङ फुलेको भन्छौ । हाम्रो समाजमा नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ। सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारणा छ। तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो। हामी भन्ने गर्छौ, “यदि नङमा स

Read More

कति सुरक्षित छ गर्भावस्थामा यौन सम्बन्ध ?

Posted on January 11, 2024 | views : 1024 |

काठमाडौँ | गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी

Read More

हत्केला चिलाउनु मधुमेहको लक्षण पनि हुनसक्छ

Posted on January 07, 2024 | views : 865 |

पुस २२, काठमाडौँ | नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ । तर चिकित्सकहरू भने बारबार हत्केला चिलाउनु छालालगायतको स्वास्थ्य समस्या हुन सक्ने बताउँछन् । हत्केला शरीरको संवेदनशील अङ्गमध्ये एक हो

Read More

सचेत हुनुहोस्, जाडोमा न्यानो कपडा लगाएर सुत्नु खतरनाक: यस्ता छन् असर

Posted on January 04, 2024 | views : 1149 |

काठमाडौँ | अहिले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । जाडो मौसममा सबैलाई न्यानो र बाक्लो लुगा लगाउन मन पर्छ । तर जाडोमा बाक्लो उनीका लुगा लगाएर सुत्दा स्वास्थ्यमा लागि खतरनाक हुने गर्छ । जाडोमा चिसोबाट बच्न मानिसहरु दिनभरि नै ऊनी लुगा लगाउँछन् । धेरै मानिसहरू धेरै जाडोमा आफूलाई न्यानो राख्नको ल

Read More

किन फर्फराउँछ आँखा ? कसरी रोक्ने?

Posted on January 04, 2024 | views : 722 |

काठमाडौँ | कहिलेकाहीँ मानिसहरुको आँखा अचानक फर्फराउन थाल्छ । आँखा फर्फराएपछि शुभ/अशुभ हुने भावनामा बहकिन्छन्- मान्छेहरु । मानिसहरु पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने गर्छन् । अझ आँखा फर्फराउँदा ज्योतिष शास्त्रसँग जोडेर मानिसहरु दाहिने आँखा फर्फराउँदा शुभ हुने, देब्रे फ

Read More

सावधान ! दोहोर्‍याएर तताएर खान हुँदैन यी खानेकुरा

Posted on December 12, 2023 | views : 731 |

एजेन्सी | खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउसो र बेलुकी सम्म पनि खाने र

Read More

स्वास्थ्य सुझावः धनीलाई लाग्ने रोग अब सबैलाई लाग्न सक्छ

Posted on November 16, 2023 | views : 2368 |

रोग सबैलाई लाग्न सक्छ। रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन। धनी होस् कि गरीब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ। हिजोआज जुनसुकै अस्पतालमा उपचारका लागि पुगेका मानिसहरुलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ उनीहरु सबैको हैसियत समान हुँदैन। कुरा यत्तिमात्

Read More

पेनकिलरको काम गर्ने यी हुन् ५ प्राकृतिक खानेकुरा

Posted on November 03, 2023 | views : 1653 |

काठमाडौं | टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।   यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभ

Read More

यसरी बनाउनुहोस् खसीको मासुको अचार!

Posted on October 16, 2023 | views : 633 |

यसरी बनाउन सकिन्छ खसीको मासुको अचार आवश्यक सामग्री– बोसो र हड्डि छुट्याएको मटन– १ के.जी. शुद्ध तेल    – आधा लिटर नुन– ३० ग्राम बेसार– १ चम्चा (सानो चम्चाको) अदुवा लसुनको पेष्ट– २५ ग्राम जिराको धुलो– १५ ग्राम धनियाको धुलो – १० ग्राम देशी सुप – ५ ग्राम रायोको धुलो  – २५ ग्राम मुङ्ग्य्रा

Read More

स्मरणशक्ति बढाउन...

Posted on September 29, 2023 | views : 615 |

काठमाडौँ | मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान बन्छौं । अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरण शक्ति

Read More

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी चिज

Posted on September 25, 2023 | views : 631 |

काठमाडौँ | हामीले स्वस्थ रहनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिन आवश्यक रहन्छ । कुन समयमा के खाने र के नखाने भन्ने कुरा स्वस्थकर जीवनका लागि अति नै महत्वपूर्ण हुन्छ । सही समयमा सही चिजहरुको सेवनले हाम्रो शरीर स्वस्थ र फिट रहन्छ । कुनै पनि खाना टाईमिंगमा निर्भर रहन्छ र शरीरले पनि त्यतीबेला साथ

Read More

दूधमा मखना मिसाएर किन खाने ? कुन–कुन रोग निको हुन्छ, जान्नुहोस् ५ अचम्मका फाइदा

Posted on September 24, 2023 | views : 1031 |

काठमाडौँ | दूध स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मखनालाई दूधसँग खाँदा सुनमा सुगन्ध हुन्छ । किनभने, दूध र मखना दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । वास्तवमा मखानालाई क्याल्सियम, प्रोटिन, म्याग्नेसियम, आइरन, फ्याट र फस्फोरस जस्ता पोषक तत्त्वहरूको राम्रो स्रोत मानिन्छ । साथै दूधमा भिटामिन ए,

Read More

तिजको व्रत बस्दा ख्याल राखौँ

Posted on September 18, 2023 | views : 511 |

असोज १, काठमाडौँ | हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस पर्वमा धेरै महिला व्रत बस्छन् । तर, व्रत बस्दा केही कुराको ख्याल गर्न जरुरी छ ।  यसरी

Read More

आज खिर खाने दिन: खिर एक, स्वाद र फाइदा अनेक, यसरी बनाउनुस्

Posted on July 31, 2023 | views : 2100 |

लक्ष्मण प्रसाद भण्डारी । सायद नेपाल नै यस्तो देश होला जांह खानै खाना का पर्व हरु छन् ।  'असार १५ दही-चिउरा खानू, साउनको १५ खीर क्वाँटी पुर्नेमा क्वाँटी खानु, माघी म खानु तिल' हामी नेपाली पर्वहरुका धनी चाडै-चाड भएको हाम्रो संस्कारमा असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामान बनाउने

Read More

वर्षायाममा तपाईँको पनि कपाल झर्छ ? ध्यान दिनुहोस् यी कुरा

Posted on June 29, 2023 | views : 712 |

एजेन्सी | तपाईंमध्ये कतिले वर्षायाममा कपाल धेरै झर्छ भनेर धेरैले भनेको सुन्नुभएको होला । यो भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित रहेछ ।  त्यति मात्र नभएर वर्षाका कारणले पनि कपाल अत्यधिक कमजोर हुन्छ । वर्षाको पानीको सीधा प्रभाव कपालमा पनि पर्छ । वर्षायामको मौसममा कपाल अति कमजोर भएको हुन्छ ।

Read More

वर्षायाममा तपाईँको पनि कपाल झर्छ ? ध्यान दिनुहोस् यी कुरा

Posted on June 29, 2023 | views : 611 |

एजेन्सी | तपाईंमध्ये कतिले वर्षायाममा कपाल धेरै झर्छ भनेर धेरैले भनेको सुन्नुभएको होला । यो भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित रहेछ ।  त्यति मात्र नभएर वर्षाका कारणले पनि कपाल अत्यधिक कमजोर हुन्छ । वर्षाको पानीको सीधा प्रभाव कपालमा पनि पर्छ । वर्षायामको मौसममा कपाल अति कमजोर भएको हुन्छ ।

Read More