मनोरञ्जन |


'आदिपुरुष'मा राम बन्न इच्छुक थिएनन् प्रभास

Posted on June 20, 2023 | views : 973 |

एजेन्सी | निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए । त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आश

Read More

विवाहको ११ वर्षपछि बुवा बने दक्षिण भारतीय फिल्म स्टार राम चरण

Posted on June 20, 2023 | views : 567 |

असार ५,काठमाडौँ | दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् । सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ ।  अस्पतालक

Read More

भारतीय फिल्म रोक्ने मेयर बालेनको निर्णयविरुद्ध हल व्यवसायी अदालत जाँदै

Posted on June 19, 2023 | views : 617 |

असार ४, काठमाडौँ | भारतीय फिल्म रोक्ने काठमाडौैं महानगरपालिका प्रमुख बालेनको निर्णयविरुद्ध हल व्यवसायीहरू अदालत जाने भएका छन्।  फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकिए पनि  अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल उत्पन्न हुँदा हल व्यवसायीहरू बालेनविरुद्ध अदालत जाने भएका हुन् । मेयर शाहले ‘आदिप

Read More

बालेनको निर्णयमा असन्तुष्टि पोखेका दिपकराजमाथि माग्नेबुढाको कडा टिप्पणी

Posted on June 19, 2023 | views : 1961 |

असार ४, काठमाडौँ | विभिन्न सार्वजनिक विषयहरुमा निर्धक्क प्रतिक्रिया दिने कलाकारमा पर्छन्, दिपकराज गिरी । उनको यहीँ स्वभावका कारण उनी कहिले तालीको हकदार त कहिले गालीका शिकार भइरहेका पनि हुन्छन् । हरेक विषयमा बोल्ने गिरीले अहिले चलिरहेको हट टपिकमा आफ्नो धारणा व्यक्त नगर्ने त कुरै भएन । अहिले सामाजिक स

Read More

‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने नेपाली वितरकको निर्णय

Posted on June 19, 2023 | views : 655 |

असार ४, काठमाडौँ | सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडाैं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ । ‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ,’ चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए। ‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाट

Read More

रश्मिका मण्डन्नालाई आफ्नै म्यानेजरले ८० लाख रुपैयाँ ठगिन्

Posted on June 19, 2023 | views : 678 |

असार ४, काठमाडौँ | नायिका रश्मिका मन्डन्नालाई उनको म्यानेजरले ८० लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ ।  यो ठगीको बारेमा  थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यसबारे रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन । हिन्दुस्तान टाइम्सको

Read More

भोलि नगर प्रहरी पठाएर हलहरुमा हिन्दी फिल्म रोक्ने बालेनको तयारी

Posted on June 18, 2023 | views : 1062 |

असार ३, काठमाडौँ | दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् । महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र

Read More

चौतर्फी विरोधपछि आदिपुरुषका लेखक मनोजले भावुक हुँदै भने- केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौँ

Posted on June 18, 2023 | views : 756 |

एजेन्सी |   ‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् । सामाजिक सञ्जालमा यो फिल्मको संवादको मानिसहरूले आलोचना गरिरहेका छन् । फिल्मको संवादमा जुन किसिमको भाषा प्रयोग गरिएको छ त्यो ठिक नभएको उनीहरूको भन

Read More

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

Posted on June 18, 2023 | views : 552 |

असार ३, काठमाडौँ | प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ । चलचित्र विकास बोर्डको बक्स अफिस

Read More

‘आदिपुरुष’को विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डकोे ध्यानाकर्षण

Posted on June 16, 2023 | views : 807 |

असार १, काठमाडौँ | भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डले ध्यानाकर्षण जनाएको छ। विकास बोर्डले एक विज्ञप्ति सार्वजनिक गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण देखाएको हो। विज्ञप्तिमा यस विषयमा चासो लिने काठमाडौं

Read More

दुबै निर्देशक बल्छी र मास्टर पक्राउपछि अब के हुन्छ चर्चित सिरियल ‘जुठे’ र ‘हल्का रमाइलो’ ?

Posted on June 16, 2023 | views : 756 |

असार १, काठमाडौँ | बेटिङ प्रमोसन आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको छ ।  उनीहरू अझै केही दिन प्रहरीको हिरासतमा रहनेछन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई अदालतबाट ४ दिन हिरासत

Read More

बालेनको चुनौतीका बीच हलमा लाग्यो ‘आदिपुरुष’

Posted on June 16, 2023 | views : 922 |

असार १, काठमाडौँ | चलचित्र संघले हिन्दी फिल्म ‘आदिपुरुष’ निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको छ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सो फिल्मलगायत कुनै पनि हिन्दी फिल्म चलाउने नदिने चेतावनी उलंघन भएको छ ।&

Read More

‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म ‘आदिपुरुष’ लाई सेन्सर पासको प्रमाणपत्र नदिने सेन्सर बोर्डको निर्णय

Posted on June 15, 2023 | views : 1017 |

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचि

Read More

अग्रिम बुकिङमा प्रभासको 'आदिपुरुष' ले बनायो नयाँ कीर्तिमान

Posted on June 15, 2023 | views : 610 |

जेठ ३२, काठमाडौँ | दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' को क्रेज बढिरहेको छ। 'आदिपुरुष' रिलिज हुन एक दिन मात्रै बाँकी रहेकाले फ्यानहरूले धमाधम बुकिङ गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दिल्लीमा एक टिकट २२०० भारूमा विक्

Read More

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

Posted on June 13, 2023 | views : 469 |

जेठ ३०, काठमाडौँ | नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई  पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो ।  “यसअगाडिको नजिरअनुसार न

Read More

५० वर्षको उमेरमा फेरि पिता बने प्रभुदेवा

Posted on June 13, 2023 | views : 898 |

जेठ ३०, काठमाडौँ | बलिउडका चर्चित डान्स कोरियोग्राफर तथा निर्देशक प्रभु देवा फेरि पिता बनेका छन् । प्रभुले आफ्नी श्रीमती डा हिमानीसँगै छोरीलाई स्वागत गरेका हुन् । टाइम्स अफ इन्डियासँग कुरा गर्दै प्रभु आफैले यो खबरको पुष्टि गरेका हुन् । उनले भने, ‘म यो उमेर (५०) मा फेरि बुबा बनेको छु। म धेरै खुसी छु

Read More

रणवीरको ‘एनिमल’ रिलिजअघि नै विवादमा, कोरियन फिल्मको नक्कल गरेको आरोप

Posted on June 12, 2023 | views : 492 |

जेठ २९, काठमाडौँ | रणवीर कपुरको आगामी फिल्म ‘एनिमल’को प्रि-टिजर हालै सार्वजनिक भएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा फ्यानले फिल्मले दक्षिण कोरियाली फिल्म ‘ओल्डब्वाइ’को नक्कल गरेको आरोप लगाएका छन् । फ्यानले फिल्म ’ओल्डब्वाइ’को क्लिप सेयर गरेका छन् र ‘एनिमल’को प्रि-टिजर भिडियोसँग तुलना गरेका छन् । टिजर

Read More

भारतीय सिरियल ‘स्वराज’मा नेपाली तेरिया

Posted on June 12, 2023 | views : 623 |

जेठ २९, काठमाडौँ | भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको विजेता बनेपछि देश तथा विदेशमा चर्चाको केन्द्र बनेकी नेपाली चेली तेरिया मगरले भारतीय सिरियल अभिनय ‘स्वराज’ अभिनय गरेकी छन् ।  भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुति रहेको सिरियलको प्रोमो आफ

Read More

पत्रकार अमृत पौडेलको दोहोरी गीत 'पार्यौ बन्धकी' बजारमा

Posted on June 10, 2023 | views : 723 |

जेठ २७, काठमाडौँ । पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत 'पार्यौ बन्धकी' बजारमा आएको छ । स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको 'सलल बग्यो गण्डकी' बोलको दोहोरी गीत 'लिरिकल भिडियो' बजारमा आएको हो । गीतमा सदावहार लोक दोहोरी गायक राजु परियार, शेर बहादुर गुरुङ, लक

Read More

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

Posted on June 09, 2023 | views : 442 |

जेठ २६, काठमाडौँ | शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।  अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका

Read More

‘आदिपुरुष’ को नयाँ ट्रेलरमा राम र रावणबीच युद्ध

Posted on June 07, 2023 | views : 365 |

जेठ २४, काठमाडौँ | आगामी चलचित्र ‘आदिपुरुष’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुष १६ जूनबाट ठुलो पर्दामा रिलिज हुने भएको छ । फिल्म रिलिज हुनु अघि निर्माताले यसको एक्सन ट्रेलर रिलिज गर्ने निर्णय गरेको छ । तिरुपतिमा भएको भव्य कार्यक्रममा फिल्मको एक्सन ट्रेलर

Read More

५०० करोडमा बनेको प्रभासको ‘आदिपुरुष’ले रिलिजअघि नै कमायो ४३२ करोड

Posted on June 04, 2023 | views : 625 |

जेठ २१, काठमाडौँ । दक्षिण भारतीय अभिनेता प्रभास आफ्नो आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर चर्चामा छन् । ५०० करोड भारुको बजेटमा बनेको यो फिल्ममा उनको अपोजिटमा बलिउड अभिनेत्री कृति सेनन छिन् । फिल्मको टिजरमा केही आलोचना खेपेको ‘आदिपुरुष’ले ट्रेलरमा भने कमजोरी सुधार गर्‍यो । बहुप्रतीक्षित मानिएको यो फिल्मला

Read More

'हाम्रै कथा र व्यथा हो नीरफूल'- निर्देशक वल

Posted on June 04, 2023 | views : 535 |

जेठ २१, काठमाडौँ । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र

Read More

लोक गायक रमेश बिजीले गरे विवाह

Posted on June 01, 2023 | views : 1635 |

जेठ १८, काठमाडौँ | लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । दुवैले प्रेम विवाह गरेको बताइन्छ । बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थि

Read More