कार्तिक २६, काठमाडौँ | बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंख
Read Moreकार्तिक २३, काठमाडौँ । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । आज दिउँसो डाक्टरले मृत
Read Moreकार्तिक २३, काठमाडौँ । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नअस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन । ‘जलपरी’ ना
Read Moreकार्तिक २२, काठमाडौँ | भारतीय र्यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। उनीहरुको २ वर्षदेखि अदालतमा सम्बन्ध विच्छेद मुद्दा चलिरहेको थियो। हनी सिंहलाई सालिनीले घरेलु हिंसाको आरोप लगाएकी
Read Moreकार्तिक २२, काठमाडौँ | गएको केही हप्तायता करण जौहरको च्याट शो ‘कफी विथ करण’को आठौं सीजनको चर्चा परिचर्चा भइरहेको छ । कहिले रणवीर सिंह र दीपिका पादुकोणको अभिव्यक्ति कहिले सारा अली खानले अनन्या पान्डे र आदित्य रोय कपुरको प्रेम सम्बन्धबारे दिएको संकेतका कारण एपिसोडहरु रोमाञ्चक र रोचक भइरहेका छन्
Read Moreकार्तिक २०, काठमाडौँ | रश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् । कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश
Read Moreकार्तिक २०, काठमाडौँ | गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए । नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्श
Read Moreकात्तिक १९, काठमाडौं | हाँस्य कलाकार मनोज गजुरेल र मीना ढकालबीच वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष बितिसक्यो । सम्बन्ध विच्छेदपछि मनोजले दोस्रो विवाह पनि गरिसके । तर, ६ वर्षपछि पनि दुईबीचको सम्बन्धलाई लिएर विवाद कायमै छ । साथै, सामाजिक सञ्जाल बेला–बेला तातिरहेको छ । यहीबीच मनोज तथा मीनाका छोरा म
Read Moreकात्तिक १९, काठमाडौं | चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । भिडियो हेर्दा गीत गाउन स्टेजमा आउँदा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । घटनाको भिडिओ अहिले सामाजि
Read Moreमुम्बई । मृणाल ठाकुर बलिउड र दक्षिण भारतकी सफल र चर्चित अभिनेत्री हुन् । उनको दुई नयाँ फिल्म हाई नन्ना र फ्यामिली स्टार रिलिज हुने क्रममा छ । यी दुबै फिल्म तमिल, तेलुगु र हिन्दीसमेत कयौं भाषामा रिलिज हुनेछ । पछिल्ला केही दिनयता भने मृणाल आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । समाचारहरुका अनुसार
Read Moreकार्तिक १६, काठमाडौँ | गत शनिबार प्रहरीले जुवातास खेलेको आरोपमा केहि कलाकार सहित ९ जनालाई पक्राउ गरेको थियो । साथै हिजो (बुधबार) साँझ ६ बजे उनीहरुलाई प्रहरीले फेरी हाजिरी हुनेगरी छाडिसकेको छ । यसैबिच पक्राउ परेका कलाकार सुलेमान शंकर (ईकु)ले आफूले नखाएको बिस लागेको बताएका छन् । उनले आफूले तास नखेलेको
Read Moreकार्तिक १६, काठमाडौँ | आजको दिन बलिउड अभिनेता शाहरुख खानका लागि विशेष दिन हो । बिहानैदेखि शाहरुखको नामको चर्चा जताततै भइरहेको छ । बिहीवार उनको ५८ औं जन्मदिन हो । यस विशेष दिनमा, फ्यानले अन्ततः त्यो उपहार पाएका छन् जसको लागि उनीहरू उत्सुक थिए । यो सन्दर्भमा शाहरुखको आगामी फिल्म ‘डंकी’को टिजर सार्वजनि
Read Moreकात्तिक १३, काठमाडौँ | अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । दशैंको छुट्टी मनाउन श्रीमान डा. उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचलले सामाजिक सञ्जालमा विकिनी फोटो पोस्ट गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ । समुद्री किनार
Read Moreकार्तिक १, काठमाडौँ | दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ बिहीबार नेपाली हलमा समेत रिलिज हुँदैछ । सुपरस्टारको उपस्थिति र लोकेश नागराज निर्देशित फिल्म भएकाले पनि फ्यानमाझ यो फिल्मलाई लिएर उत्साहजनक पर्खाइ छ । फिल्मको घोषणा भिडियोले सानोतिनो आँधी नै ल्यायो । दक्षिण भारतमा यसले विस्फोटक ओपन
Read Moreअसोज ३०, काठमाडौँ | भारतीय सिनेमामा सय करोड क्लबलाई सफलताको मापदन्ड मानिँदै आएको छ । यो क्लबमा पुग्ने फिल्मलाई हिट मानिन्छ । ठूलो बजेट छ भने सय करोड भारुको कमाईलाई कम्तीमा पनि हिट हुने लक्षणका रुपमा हेरिन्छ । प्रदर्शनको एक दुई दिनमा यति कमाई गर्ने फिल्ममा आरआरआर र जवान आदि फिल्म छन् । रिलिज हुनु अघि
Read Moreअसोज ३०, काठमाडौँ | भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । उनले यहाँ घुमघाम गरेको, फ्यानलाई भेटेकोदेखि रेष्टुरेन्टमा खाना लिएको तस्वीर यतिबेला सामाजिक संजालमा सेयर भैरहेका छन् । उनको नेपाल भ्रमणको उद्देश्य सार्वजनिकरुपमा केही नबताइएपनि निकट स्रोतका अनुसार केही द
Read Moreअसोज २९, काठमाडौँ | पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमार्फत उनीहरुबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् । उनले सम्भवसँगका विभिन्न फोटो भिडिओहरु शेयर गर्दै आफूले प्रेमको साँचो अर्थ थाहा पाएको उल्लेख गरेकी छन् । श्र
Read Moreअसोज २६, काठमाडौँ | सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ । क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ । सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल
Read Moreअसोज २२, काठमाडौँ | विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको यो फिल्मले भष्मे डन पात्रको कथा पेश गर्छ । तीन मिनेट लामो ट्रेलर भष्मे डन पात्रको वर
Read Moreअसोज २२, काठमाडौँ | चित्रकर्मीले सिनेक्षेत्रको विकासका लागि सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड नै बाधक रहेको बताएका छन् । सञ्चार मन्त्रालयले बोर्डको अधिकार खोस्न खोजेको उनीहरूको भनाइ छ । बोर्डलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा चलचित्रकर्मीको जोड छ । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण
Read Moreअसोज २२, काठमाडौँ | बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सु
Read Moreअसोज २१, काठमाडौँ | इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सा
Read Moreअसोज १९, काठमाडौं | चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन
Read Moreअसोज १९, काठमाडौं | दसैँको छेको पारेर असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना दर्साइएको छ । प्रेम, बिछोड, उमंग, द्वन्द्व सबै पक्ष मिृत ट्रेलरमा
Read More