मनोरञ्जन |


विवाह बन्धनमा बाँधिदै बलिउड अभिनेत्री रकुल प्रीत

Posted on January 02, 2024 | views : 479 |

पुस १७, मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष २२ फेब्रुअरीमा गोवामा विवाह गर्नेछन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यद्यपि, रकुल वा उनको परिवारको तर्फबाट कुन

Read More

‘सालार’को विश्वव्यापी कमाइ ४ सय ८५ करोड

Posted on December 31, 2023 | views : 358 |

पुस १५, काठमाडौँ | प्रभासको फिल्म ‘सलार’ले रिलिजयता नै बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मलाई समीक्षक र दर्शक दुवैले राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मले अहिलेसम्म बक्स अफिसमा ३ सय ८ करोड कमाइसकेको छ। फिल्मले शाहरुख खानको ‘डन्की’लाई पनि पछि पारेको छ।  केजीएफ फेम निर्देशक प्रशान्त न

Read More

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार

Posted on December 29, 2023 | views : 428 |

पुस १३, काठमाडौँ |  इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ । प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित पार्दै साइबाबाको मूर्ति उपहार समेत पाएकी छन् । प्रतियोगिता

Read More

नयाँ रेकर्ड बनाउँदै प्रभास

Posted on December 27, 2023 | views : 391 |

पुस ११, काठमाडौं | बाहुबलीपछि दक्षिण भारतीय अभिनेता प्रभासको करियर आकाशिएको थियो । विश्वभर नै उनको फ्यान फलोइङ बढ्न थाले ।  बाहुबली अल टाइम ब्लकबष्टर फिल्म बन्यो । यसपछि उनले आफ्नो फिस पनि बढाइदिए । २२ वर्षको फिल्मी करियरमा प्रभासको पोल्टामा हिटभन्दा धेरै फ्लप फिल्म थिए ।  बाहुबली यता त उन

Read More

‘सलार’लाई विश्वभरबाट ४५० करोड, ‘डंकी’ले कमायो २५० करोड

Posted on December 26, 2023 | views : 423 |

पुस १०, काठमाडौँ | प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले प्रदर्शनको चौथो दिन क्रिसमस बिदामा भारतीय बक्स अफिसमा ४२ करोड ५० लाख भारु कमाएको छ । योसँगै फिल्मको कुल भारतीय बक्स अफिस कलेक्सन २५१ करोड ६० लाख पुगेको छ । प्रशान्त नील निर्देशित फिल्मले सोमबारको कलेक्सन हेर्दा ‘एनिमल’को कीर्तिमान तोड्ने अपेक्षा

Read More

सालारले ३ दिनमा विश्वभर कमायो ४०० करोड, डंकी सय करोड क्लबमा

Posted on December 25, 2023 | views : 466 |

पुस ९, काठमाडौँ | प्यान इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो । यसअघि बाहुबली–२ र ट्रिपल आरले यो रेकर्ड बनाएका थिए । शुक्रबार पहिलो दिनको कारोबारमा साल

Read More

सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेका शाहरूखको फिल्म 'डंकी' ले कति कमायो पहिलो दिन ?

Posted on December 22, 2023 | views : 570 |

पुस ६, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'डंकी' ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ३० करोड भारू कमाएको अनुमान छ। फिल्मको वास्तविक कमाइ आउन बाँकी छ।  यस वर्ष शाहरूख खानको फिल्म 'जवान' ले सर्वाधिक कमाउने

Read More

अमेरिकामा सन्दीपदेखि सुमनसम्मले हँसाउने

Posted on December 21, 2023 | views : 401 |

पुस ५, काठमाडौं | नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका जानेछन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा आयोजना गर्दै उक्त जानकारी दिइएको ह

Read More

‘सालार’मा प्रभासको पारिश्रमिक सय करोड

Posted on December 20, 2023 | views : 353 |

पुष ४, काठमाडौँ |  प्रभासको आगामी फिल्म ‘सालार’को रिलिज २२ डिसेम्बरमा हुँदैछ। यो फिल्मले बक्स अफिसमा शाहरुख खानको फिल्म ‘डिंकी’सँग प्रतिस्पर्धा गर्नेछ। ‘सलार’लाई केजीएफ फेम प्रशान्त नीलले निर्देशन गरेका हुन् भने ‘डिंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन्। यसैबीच प्रभासले फिल्म ‘सलार’का ल

Read More

के विपना थापाको डिभोर्स भएको हो ?

Posted on December 20, 2023 | views : 955 |

पुष ४, काठमाडौँ | अभिनेत्री विपना थापाका श्रीमान् आशुतोष भारद्वाजले नै डिभोर्स भएको उल्लेख गरेका छन् । उनले बुधबार बिहान साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै विपनासँग आफ्नो डिभोर्स भएको बताएका थिए । तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए । आशुतोषले विपनाको एक तस्वीर राख्दै हिन्दीमा लेखेका थिए, ‘मे

Read More

एडभान्स बुकिङमा सालारले डंकीलाई उछिन्यो

Posted on December 20, 2023 | views : 464 |

पुष ४, काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार आगामी डिसेम्बर २२ रिलिज हुँदैछ । त्यसैको एक दिनअघि अर्थात् डिसेम्बर २१ मा शाहरुख खानको फिल्म डंकी रिलिज हुँदैछ । दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ ।  यसअघि एडभान्स बुकिङमा डंकीले सालारलाई उछिनेको थियो । तर अब भने सालारले २ क

Read More

‘पुष्पा’ का अभिनेताले स्वीकारे आफ्नो अपराध

Posted on December 19, 2023 | views : 678 |

पुस ३, हैदरबाद । अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म पुष्पाका ‘केशव’ अर्थात् अभिनेता जगदीश प्रताप बंदरीलाई प्रहरीले पक्राउ गरेको छ । जुनियर महिला कलाकारको आत्महत्याको मामिलामा प्रहरीले अभिनेता सोधपुछ गरिरहेको थियो । यस क्रममा जगदीशले आफूमाथिको अभियोग स्वीकार गरेसँगै उनलाई प्रहरी

Read More

एउटै फिल्ममा देखिँदै सनी देओल र सलमान खान

Posted on December 19, 2023 | views : 421 |

पुस ३, काठमाडौँ | फिल्म ‘गदर २’ले बक्सअफिसमा कयौँ रेकर्ड तोडेपछि अभिनेता सनी देओल नयाँ फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्ममा सनीको अलवा सलमान खान पनि भित्रिएका छन् । सलमानको फिल्ममा केमियो भूमिका रहनेछ । रिपोटका अनुसार फिल्मको सुटिङ २०२४ जनवरीमा सुरु हुनेछ । बलिउड मिडियाका अनुसार ‘सफर’ मनछुने फिल

Read More

‘एनिमल’ले विश्वरभरबाट कमायो ८ सय करोड माथि

Posted on December 17, 2023 | views : 375 |

पुस १, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले ५ सय करोड कमाएको छ। सन्दीप रेड्डी वांगाद्वारा निर्देशित, ‘एनिमल’मा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी मुख्य भूमिकामा छन्। फिल्म एनिमल डिसेम्बर १ मा रिलिज भएको छ। ‘एनिमल’लाई दर्शकले निकै रुचाएका छन्। फिल्म

Read More

श्रेयस तलपडेलाई हर्ट अट्याक

Posted on December 15, 2023 | views : 562 |

मङ्सिर २९,  मुम्बई | बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला उनको स्वास्थ्य खराब भइदियो । उनलाई मुम्बईको अँधेरीमा रहेको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ । उनी ब

Read More

‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

Posted on December 14, 2023 | views : 528 |

मङ्सिर २८, काठमाडौँ | अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ । बिहीबार काठमाडौंम

Read More

रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

Posted on December 14, 2023 | views : 881 |

मङ्सिर २८, काठमाडौँ | अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्

Read More

आज सम्भवसँग विवाह बन्धनमा बाँधिँदै शृङ्खला

Posted on December 14, 2023 | views : 663 |

मङ्सिर २८, काठमाडौँ | पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् । शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । केही दिन अगाडि शृङ्खला

Read More

आफ्नो डिपफेक भिडियोबारे आलियाको प्रतिक्रिया ?

Posted on December 13, 2023 | views : 441 |

मङ्सिर २७, काठमाडौँ | पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल

Read More

शाहरूखको फिल्म 'जवान' र 'पठान' को रेकर्ड तोड्दै 'एनिमल' को नयाँ रेकर्ड

Posted on December 11, 2023 | views : 597 |

मङ्सिर २५, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।  फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म 'जवान' र 'पठान' को

Read More

९ औँ दिनमा ६० करोड कमाउने एक मात्रै भारतीय फिल्म बन्यो एनिमल

Posted on December 10, 2023 | views : 763 |

मङ्सिर २४, काठमाडौं | रणवीर कपूर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमलले लगातार बक्स अफिसको रेकर्ड तोडिरहेको छ । फिल्मले रिलिज भएको नवौँ दिनसम्ममा विश्वभर ६ अर्ब ६० करोड ८९ लाख भारु कलेक्सन गरेको छ ।  दोस्रो शनिबार फिल्मले ६० करोड २२ लाख भारु कमाएको थियो । यो आफैँमा एउटा नयाँ रेकर्ड हो ।

Read More

रणवीर कपूरसँग दोहोर्‍याएर काम गर्न चाहँदैनन् अनुराग कश्यप

Posted on December 08, 2023 | views : 559 |

मङ्सिर २२, काठमाडौँ | रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन् भने अर्कोतिर आलोचना गर्ने पनि त्यति नै छन् । केही दिनअघि मात्रै निर्माता अनुराग कश्यपले एनिमलको आल

Read More

पक्राउ परे पुष्पाका अभिनेता

Posted on December 08, 2023 | views : 791 |

मङ्सिर २२, काठमाडौँ | पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छन् । जगदीशमा

Read More

म्युजिक भिडियोको क्लिपलाई लिएर फेरि विवादमा प्रकाश सपुत

Posted on December 05, 2023 | views : 710 |

मङ्सिर १९, काठमाडौँ | निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् । उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लि

Read More