मनोरञ्जन |


सलामान खानमाथि फेरि आक्रमणको प्रयास, ४ जना पक्राउ

Posted on June 01, 2024 | views : 606 |

जेठ १९, एजेन्सी | बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएको छ। तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको छ।  भारतीय पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनञ्जय उर्फ ​​अजय कश्य

Read More

मलाइका र अर्जुनको ब्रेकअप !

Posted on June 01, 2024 | views : 219 |

जेठ १९, काठमाडौँ । मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ ।  मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा

Read More

‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

Posted on May 31, 2024 | views : 218 |

जेठ १८, काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ । शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ ।

Read More

‘दान्भी’को ट्रेलर सार्वजनिक (भिडियो)

Posted on May 30, 2024 | views : 213 |

जेठ १७, काठमाडौँ । आगामी असार ७ गतेबाट रिलिज हुने चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायिका पूजा शर्माको एक्सनलाई स्थान दिइएको छ । नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ

Read More

केपी ओलीले लेखेको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ बजारमा (भिडियो)

Posted on May 30, 2024 | views : 320 |

जेठ १७, काठमाडौँ । केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ। ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ। दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन्। उनको स्वरमा आरसी रिमाल

Read More

सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

Posted on May 29, 2024 | views : 2398 |

जेठ १६, काठमाडौँ । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् । साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए

Read More

के हार्दिक र नतासाको डिभोर्स भएको हो ?

Posted on May 25, 2024 | views : 352 |

जेठ १२, काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन । यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई

Read More

पूजार सार्की र फर्की फर्की रिलिज

Posted on May 23, 2024 | views : 288 |

जेठ १०, काठमाडौँ ।  तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो ।  ‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ ।  य

Read More

बलिवुड फिल्म रामायणको तयारी तिब्र, दुई भागमा बन्ने

Posted on May 21, 2024 | views : 295 |

जेठ ८, काठमाडौं । बलिवुडमा नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित चलचित्र रामायणको तयारी तिब्र रुपमा भइरहेको छ । चलचित्र रामायणलाई दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ भने दुवै भागको छायांकन एक वर्षमा एकैपटक सम्पन्न हुने बताइएको छ । फिल्म रामायणको निर्माण टिमका अनुसार नितिश तिवारीले

Read More

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

Posted on May 19, 2024 | views : 273 |

जेठ ६, काठमाडौँ । बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।  योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा बन्न सक्ने खबर पनि आएको छ । उनले फ्रेन्चाइजको पहिलो फिल्म हाउसफुलम

Read More

धरौटीमा रिहा भए गायक रवि ओड

Posted on May 17, 2024 | views : 321 |

जेठ ४, काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुर

Read More

कलाकार उज्वल केसीको निधन

Posted on May 13, 2024 | views : 461 |

बैशाख ३१, काठमाडौं | कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। लामो समयदेखि बेल्जिएम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो। केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।

Read More

बिग बोस फेम अब्दू रोजिकले गरे अमिरासँग इन्गेजमेन्ट, जुलाई ७ मा विवाह गर्दै

Posted on May 12, 2024 | views : 536 |

बैशाख ३०, काठमाडौँ । भारतीय चर्चित रियालिटी शो  'बिग बोस' फेम अब्दु रोजिकले इन्गेजमेन्ट गरेका छन् । अब्दुले शुक्रबार राति सामाजिक सञ्जालमा दुईवटा पोस्ट सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए । मंगेतर अमिराको साथमा तस्बिर शेयर गर्दै उनले आफ्नो प्रेमकथा पनि भनेका थिए ।आ

Read More

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

Posted on May 12, 2024 | views : 452 |

बैशाख ३०, काठमाडौँ । पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् ।  आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठुलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्धा दायर गरेको छ ।  मिडिया रिपोर्टका

Read More

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड प्रहरी नियन्त्रणमा

Posted on May 12, 2024 | views : 436 |

बैशाख ३०, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बिहिबार इलाका प्रहरी कार्यालय झलारीमा ओड आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । जोशीका अनुसार ओडलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरह

Read More

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन

Posted on May 10, 2024 | views : 375 |

बैशाख २८, काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार

Read More

आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै

Posted on May 10, 2024 | views : 311 |

बैशाख २८, काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा

Read More

अभिभावक बन्दै जस्टिन र हेली

Posted on May 10, 2024 | views : 273 |

बैशाख २८, काठमाडौँ । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् । जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह

Read More

पूर्ण बहादुरको सारङ्गीमा मकुन अनुबन्धित

Posted on May 09, 2024 | views : 314 |

बैशाख २७, काठमाडौँ | पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल। थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्म

Read More

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

Posted on May 07, 2024 | views : 387 |

बैशाख २५, काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ । फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्था

Read More

प्रकाश सपूतले गरे चलचित्र ‘वसन्त’ निर्माणको घोषणा, स्वस्तिमासँग जोडी बाँध्दै

Posted on May 05, 2024 | views : 397 |

बैशाख २३, काठमाडौँ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गायनमार्फत लोकप्रिय बनेका उनले सिनेमा निर्माणको घोषणा गरेका हुन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । ‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन्

Read More

अनन्या र आदित्यको ब्रेक अप !

Posted on May 05, 2024 | views : 341 |

बैशाख २३, काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए । अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् ।

Read More

पूजा लक्षित समीक्षाको कटाक्ष: ‘फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’

Posted on May 03, 2024 | views : 340 |

बैशाख २१, काठमाडौँ । गायिका समीक्षा अधिकारी यतिखेर ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिनँ मैले’ले का कारण चर्चामा छिन्।  यो गीत समीक्षाले प्रकाश सपुतसँग सहकार्य गरेर गाएकी हुन्। उक्त गीतलाई अहिले सबै दर्शकहरुले मन पराइरहेका छन्। फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म

Read More

‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाई’

Posted on May 03, 2024 | views : 376 |

बैशाख २१, काठमाडौँ । टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् ।  उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडे

Read More