स्वास्थ्य |


बिदाका यी दिनमा पनि सेवा दिन अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र(सूची)

Posted on September 09, 2024 | views : 189 |

भदौ २४,  धनगढी | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपीडी (बहिरंग) लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पर्व बिदा, जात्रा बिदा र जन्मजयन्ती बिदा अन्तरगत पर्ने सार्वजनिक बिदामा पनि अरु दिनजस्तै

Read More

जब सुतिरहेको व्यक्तिको नाकभित्र साङ्ला छिरिपछि

Posted on September 08, 2024 | views : 352 |

भदौ २३, काठमाडौँ । चीनको हेनान राज्यका ५८ वर्षीय हाइकोउ नामका व्यक्तिको नाकमा साङ्ला छिरिदिएपछि आपत् आइलागेको छ । सुतिरहेको बेला नाकको प्वालबाट साङ्ला पसेको हाइकोउले पत्तै पाएनन् । साङ्ला नाकभित्र पसेका कारण निकै दिनसम्म नाकभित्र अत्यधिक दुखेपछि उनी डक्टरकहाँ गए । मेडिकल रिपोर्टका अनुसार हाइकोउले ना

Read More

प्रत्यक्षदर्शी भन्छन्– ठूलो ढुंगाले अड्काउँदा मर्स्याङ्दी नदीमा डुब्नबाट जोगियो बस

Posted on August 23, 2024 | views : 330 |

भदौ ७, काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो।  तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए अनुसार पोखराबाट काठमाड

Read More

मंकिपक्स संक्रमणको जोखिममा नेपाल, कसरी जोगिने ?

Posted on August 19, 2024 | views : 432 |

भदौ ३,  काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकिपक्स भाइरस संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नेपालमा अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा

Read More

पाकिस्तानमा पनि देखियो एमपक्स संक्रमण

Posted on August 16, 2024 | views : 256 |

साउन ३२, काठमाडौँ । पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ।  पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्।  संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश फर्किएका थिए।  संक्रमित व्यक्ति ककसक

Read More

अफ्रिकामा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

Posted on August 15, 2024 | views : 374 |

साउन ३१, काठमाडौँ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। सङ्गठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा समेत व्याख्या गरेको छ । मंकीपक्स एक सङ्क्रामक रोग हो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा

Read More

काठमाडौँमा तीन जनामा हैजा पुष्टि

Posted on July 29, 2024 | views : 343 |

साउन १४, काठमाडौँ । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिएका छन् । सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरमा ७ जना

Read More

रौतहटमा ४७४ एचआईभी संक्रमित

Posted on July 26, 2024 | views : 383 |

साउन ११, रौतहट । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा  एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अ

Read More

नेपाल आइपुगे दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ

Posted on July 25, 2024 | views : 766 |

साउन १०, काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगा चिशंखुगढी-३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन्। साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भुवन श्रेष्ठका साथै धादिङका पहलमान मगरलाई दुबईको एक अदालतले मृतक परिवारलाई ५० लाख ब्लड मनी नबुझाए मृत्युदण्ड द

Read More

बस दुर्घटना अपडेट: त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो [सूचीसहित]

Posted on July 12, 2024 | views : 1190 |

असार २८, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । गणपति डिलक्स र एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा चालक/सहचालकसहित २४ जना र काठम

Read More

डीपी अर्यालले पार्टीको पैसा खल्तीमा राख्नुभयो : मुकुल ढकाल

Posted on July 10, 2024 | views : 132 |

असार २६, काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।   पार्ट

Read More

डीपी अर्यालले पार्टीको पैसा खल्तीमा राख्नुभयो : मुकुल ढकाल

Posted on July 10, 2024 | views : 127 |

असार २६, काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।   पार्ट

Read More

भारतको आगरा-लखनऊ एक्सप्रेस-वेमा दुर्घटना, १८ जनाको मृत्यु

Posted on July 10, 2024 | views : 381 |

 एजेन्सी | भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ ।  उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो ।  ट्यांकरलाई ओभरटेक गर्ने क्रममा

Read More

बर्ड फ्लूबाट अर्को महामारी आउन सक्ने चेतावनी

Posted on June 18, 2024 | views : 508 |

असार ४, काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्क

Read More

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

Posted on June 05, 2024 | views : 360 |

जेठ २३, काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ ।   ‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दि

Read More

शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गर्न उच्चस्तरीय अध्ययन समिति गठन

Posted on June 01, 2024 | views : 402 |

जेठ १९, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको सं

Read More

अनन्त- राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा केट पेरीको परफरमेन्स

Posted on May 31, 2024 | views : 348 |

जेठ १८, काठमाडौँ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्वको दोस्रो समारोह इटालीमा जारी रहेको छ । अनन्त अम्बानीले राधिका मर्चेन्टसँग जुलाई १२ मा मुम्बईमा विवाह गर्दैछन् । हलिउड गायिका केटी पेरीले यो दोस्रो प्रि-वेडिङ समारोहमा प्रस्तुति दिने भएकी छन् । हलिउड गायिका केटी पेरीले कान्समा अनन्त अम्ब

Read More

दुई सहकारीको अर्बौं रकम अपचलन गरी फरार रहेका कांग्रेस नेता सीबी लामा पक्राउ

Posted on May 31, 2024 | views : 440 |

जेठ १८, काठमाडौँ । दुई सहकारी कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् । उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ

Read More

साँगामा रोकेर राखेको ट्याङ्करमा ६ वटा सवारी साधन ठोक्किए, दुई जना घाइते

Posted on May 29, 2024 | views : 436 |

जेठ १६, काठमाडौँ । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ स्थित साँगामा रोकेर राखेको ट्याङ्करमा मोटरसाइकल, स्कुटर र मालवाहक ट्रक सहितका ६ वटा सवारी साधन ठोक्किएका छन् ।  दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले बताए ।  घाइते हुनेमा बा.६३ प ७ नम्

Read More

हेर्नुहोस्, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान !

Posted on May 27, 2024 | views : 486 |

जेठ १४, काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ  । गण्डकी प

Read More

गृहमन्त्री लामिछानेविरुद्ध सडक संघर्षमा कांग्रेस

Posted on May 26, 2024 | views : 345 |

जेठ १३, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडक संघर्षमा उत्रिएको छ । आज (आइतबार) दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण द

Read More

अल्सरका कस्ता हुन्छन् लक्ष्यण ?

Posted on May 25, 2024 | views : 437 |

जेठ १२, काठमाडौँ । अहिले इमानदारीका साथ बोलिने एउटा झुट भनेको धेरै मसलादार चिज नखानु हो । जसले गर्दा पेटमा घाउ हुन्छ । यो पेट को लागी हानिकारक छ । धेरै खुर्सानी र मसला खाँदा एसिड रिफ्लक्स, अपच र ग्यास निम्त्याउन सक्छ, तर यसले अल्सर भने बनाउँदैन । सत्य यो हो कि यदि हामीसँग पहिले नै अल्सर छ भने मसालेद

Read More

विश्वासको मत नदिएर प्रचण्डको हिसाब बिगार्ने यी हुन् दुई सांसद्

Posted on May 20, 2024 | views : 660 |

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको समर्थन पाएर प्रधानमन्त्रीमा विश्वास पाएका हुन्।  प्रधानमन्त्री प्रचण्डले यसपटक १५९ सांसदको समर्थन पाउने हिसाब गरेका थिए। नेकपा माओवाद

Read More

एकसय दुई वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि...

Posted on May 18, 2024 | views : 459 |

जेठ ५, खोटाङ | खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । बिस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्ष अघिदेखि सहरमान अरूको सहाराबिना ह

Read More