पछिल्लो समयका समाचारहरु |


गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

Posted on April 26, 2024 | views : 184 | काठमाडौँ - KTM

बैशाख १४,  मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निक

Read More

अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ

Posted on April 26, 2024 | views : 186 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौ

Read More

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम

Posted on April 26, 2024 | views : 240 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । वेस्ट इन्डिज ए टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी-२० सिरिजको  तयारीका लागि वेस्ट इन्डिज ए ले टियु मैदानमा अभ्यास गरेको छ । यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार काठमाडौँ आइपुगेको हो । सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पह

Read More

अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु, १३० को उद्धार

Posted on April 26, 2024 | views : 297 |

बैशाख १४, काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो । ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरू मार्फत

Read More

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

Posted on April 26, 2024 | views : 425 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानड

Read More

सुतेको कोठामा अचेत फेला परेका रमेशको मृत्यु

Posted on April 26, 2024 | views : 291 | मकवानपुर - MKW

बैशाख १४, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीबार साँझ मृत्यु भएको छ  बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार केदार शाहीको घरमा पाहुना लाग्न गएका ललितपुर माहालक्ष्मी नगरपालिका-८ का ५१ वर्षीय रमेश श्रेष्ठको मृत

Read More

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द

Posted on April 26, 2024 | views : 304 | काठमाडौँ - KTM

बैशाख १४, अफ्रिका | तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने कि एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रे

Read More

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

Posted on April 26, 2024 | views : 221 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।  सो अवसरमा प्रधानमन्त

Read More

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

Posted on April 26, 2024 | views : 215 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरि

Read More

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

Posted on April 26, 2024 | views : 247 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ । सपुतले यस अघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका थिए । सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केही दिनअघि मोसन पोस्ट

Read More

बैशाख २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा, किन दिइयो ?

Posted on April 26, 2024 | views : 457 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो । यसै गरी उक्त निर्

Read More

डेढ किलो बढी सुन र झन्डै डेढ करोड नगदसहित काठमाडौँबाट ७ जना पक्राउ

Posted on April 26, 2024 | views : 782 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ ल

Read More

५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

Posted on April 26, 2024 | views : 295 | सिराहा - SRH

बैशाख १४, सिराहा । सिराहामा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गत मंगलबार बिहानदेखि छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइ

Read More

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

Posted on April 26, 2024 | views : 255 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ म

Read More

काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण

Posted on April 26, 2024 | views : 222 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा र

Read More

नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान

Posted on April 26, 2024 | views : 213 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो । नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि

Read More

आज शुक्रबार बढ्यो सुनचाँदीको मुल्य , तोलाको कति?

Posted on April 26, 2024 | views : 341 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल

Read More

प्रचलित कानुनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

Posted on April 26, 2024 | views : 177 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।  प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको

Read More

जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ, महाधिवेसन मुख्य अजेन्डा

Posted on April 26, 2024 | views : 124 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं | जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।  केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो ।  बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकले महाधिवेशन तयारीका बा

Read More

ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

Posted on April 26, 2024 | views : 145 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यो ज

Read More

नेपाली सेनाले माग्यो ३१९ रिक्त पदमा दरखास्त (सूचनासहित)

Posted on April 26, 2024 | views : 136 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | नेपाली सेनाले विभिन्न ३१९ रिक्त पदका लागि आवेदन आह्वान गरेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो ।  रिक्त रहेका ३१९ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेनटल, मेडिकल, इलेकट्रिक

Read More

५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

Posted on April 26, 2024 | views : 174 | काठमाडौँ - KTM

बैशाख १४, रियाद  | साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ।  साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र रक्सीलाई इस्लाममा हराम मानिन्छ। यस्तो अवस्थामा साउदीमा मदिरा

Read More

संसदीय समितिको बैठक बस्दैँ

Posted on April 26, 2024 | views : 150 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं | संसदीय समितिको बैठक बस्दैँछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।  संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

Read More

आइपिएलमा सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

Posted on April 26, 2024 | views : 190 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७१ रन मात्र बनाए पछि खेल ३५ रनले हारेको थियो । यसअघि पहिला ब्याटिं

Read More

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ९१ हजार विद्यार्थी सहभागी हुदै

Posted on April 26, 2024 | views : 130 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | आज देखि कक्षा १२ को परीक्षामा शुरु हुदै छ । कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परी

Read More

आज यी चार प्रदेशमा पानी पर्ने

Posted on April 26, 2024 | views : 211 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। दिउँसो  देशका पहाडी भू-भागमा आंशिक बदली रही देशको

Read More

वैशाख १४ गते शुक्रबारको तपाईंको वैदिक राशिफल हेर्नुहोस्

Posted on April 26, 2024 | views : 342 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | आज मिति २०८० साल वैशाख १४ गते शुक्रबार तदअनुसार अप्रिल २६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष द्वितिया विहान ८ बजेसम्म तत्पश्चात तृतिया तिथी, अनुराधा नक्षत्र, । वरियान योग छ । चन्द्र राशि वृश्चिक । यो मांगलिक कार्यको लागि शुभ योग हो । अभिजित् मुहूर्त

Read More