मनोरञ्जन |


वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडलाई सफाइ

Posted on July 15, 2024 | views : 211 |

असार ३१, काठमाडौँ । वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडकी पत्नीले जेठ २ गते गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । आइतबार न्यायाधीश अर्यालको मुद्दा फा

Read More

स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

Posted on July 14, 2024 | views : 677 |

असार ३०, काठमाडौँ । चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क बन्धनमा बाँधिएका छन् । उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् । दंगाल झापाकी हुन् ।

Read More

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

Posted on July 13, 2024 | views : 125 |

असार २९, काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो ।&

Read More

प्रभासको 'कल्की २८९८ एडी' ले १४ दिनमा कति कमायो?

Posted on July 11, 2024 | views : 277 |

असार २७, काठमाडौँ । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।  भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार भारतमा फिल्मले १४ दिनमा ५३६ करोड ७५ लाख भारू कमाइ गरेको छ। फिल्मले विश्वभरबाट ९०० करोड भारूमाथि कमाएको छ। फिल्मले हिन्दी भाषामा

Read More

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म 'गुन्यो चोलो उर्फ गुलाबी' कार्तिक ९ मा रिलिज हुने

Posted on July 11, 2024 | views : 179 |

असार २७, काठमाडौं । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म 'गुन्यो चोलो- उर्फ 'गुलाबी' को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ। बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषण

Read More

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

Posted on July 10, 2024 | views : 209 |

असार २६, काठमाडौँ । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा परेकी छन् । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी)  ले फेरी बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् । ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई क

Read More

प्रदीपको ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

Posted on July 09, 2024 | views : 132 |

असार २५, काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा सञ्चारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरजसिंह ठकुरी अनुबन्ध भएका छन् । निर्माण टिम र डीसी र ठकुरीबिच औपचारिक कागजी सम्झौता भएको हो। भाद्र महिनाको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का,

Read More

करण जोहरलाई छोरा छोरीले सोधे- हाम्री आमा को हुन् ?

Posted on July 09, 2024 | views : 448 |

असार २५, काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गरेका थिए । उनले एक्लो अभिभावक बन्न सजिलो नभएको बताए । करणले भने, �

Read More

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

Posted on July 08, 2024 | views : 327 |

असार २४, काठमाडौँ । बलिवुड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया पाइरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो फिल्मको विश्वव्याप

Read More

शाहरुखको रेकर्ड तोड्दै प्रभास

Posted on July 08, 2024 | views : 259 |

असार २४, काठमाडौँ । निर्देशक नाग अश्विनको फिल्म ‘कल्कि २८९८ एडी’ ले पहिलो हप्तामा नै अत्यधिक आम्दानी गर्न सफल भएको छ र यो क्रम निरन्तर बढिरहेको छ । अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण र कमल हासन जस्ता कलाकारले संगै काम गरेको यो फिल्म प्रदर्शनमा आएको ११ दिनपछि पनि व्यवसायको तिव्रतामा कमी आएको छैन ।

Read More

अम्बानीको विवाहमा जस्टिन बिबरको महंगो प्रस्तुति, कति लिए पारिश्रमिक?

Posted on July 07, 2024 | views : 181 |

असार २३, काठमाडौं । क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए । इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्

Read More

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

Posted on July 06, 2024 | views : 136 |

असार २२, काठमाडौँ । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत रिलिज गरिएको छ । फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको गायन प्रस्तुति र शब्द रचना छ भने रोहित शाक्यको संगीत उत्पादन छ । भिडियोमा भने फिल्मकी अभिनेत्री स्वस्तिमा ख

Read More

हनिमुनमा सोनाक्षी-जहीर

Posted on July 03, 2024 | views : 238 |

असार १९, काठमाडौँ । सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन । मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोर

Read More

शत्रुघन सिन्हा अस्पतालमा भर्ना

Posted on July 01, 2024 | views : 159 |

असार १७, काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहि दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ । बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्

Read More

प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले कति कमायो तीन दिनमा ?

Posted on June 30, 2024 | views : 409 |

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन दिनमै भारतमा २०० करोड भारु भन्दा धेरै कमाएको छ ।   फिल्ममा प्रभासको साथसाथै अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हासन र दिशा पटानीको पनि

Read More

बोर्डद्वारा चलचित्र आचार्यको प्रदर्शनीमा रोक

Posted on June 28, 2024 | views : 215 |

असार १४, काठमाडौँ । नेपाली चलचित्र ‘आचार्य’लाई चलचित्र विकास बोर्डले एक सातामै फिल्मको रिलिज रोकेको छ । बिहिबारबाट यो चलचित्रको प्रदर्शन बोर्डले रोकेको हो । दिवँगत गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा यो चलचित्र आधारित थियो । चलचित्रलाई १३ वर्ष अघि नै निर्माण गरेको प्रदर्शन गरिएको थियो । यतिबे

Read More

‘बाहुबली’की अभिनेत्री अनुष्का शेट्टीलाई लाग्यो हाँसिरहने दुर्लभ रोग

Posted on June 26, 2024 | views : 391 |

असार १२, काठमाडौँ । तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । यो रोगमा अभिनेत्री एक पटक हाँस्न थालेपछि १५ देखि २० मिनेटसम्म हाँसिरहन्छिन् । चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ । यो एकखालको न्यूर

Read More

स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?

Posted on June 26, 2024 | views : 212 |

असार १२, काठमाडौँ । सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरुले विवादित अभिव्यक्ति दिने गर्दछन् । यसैबीच कान्तिपुर टिभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ । सो कार्यक्र

Read More

गीतको छायांकनसगै चलचित्र 'यो मन त मेरो नेपाली हो' को शुटिङ्ग सकियो

Posted on June 25, 2024 | views : 229 |

असार ११,  काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण  छायांकन सकिएको छ । आखै रसिलो बोलको  गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको आज बिहान छायांकन सकिए सगै फिल्मको सम्पूर्ण  छायां

Read More

विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल

Posted on June 25, 2024 | views : 281 |

असार ११, काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफु धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरे

Read More

नेपाल अफ्रिका चलचित्र महोत्सब- नेपालको गोर्खा वारियर र अफ्रिकाको फुल उत्कृष्ट चलचित्र

Posted on June 25, 2024 | views : 147 |

असार ११, काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्र

Read More

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

Posted on June 24, 2024 | views : 236 |

असार १०, काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् । सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने न

Read More

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी

Posted on June 23, 2024 | views : 297 |

असार ९, काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिदैछन् । आज सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह दर्ता गर्ने बताएका छन् । यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुने बताइएको छ । आज हुने रिसेप्शन पार्टीम

Read More

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

Posted on June 23, 2024 | views : 224 |

असार ९, काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् । त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेक

Read More