बैदेशिक रोजगार |


रोजगारीमा जानको लागि महिना दिनमा करिब ५५ हजारले लिए श्रम स्वीकृति

Posted on November 25, 2021 | views : 1374 |

मंसिर ९, काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारी जानेको संख्यामा वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीमा जानको लागि गत महिनामा करिब ५५ हजारले श्रमि स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक महिना अर्थात् २०२१–१०–१८ देखि ०२१–११–१६ सम्ममा ५४ हजार ९ सय १८ जनाले

Read More

अष्ट्रेलिया र जापानका लागि विद्यार्थीलाई भीसा खुल्यो

Posted on November 24, 2021 | views : 949 |

मंसिर ८, काठमाडौं | उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भिसा)दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पछि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भिसा अनुमति दिने

Read More

बेलायतद्वारा १० हजार नेपाली कामदार लैजाने इच्छा, तलब वार्षिक ४५ लाख

Posted on November 23, 2021 | views : 4132 |

मङ्सिर ७, काठमाडौँ | बेलायतले नेपालीबाट १० हजार नेपाली नर्सहरु लैजाने इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् ।  प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज मङ्गलवारको बैठकमा सांसदहरुलाई जानकारी दिंद

Read More

वैदेशिक रोजगार: कामदारहरु ठगिएको भन्दै कठोर कदम चाल्न संसदीय समितिको सुझाव

Posted on November 23, 2021 | views : 1214 |

मङ्सिर ७, काठमाडौं । संसदीय समितिको बैठकमा सांसदहरुले विचौलियाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने गरेको भन्दै विचौलिया नियन्त्रण गर्न कठोर कदम चाल्न श्रम मन्त्री  कृष्णकुमार श्रेष्ठलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा

Read More

विदेशमा रहेका नेपालीले कहिलेदेखि पाउँछन् इ-पासपोर्ट ?

Posted on November 23, 2021 | views : 3178 |

मङ्सिर ७, काठमाण्डौ | विदेशमा रहेका नेपालीहरुले माघदेखि ई-पासपोर्टको आवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परिचय प्राप्त गरेकाहरुले मात्र नयाँ बिध्युतिय राहदानी पाउने बताइए पनि विदेशमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र नभएपनि ई-पासपोर्टको लागि सम्बन्धित देशको नेपाली नियोगबाट आवेदन दिन पाउनेछन् ।  ई

Read More

वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि अभिमुखीकरण

Posted on November 21, 2021 | views : 951 |

मङ्सिर ५, खोटाङ | खोटाङको केपिलासगढी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनमा सघाउ पुर्‍याउने लक्ष्यका साथ रिटर्नीलाई सहभागी गराएर सुरक्षित आप्रवासनसम्बन्धी एक दिने अभिम

Read More

'फ्री भिषा-फ्री टिकट !' सरकारकै कारण भिजिट भिषामा दुबई जानेको शंख्या बढ्दैछ

Posted on November 13, 2021 | views : 1793 |

बालिका कुँवर | नवलपरासी | यो मेरो शतप्रतिसत मैले भोगेको सत्य घटना हो, कुनै बनावटी कहानी होइन । मेरो श्रीमान् सुगरको दिर्घरोगि बिरामी हुनुहुन्छ । कुनैपनि काम गर्न सक्नुहुन्न, मैले श्रीमानको उपचार गर्न र दुइजना छोरा-छोरी पढाउन अनि घर खर्च चलाउन स्वदेशमा कुनै उपाए देखिन । श्रीमानको उपचारमा धेरै ऋण लाग्

Read More

आइतबार रातिदेखि नेपाललाई कोभिडको रातो सूचीबाट हटाउदै बहराइन

Posted on November 12, 2021 | views : 1629 |

कात्तिक २६, काठमाडौँ | बहराइनले कोरोना महामारीको रोकथामको लागि जारी गरेको अन्तराष्ट्रिय यात्रा सम्बन्धि कडाई अन्तर्गत नेपाललाई राति सूचीबाट आइतबार रातिदेखि हटाउने निर्णय गरेको छ ।  बहराइनले नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेसँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोपको दुबै डोज लग

Read More

ईपीएस अन्तर्गतको कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुँदै, तयारी पुरा

Posted on November 09, 2021 | views : 1133 |

कात्तिक २३, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ ।  ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्य

Read More

राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव, यस्तो छ प्रस्तावमा

Posted on November 07, 2021 | views : 1204 |

कात्तिक २१, काठमाडौं | नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव गरेका छन् ।  सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने संस्कारको विरोध गर्दै उनले राजनीतिमा नलागेका देशभक्त, स्वच्छ, योग्य

Read More

पासपोर्ट बनाउन राति १ बजेदेखि लाइन, मंसिर १ देखि ई-पासपोर्ट !

Posted on October 31, 2021 | views : 4100 |

कात्तिक १४, काठमाडौँ | राहदानी विभागमा राहदानी बनाउनेहरूको भिड लागेको छ । बिभागमा भीड लागेपछि राहदानी बनाउनको लागि युवाहरु राति १ बजेदेखि नै लाइन लाग्न पुगेका छन् ।  राहदानी बिभागले इपासपोर्ट आउन लागेकोले अति महत्वपूर्ण नभई पासपोर्ट नबनाउन भनेको छ तर  पछिल्लो समय सेवाग्राहीहरुको रातिदेखिनै

Read More

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल, भिसाको अवधि भएकालाई खुला

Posted on October 30, 2021 | views : 1625 |

कात्तिक १३, काठमाडौँ | नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।  दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ । भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन वि

Read More

युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने मन्त्री श्रेष्ठको वचन

Posted on October 30, 2021 | views : 1478 |

कात्तिक १३, तनहुँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ 'किसान' ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका छन् । छैटौं श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएई पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा सम

Read More

बिभिन्न देशबाट ६२ हजार नेपाली कामदारको माग, कुन देशबाट कति ?

Posted on October 29, 2021 | views : 3939 |

अनिल अधिकारी | कात्तिक १२, काठमाडौँ | कोरोना महामारीपछि खाडी लगायत नेपालीहरुको मुख्य गन्तव्य मुलुकहरु खुकुलो बन्दै गएपछि कामदारहरुको माग बढ्दै गएको पाइएको छ । गत असोजमा मात्र बिभिन्न मुलुकको लागि संस्थागत रुपमै ६२ हजार भन्दा बढी नेपाली कामदारहरुको माग भएको छ । गत असोज महिनामा मात्र बिभिन्न देशका दुई

Read More

असोजमा मात्र ५६८ म्यानपावरबाट २६ हजार बढीले वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिए

Posted on October 29, 2021 | views : 4585 |

कात्तिक १२, काठमाडौँ | असोज महिनामा मात्र २६ हजार ९१ जनाले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।  वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरण अनुसार एकै महिनामा ५६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाउन अन्तिम प्रक्रिया अन्तर्गत श्रम स्वीकृति लिएक

Read More

तीन पत्रकार श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित

Posted on October 28, 2021 | views : 1270 |

कात्तिक ११, काठमाडौँ | श्रम रोजगार पत्रकार समूहले श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने उत्कृष्ट तीन पत्रकारलाई पुरस्कृत गरेको छ । समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल (कान्तिपुर), रमेश भारती (शिलापत्र) र अनिल अधिकारी (साझा सवाल) लाई पुरस्कृत गरेको हो ।  श्रम रोजगा

Read More

आबुधावी डाइलगमा नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो

Posted on October 27, 2021 | views : 1369 |

कात्तिक ११, काठमाडौँ (रासस) | आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श

Read More

कोरिया जाने कामदारलाई पाँच हजार डलरको कोरोना बिमा गर्न आव्हान

Posted on October 27, 2021 | views : 1140 |

कात्तिक १०, काठमाडौं | ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो । वैदेशिक रोजगार विभागको

Read More

क्रोएसिया रोजगार नेपाल र बंगलादेशबाट स्थगित, यस्तो छ कारण

Posted on October 27, 2021 | views : 7311 |

अनिल अधिकारी | कात्तिक १०, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीको लागि क्रोएशिया जान चाहने युवाहरुको संख्या बढेसंगै अवैध क्रियाकलाप बढेको पाईएपछि क्रोएसिया रोजगारीनै प्रभावित भएको छ । भारतस्थित नेपाल र बंगलादेश समेत हेर्ने क्रोएसियाको दुतावासले नेपाल र बंगलादेशबाट दुतावास पुगेका कागजातहरुमा स्टाम्प ग

Read More

यसरी अमेरिका छिर्छन् नेपाली

Posted on October 25, 2021 | views : 4852 |

छत्र मैनाली | कात्तिक ८, कोलम्बिया (बोगटा) | अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य कानुनी प्रक्रियाबाट अमेरिका पुगेका नेपालीको संख्या पनि निक्कै छ। त्यही भएर पनि नेपाली जुनसुकै मू

Read More

आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

Posted on October 25, 2021 | views : 922 |

कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय 'आबुधाबी डाइलग' मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् ।  श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने 

Read More

आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

Posted on October 25, 2021 | views : 1014 |

कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय 'आबुधाबी डाइलग' मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् ।  श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने 

Read More

भिजिट भिसामा गई दुबईमा अलपत्र सात जनालाई नगरप्रमुखद्वारा उद्धार

Posted on October 22, 2021 | views : 1914 |

कात्तिक ५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठ

Read More

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

Posted on October 21, 2021 | views : 1280 |

कार्तिक ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।  श्रम गर्

Read More