मनोरञ्जन |


‘द भ्वाइस अफ नेपाल’: राजु र प्रविशा आउट, उदय र मिलन इन

Posted on September 14, 2023 | views : 650 |

भदौ २८, काठमाडौँ |गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनमा २ जना कोच हेरफेर गरिएको छ । प्रसारणको संघारमा रहेको ५ औँ सिजनमा यसअघिका २ जना कोच हेरफेर गरिएका छन् । आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शोमा गायिका प्रविशा अधिकारी र गायक राजु लामा कोचकारुपमा सहभागि हुने छैनन् । शोमा

Read More

भोलिबाट सञ्चालनमा आउँदै दीपक–दीपाको फिल्म हल

Posted on September 14, 2023 | views : 684 |

भदौ २८, काठमाडौँ | दीपक-दीपाको आइएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। कलाकार दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका हुन्। बानेश्वरबाट शंखमुल जाने बाटोमा स्थापना भएको हलमा शुक्रबार नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शन हुनेछन्।  त्य

Read More

'गदर २' सफलतापछि ५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले भने 'फिल्मले ५०० करोड....

Posted on September 13, 2023 | views : 745 |

एजेन्सी | बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म 'गदर २' हलमा प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ। योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने

Read More

बुढानीलकण्ठस्थित नयाँ घरमा सर्दै राजेश हमाल

Posted on September 13, 2023 | views : 927 |

भदौ २७, काठमाडौं | नेपालका चर्चित अभिनेता राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो । राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छ

Read More

सबभन्दा छिटो पाँच सय करोड कमाउने फिल्मसहित यी हुन् 'जवान' ले बनाएका १६ रेकर्ड

Posted on September 12, 2023 | views : 379 |

भदौ २६, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।  भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले पाँच दिनमा घरेलु बक्स अफिसमा ३१६ करोड १६ लाख भारू कमाएको छ भने विश्वभरबाट ५५० करोड भारूबढी कमाएको छ।  एटली कुमारले निर्द

Read More

विवादपछि हट्यो ‘जाली रुमाल फाट्यो..’ मा समावेश संवाद

Posted on September 12, 2023 | views : 616 |

भदौ २६, काठमाडौँ | गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीचको संवाद विवादित बनेको थियो । हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप ला

Read More

'जवान' बन्यो सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्म !

Posted on September 11, 2023 | views : 561 |

भदौ २५, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। फिल्मले हरेक दिन बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ४ दिनमा विश्वभरबाट ५०० करोड भारू कमाएको छ। यो सँगै फिल्मले सबैभन्दा छिटो ५०० कर

Read More

'एक भगवत् गीता'को नाम अब 'एक भागवत र एक गीता' राख्ने सहमति

Posted on September 10, 2023 | views : 537 |

भदौ २४, काठमाडौँ | प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्ष सहमतिमा आएका हुन् । निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थाप

Read More

जवानले दुई दिनमै कमायो १२८ करोड

Posted on September 10, 2023 | views : 490 |

भदौ २४, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर ७ हजार ५०० स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले प्रदर्शनको दोश्रो दिन शुक्रबार भारतमा मात्र ५३ करोडको व्यापार ग

Read More

‘एक भगवत् गीता’ले आजै सेन्सर सिफारिस पाउने

Posted on September 10, 2023 | views : 429 |

भदौ २४, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । ‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि । बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त

Read More

पहिलो दिनमा नै जवानको रेकर्ड

Posted on September 08, 2023 | views : 645 |

भदौ २२, काठमाडौँ | सुपरस्टार शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ ले पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ । जवानले यसअघि शाहरुखकै पठानको पहिलो दिनको कमाइलाई उछिनेको हो । बलिउड हङ्गामाको रिपोर्टअनुसार जवानले घरेलु बक्स अफिसमा ६५.५० करोड भारुको कमाई गरेको छ । हुन त यसअघि नै जवान सन् २०२३ को सबैभन्दा ठुलो रि

Read More

पहिलो दिन कति कमायो शाहरूख खान अभिनीत फिल्म 'जवान' ले नेपालमा?

Posted on September 08, 2023 | views : 567 |

भदौ २२, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ। स्रोतका अनुसार फिल्मले नेपालमा १ करोड ६० लाखको ओपनिङ गरेको छ। फिल्मले दर्शकको साथ पाउनुको साथै सकारात्मक समीक्षा पाइरहेको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरे

Read More

‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन

Posted on September 08, 2023 | views : 373 |

भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्। उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए। उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र

Read More

‘जवान’ले पहिलो दिनमै १ सय करोड कमाउने अपेक्षा

Posted on September 06, 2023 | views : 335 |

भदौ २०, काठमाडौँ | शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ लाई लिएर बलिउडमा यतिबेला निकै उत्साह रहेको छ । बलिउडको व्यापार विज्ञदेखि चलचित्र क्षेत्रभित्रका मानिसहरू जवानले कति कमाई गर्न सक्छ भनेर अनुमान गरिरहेका छन् । एटलीले निर्देशनको चलचित्रमा शाहरुखसँगै नयनथारा, विजय सेथुपति, शान्या मलहोत्रा र रिधी दोगरा

Read More

‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने तयारीमा प्रकाश सपूत

Posted on September 06, 2023 | views : 543 |

भदौ २०, काठमाडौँ | दुई वर्षअघि तीजको छेकोमा सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’ निकै रुचाइयो ।  यसपटक सोही गीतको दोस्रो भाग सार्वजनिक हुने भएको छ ।  सर्जक एवं गायक प्रकाश सपूत ‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेका छन् ।  उनले गीतको बोल राखेका छन् – जाले रुमाल फाट्यो ।

Read More

‘गदर-२’ को भारतीय बक्स अफिसमा नयाँ इतिहास !

Posted on September 04, 2023 | views : 700 |

भदौ १८, काठमाडौँ | सन्नी देओल स्टारर फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको

Read More

अग्रिम टिकट बुकिङमा 'जवान' ले तोड्यो 'पठान' को रेकर्ड

Posted on September 03, 2023 | views : 655 |

भदौ १७, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै 'जवान' ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ। भने विश्वव्याप

Read More

शाहरूख खानको फिल्म 'जवान' को ट्रेलर सार्वजनिक (भिडिओ)

Posted on August 31, 2023 | views : 740 |

भदौ १४, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा शाहरूख खानको एक्सन दृश्य समावेश गरिएको छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखा

Read More

बीच्च-बीच्चमा ६ मा तेस्रोलिंगीको रूपमा देखिदै दुर्गेश !

Posted on August 29, 2023 | views : 924 |

भदौ १२, काठमाडौँ | नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा विभिन्न तिज गितहरु आउने क्रम जारी छ । यसै क्रममा गायक दुर्गेश थापाले पनि सुपरहिट सांगीतिक सिक्वेल  ‘बीच्च बीच्चमा’ को छैटौँ शृङ्खला बजारमा ल्याउने भएका छन्। यसमा दुर्गेशलाई नयाँ रूपमा देख्न पाइने भएको छ ।गीतको नाम छ- दुर्गेश हो

Read More

सारुक मृत्यु प्रकरणबारे लेख्दै नम्रता भनिन्: यो पहिले नै पोस्ट गर्न तयार गरेको थिए, तर....

Posted on August 28, 2023 | views : 611 |

भदौ ११, काठमाडौँ | अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन् ।  उनले सारुककाे निधनप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति स

Read More

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

Posted on August 27, 2023 | views : 640 |

भदौ १०, काठमाडौँ | बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो

Read More

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, अभिनेत्रीतर्फ आलिया र कृति

Posted on August 25, 2023 | views : 612 |

भदौ ८, काठमाडौँ | भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो । आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे । ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुन

Read More

कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’

Posted on August 16, 2023 | views : 627 |

साउन ३१, काठमाडौं | ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ नामबाट अर्काे शो आएको छ । कि इन्टरटेन्मेन्टले अधिकांश नयाँ कलाकार लिएर यो शो सुरु गरेको हो । यमन श्रेष

Read More

वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

Posted on August 15, 2023 | views : 599 |

साउन ३०, काठमाडौँ | बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट ।  सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्

Read More