बैदेशिक रोजगार |


कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

Posted on January 19, 2022 | views : 952 |

माघ ५, काठमाडौँ | रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् । अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् ।  नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्ब

Read More

९९ नेपाली कामदार आज इजरायल जाँदै, ११ बजे एयर अरवियाको बिमानबाट उड्ने

Posted on January 19, 2022 | views : 2038 |

माघ ५, काठमाडौँ | श्रम सम्झौतापछि पहिलोपटक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ इजरायल जाने भएका छन् ।  आज राती ११ बजे एयर अरवियाबाट ३६ पुरुष र ६३ महिला इजरायल उड्ने भएका हुन् ।  वैदशिक रोजगार विभागका उद्वार राहत समन्वय शाखा तथा इजरायल निर्देशक डम्बरबहादुर सुनुवारले भने ‘पहिलो

Read More

सहयोग गर्ने निहुँमा नेपाली युवतीमाथि कुवेतमा बलात्कारको प्रयास, ट्याक्सी चालक पक्राउ !

Posted on January 19, 2022 | views : 1580 |

माघ ५, काठमाडौँ | कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । नेपाली पुरुषले नै ती युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् । सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा  लिएर बलात्कारको प्रयास गर्ने ईटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् ।ढकाल विगत १९/२० बर्षदेखि कुवेतमा ट्याक्सी चालकको

Read More

विदेशबाट नेपाल आउँदा अब १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, यस्तो छ नयाँ नियम

Posted on January 19, 2022 | views : 1087 |

माघ ५, काठमाडौँ | कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ ।  पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाह

Read More

यि हुन् भिजिट भिसाको धन्दा चलाई युवाहरुसँग अशुल्दै ठगि गर्ने एजेन्ट !

Posted on January 18, 2022 | views : 2695 |

माघ ४, काठमाडौँ । वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दामा संलग्न एजेन्टले आफूलाई आकर्षक प्रलोभन देखाएर पैसा अशुली गरेको धनुषाका राजेश कुमार यादवले गुनाशो गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट पदमपोखरी ८, मकवानपुर स्थाई घर भएका अमरसिङ्ग थापा मगर रहेको यादवले बताएका छन् ।  पिडी

Read More

दुबईबाट काठमाडौँ आएकै दिन अपहरण !

Posted on January 18, 2022 | views : 1414 |

माघ ४, काठमाडौँ | दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौँले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  काठमाडौँको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई,

Read More

श्रममन्त्री श्रेष्ठको सय दिन: 'फ्री भिसा फ्री टिकट' मा मौन, अनुगमन ठप्प (प्रगति विवरण सहित)

Posted on January 17, 2022 | views : 2554 |

अनिल अधिकारी | माघ ३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफू मन्त्री बनेपछिको सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री बनेदेखि हालसम्मको १०० दिनको प्रगति विवरणमा वैदेशिक रोजगारको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको ठगि नियन्त्रणबारे भने कुनै उपलब्धि नभएको पा

Read More

उच्च शिक्षाका लागि अष्ट्रेलिया जानुअघि विचार पुर्याउनुपर्ने कुराहरु

Posted on January 17, 2022 | views : 956 |

माघ ३, काठमाडौँ | कोरोना कहरले २२ महिना बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमा अघिल्लो महिनादेखि खुलेको छ। सिमा खुलेसँगै अध्ययनका लागि अष्ट्रेलिया भित्रने विद्यार्थीको संख्यामा बाक्लो भिड देखिएको छ। कंगारूको देश अस्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै आएको छ।अष्ट्र

Read More

५९ लाख युवा वैदेशिक रोजगारमा उडे !

Posted on January 16, 2022 | views : 2191 |

माघ २, काठमाडौँ | मंसिर महिनासम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा गएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।     परियोजनाले देशभरमा ३९ जिल्लाका १५

Read More

साउदीमा अलपत्र १६ नेपाली कामदारको उद्धार

Posted on January 16, 2022 | views : 1195 |

माघ २, काठमाडौँ | साउदी अरबमा अलपत्र परेका १६ जना नेपाली कामदरहरुको उद्गार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका १६ जना कामदारहरुरो सामाजिक अभियन्ताहरूले उद्धार गरेका हुन् । ती १६ जना नेपाली ९ महिनादेखि तलबविहीन भएर अलपत्र परेका थिए । उनीहरूलाई समाजिक अभियान्ताहरुको पहलमा उद्धार  गरिएक

Read More

मलेसियाले जनवरी अन्तिमदेखि विदेशी कामदार लैजाने

Posted on January 16, 2022 | views : 2745 |

माघ २, काठमाडौँ | मलेसियाले आगामी हुई सातादेखि बिदेशी कामदार भित्र्याउने भटको छ । मलेलियावे यहि जनवरी २८ बाट विदेशी कामदार लिमे भएको हो । शुरूमा प्लानटेशन  क्षेत्रमा विदेशी कामदार लैजाने र आगामी फेब्रुअरी १५ तारेखदेखि उत्पादन, सुरक्षा, सेवा तथा घरेलु सहायकमा विदेशी कामदार लैजाने मलेसियाको मानव

Read More

आजदेखि अनलाइन पुनः श्रम स्वीकृति जारी, कसरी लिने ?

Posted on January 16, 2022 | views : 996 |

माघ २, काठमाडौँ | सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आज

Read More

नेपाल–बेलायत श्रम वार्ता : छिट्टै टुङ्गो लाग्ने तर कहिले ?

Posted on January 16, 2022 | views : 877 |

माघ २, काठमाडौँ | रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नयाँनयाँ रोजगार गन्तव्यको

Read More

युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला !

Posted on January 15, 2022 | views : 10251 |

माघ १, काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको गम्भीर उल्लङ्घन भएको Dubai Public Prosecution ले जनाएको छ । Dubai Public Prosecution ले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन

Read More

भोलीदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने, कसरी लिने ?

Posted on January 15, 2022 | views : 1741 |

माघ १, काठमाडौँ | वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्ष

Read More

वैदेशिक रोजगारका विषयमा प्रहरीलाई जानकारी

Posted on January 14, 2022 | views : 1077 |

पुस ३०, विराटनगर | सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रो

Read More

अस्ट्रेलियामा अब स्टुडेन्ट भिसामा गएकाहरुले जति पनि काम गर्न पाउने

Posted on January 14, 2022 | views : 1474 |

पुस ३०,काठमाडौँ | कोरोनाका कारण कामदार अभाव हुँदै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ । बुधबार सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिसामा रहेकाहरूले अब जति घण्टा काम गरे पनि हुने भएको हो ।  प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘व

Read More

विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

Posted on January 14, 2022 | views : 1369 |

पुस ३०,काठमाडौँ | इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोली

Read More

जागिरकाे प्रलाेभनमा दलालसँग नलाग्न साउदीस्थित नेपाली दूतावासकाे अनुराेध

Posted on January 14, 2022 | views : 1295 |

पुस ३०, काठमाडौँ | राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ ।  साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू

Read More

साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न दुतावासको यस्तो अनुरोध (सूचना सहित)

Posted on January 13, 2022 | views : 1537 |

पुस २९, काठमाडौँ । साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न भन्दै दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार दुतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका नेपालीहरुलाई हवाईजहाज टिकट काट्ने एकादुई नेपाली एजेन्टहरुले ठगेका गुनाशो दुतावासलाई प्राप्त भएक

Read More

नेपाली नर्सलाई बेलायतमा रोजगारी, भोलिदेखि औपचारिक वार्ता हुने

Posted on January 13, 2022 | views : 1272 |

पुस २९, काठमाडौँ | भोलि शुक्रबारदेखि नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् । बेलाय सरकारले एक पत्र पठाएपछि श्रम, रोजगार

Read More

अमेरिका जाने लोभमा पर्दा...

Posted on January 13, 2022 | views : 1694 |

पुस २९, काठमाडौँ | अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न । उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सु

Read More

फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

Posted on January 13, 2022 | views : 1501 |

पुस २९, काठमाडौँ | कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचा

Read More

संघको साधारणसभा र निर्वाचन अनिश्चितकालका लागि स्थगित, सहमति भाँडेको आरोप !

Posted on January 13, 2022 | views : 1074 |

पुस २९, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा र कार्यसमिति निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । मुलुकभर कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिई साधारणसभा र निर्वाचनको कार्यक्रम अनिश्चितकालीनरूपमा स्थगन गरेकोे ब

Read More