वैशाख १२, काठमाडौँ । 'युएसएआईडी'ले बागमती प्रदेशका बिभिन्न सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । USAID को ऊर्जा नेपाल कार्यक्रमले यसै महिना बिभिन्न स्थानमा चार्जिङ स्टेशनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । अमेरिकी सरकारले USAID Nepal मार्फत नेपाल सरकारलाई
Read Moreचैत २३, काठमाडौँ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ । यो घाटलामा ठगहरूले एउटा डिपफे
Read Moreचैत २२, काठमाडौँ । चन्द्रामाको सतहमा लामो दूरी तय गर्न सहज होस् भनेर अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले आफ्नो अन्तरिक्षयात्रीका लागि कार बनाइरहेको छ । यो कामका लागि नासाले निजी क्षेत्रका कम्पनीहरू छानेको छ । इन्ट्यूशिव मशिन्स, लुनर आउटपोष्ट र भेन्टुरी एस्ट्रोल्याबलाई नासाले चन्द्रमाको सतहमा ग
Read Moreचैत १९, काठमाडौं | यो दुनियाँमा जन्मिएमा मर्नु निश्चित छ। कसैको मृत्युको बारेमा केही भन्न सकिन्न । भविष्यमा के हुने हो कसैलाई थाहा छैन। तर, निरन्तर परिवर्तन हुने प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरु सम्भव हुन थालेका छन् । अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको युग चलिरहेको छ, जसले नयाँ–नयाँ क
Read Moreचैत ९, काठमाडौँ | माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् । माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई
Read Moreचैत ८, पेरिस | फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो भएको बताएको छ । सम्झौताले मि
Read Moreचैत ७, काठमाडौं | युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुसीको खबर छ । यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद छैन। त्यो गीतको ट्युन गुनगुनाएर शव्द सम्झन खोज्छौ तर
Read Moreचैत ४, न्युयोर्क | एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको हो । एक अन्तर्वार्तामा ओल्टम्यानले भने कि यस बारे थाहा पाए लगत्
Read Moreचैत २, काठमाडौँ | विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन। अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो। यस बाहेक टिकटक
Read Moreफागुन ३०, काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो । मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५/५ हजार रुपैयाँको दरले २२ पटक गरेर १ लाख १० ह
Read Moreफागुन २८, काठमाडौँ | कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न
Read Moreफागुन १३, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो । नेपालकै विस्तृत
Read Moreफागुन १०, न्युयोर्क | न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएका छन् । न्यूरालिंकका संस्थापक एलन मस्कका अनुसार न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएको छ । साथै, ती बिरामीले आफ्नो दिमाग प्रयोग गरेर कम्प्युटर माउस
Read Moreनेपाली बजारमा आयो ‘ग्यालेक्सी ए१५फाइभजी’, मूल्य कति ? फागुन ६, काठमाडौँ | सामसङले ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा ल्याएको छ । ग्लालेक्सी ए१५ डिभाइसमा ‘एफएचडी’ प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर ‘एमोल्ड’ इन्फिनिटी-यू डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेस रेर्टले स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वा
Read Moreमाघ २३, वासिङ्टन । असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन्। माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जित
Read Moreमाघ २३, काठमाडौँ | गत वर्षको नोभेम्बरमा इन्टरनेटमा आगमन भएसँगै च्याटजीपीटीले निकै चर्चा पाईरहेको छ। यो जेनेरेटिभ एआई टूल डकुमेन्टहरू लेख्न, गृहकार्य गर्न र विद्यार्थीलाई मद्दत चाहिने ठाउँमा मद्दत गर्नमा राम्रो छ। तर रुसमा एक जना युवकले भावी श्रीमती खोज्न च्याटजीपीटीको प्रयोग गरेका छन् । ५ हजार
Read Moreमाघ १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)को वेबसाइट ह्याक गर्ने व्यक्ति कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ । मङ्गलवार राति ह्याक भएको उक्त वेबसाइट रिडाइरेक्ट भएर रोहित रोकाया नामको फेसबुक अकाउन्टमा पुगिरहेको थियो । यस्तोमा कसैले साइटला
Read Moreपुस २५, काठमाडौँ | नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिशहोम फाइबर नेट भएको छ । नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको छ । डिशमोहले सबैभन्दा कम शुल्कमा २ सय एमबीपीएसको उच्
Read Moreपुस १८, काठमाडौँ | अब सामाजिक सञ्जालमा फेक आईडी बनाउने वा प्रयोग गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग तथा नियमनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयक मस्यौदामा यस किसिमको प्रावधान राखिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, स
Read Moreपुस १७, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहक
Read Moreमङ्सिर २९, काठमाडौं | ब्याण्डविथ बापत विदेशी कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम आठ महिनादेखि रोकिदा नेपालभर इन्टरनेट सेवा ठप्प हुने जोखिम देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डलर सिफारिस नदिदा नेटवर्क सेवा प्रदायकहरूले आठ महिनादेखि अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।
Read Moreमङ्सिर २९, काठमाडौं | चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा लाइसेन्स स्वतः ख
Read Moreमङ्सिर २६, काठमाडौँ | मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्
Read Moreमङ्सिर २०, काठमाडौँ | केहीदिन यता फेसबुकमा मम र चियाका तस्बिर चर्चामा छन् । यी तस्बिरले धेरै प्रयोगकर्ताको मन पनि जितेका छन् । तस्बिरहरू अब म:म र चियामा मात्र सिमित छैनन्, ‘भेराइटी’ थपिँदै गएका छन् । केही पहिला आधा आँखा बन्द गरेर विभिन्न मानिस र वस्तुको आकृति देखिने तस्बिरहरू यसरी नै सामाजिक स
Read More