पछिल्लो समयका समाचारहरु |


विभिन्न भागका वनमा लागेको आगो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

Posted on May 04, 2024 | views : 127 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, “डढेलो निय

Read More

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदै

Posted on May 04, 2024 | views : 102 | काठमाडौँ - KTM

बैशाख २२, धनगढी | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ । यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले विश्वासको मत

Read More

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

Posted on May 04, 2024 | views : 85 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुत

Read More

आइपिएलमा मुम्बईमाथि कोलकोता २४ रनले विजयी

Posted on May 04, 2024 | views : 77 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो । कोलकोताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकोताले २४ रनले जितेको

Read More

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुदै

Posted on May 04, 2024 | views : 96 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन

Read More

कस्तो छ आजको मौसम ?

Posted on May 04, 2024 | views : 127 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भा

Read More

वैशाख २२ गते शनिबारको वैदिक राशिफल हेर्नु।

Posted on May 04, 2024 | views : 281 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | आजमिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२८ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०

Read More

झापामा छात्रामाथि गोली प्रहार: पूर्वशिक्षकले गोली हानेको छात्राको बयान

Posted on May 03, 2024 | views : 946 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोल

Read More

वैदेशिक रोजगारीमा रहेकालाई ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने अवसर

Posted on May 03, 2024 | views : 118 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई ९ प्रतिशतको आकर्षक ब्याजदरमा सरकारी बण्डमा लगानी गर्ने अवसर आएको छ । सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचत पत्र–२०८६ जारी गर्न लागेको हो ।  कूल १ अर्ब रुपैयाँ बराबरको रोजगार बचत पत्र जारी गर्न लागेको क

Read More

डीभीको नतिजा भोलि आउने

Posted on May 03, 2024 | views : 220 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नत

Read More

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा

Posted on May 03, 2024 | views : 531 | काठमाडौँ - KTM

बैशाख २१, सर्लाही | अबैधरुपमा खोलाबाट वालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ। लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैध रुपमा गिट्टी वालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो। कालिञ्जोर खोलाबाट

Read More

महानगरले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

Posted on May 03, 2024 | views : 126 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । काठमाडौं महानगरपालिकाले लोकसेवाको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। महानगर प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत महानगरपालिकाको सामाजिक विकास विभागले प्रकाशित गरेको उक्त सूचना सार्वजनिक गरेका हुन् । उक्त सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका, साम

Read More

लोसपा सांसद अभिराम शर्मा निलम्बित

Posted on May 03, 2024 | views : 174 | धनुषा - DNS

बैशाख २१, जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठह

Read More

काठमाडौं महानगरको श्रम बैंकबाट ४ सयभन्दा बढीले पाए रोजगारी

Posted on May 03, 2024 | views : 132 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहेको श्रम बैंकका ‘फोकल पर्

Read More

भेलुबाजेलाई कुटपिट गरेको भन्दै टिकटकर गीता केसीविरुद्ध प्रहरीमा जाहेरी

Posted on May 03, 2024 | views : 234 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल मीनबहादुर बुढा (भेलुबाजे) को मृत्यु कुटपिटबाट भएको भन्दै एक महिलाविरुद्ध जाहेरी दर्ता भएको छ । कुटपिटबाट उनको मृत्यु भएको भन्दै प्युठान नगरपालिका ८, बाग्दुलामा व्यवसाय गर्ने गीता केसीविरुद्ध ‘भेलुबाजे’ का आफन्तले जाहेरी दर्ता गराएका हुन् । गीता टिकटकरसमेत

Read More

२६ वैशाखमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

Posted on May 03, 2024 | views : 148 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक बिदा दिने निर्हुणय गरेको छ। चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित

Read More

सन् २०२५ देखि ईपीएसका लागि कोरियाले मागको तेब्बर बढीमात्रै आवेदन लिने

Posted on May 03, 2024 | views : 190 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्

Read More

झापामा छात्रामाथि गोली प्रहार : पेटबाट एउटा गोली निकालियो, एक पक्राउ

Posted on May 03, 2024 | views : 289 | झापा - JP

बैशाख २१, झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ।  उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो। दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष

Read More

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री लामिछाने

Posted on May 03, 2024 | views : 129 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएका छन् ।  शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिक

Read More

अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह

Posted on May 03, 2024 | views : 455 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । भारतीय चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए । तीन दिनदेखि सिंहको पेट दुखिरहेको थियो । तर उनले दुखाईलाई बेवास्ता गरिन् । दुखाई घट्नुको सट्टा झन झन बढेपछि उनलाई अ

Read More

शनिबार र आइतबार चार प्रदेशमा पानी पर्ने पूर्वानुमान

Posted on May 03, 2024 | views : 1367 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला शुक्रबारबाट नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ ।  शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०.५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३

Read More

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

Posted on May 03, 2024 | views : 207 | बझाङ्ग - BJN

बैशाख २१, महेन्द्रनगर | भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ । डढेलोमा जलेर मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का करिब ३० वर्षीया ज्ञानु चलाउने र त्यही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो। उत्तराखण्डको पात्ली बगरस्थित जंगलमा सल्किएको डढेलोम

Read More

झापामा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

Posted on May 03, 2024 | views : 256 | झापा - JP

बैशाख २१, काठमाडौं | झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारी

Read More

पृथ्वीबाट हेर्दा गोलो देखिने चन्द्रमा वास्तवमा गोलो छैन, पढ्नुहोस् चन्द्रमाबारे १० तथ्य

Posted on May 03, 2024 | views : 145 |

बैशाख २१, काठमाडौं | राति आकाशमा हेर्दा चन्द्रमा गोलो देखिन्छ । तर, के वास्तवमै चन्द्रमा गोलो छ त ?  कसैले हो भन्छ भने ऊ गलत छ । किनकि, हामीले पृथ्वीबाट हेर्दा गोलो देखिने चन्द्रमा वास्तवमा अण्डाकार छ । आउनोस्, आज चन्द्रमाको १० तथ्यबारे जानौँ ।  १. चन्द्रमा गोलो छैन  पूर्णिमाको दिन च

Read More

कांग्रेसले तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

Posted on May 03, 2024 | views : 119 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औंल्याएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर

Read More

हात्तीपाइलेको औषधी खाएपछि ६५ वर्षीया वृद्धाको मृत्यु

Posted on May 03, 2024 | views : 97 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । हात्तीपाइले रोग  विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ।  सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ। बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको  औषधी सेवनपछि स्वास्थ्य

Read More

पूजा लक्षित समीक्षाको कटाक्ष: ‘फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’

Posted on May 03, 2024 | views : 152 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । गायिका समीक्षा अधिकारी यतिखेर ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिनँ मैले’ले का कारण चर्चामा छिन्।  यो गीत समीक्षाले प्रकाश सपुतसँग सहकार्य गरेर गाएकी हुन्। उक्त गीतलाई अहिले सबै दर्शकहरुले मन पराइरहेका छन्। फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म

Read More