बैदेशिक रोजगार |


वैदेशिक रोजगारमा जानेहरुलाई खोप लगाएपछि पनि प्रमाण लिन समस्या, यसरी लिनुपर्छ प्रमाण (भिडियो सहित)

Posted on July 21, 2021 | views : 4465 |

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारमा जान चाहने नेपालीहरुले सोमबारदेखि जोनसन एण्ड जोनसनको खोप लगाउन पाईरहेका छन् । काठमाडौँका २८ स्थान र बाँकी सबै जिल्लामा खोप लगाउन पाइने अवस्था छ ।   नेपाली युवाहरु यतिखेर पासपोर्ट र भिसाको पेपर बोकेर कोभिड खोप लगाउन लाइनमा देखिन्छन् । सोमबार खोप लगाउन केहि

Read More

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

Posted on July 20, 2021 | views : 1948 |

साउन ५, रियाद (रासस/सिन्ह्वा)। साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्र

Read More

युएईद्वारा नेपाल सहित १६ देशका नागरिकलाई जुलाई २१ पछि पनि प्रतिबन्ध !

Posted on July 20, 2021 | views : 4741 |

साउन ५, काठमाडौँ | बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ ।  युएईले यस अघि प्रतिबन्ध लगाएका मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, प्रजातान्त्रिक गणतन्त्र क

Read More

वैदेशिक रोजगारीमा तीव्र गिरावट

Posted on July 20, 2021 | views : 1476 |

साउन ५, काठमाडौं । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र

Read More

जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

Posted on July 19, 2021 | views : 2522 |

साउन ४, काठमाडौँ | जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षी

Read More

कोभिड पछि ४ लाख ८४ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on July 19, 2021 | views : 2036 |

साउन ४, काठमाडौँ । कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपा

Read More

६५१ म्यानपावरले ६१ हजार ४२८ श्रमिक विदेश पठाए, कुन म्यानपावरले कति ? (विवरणसहित)

Posted on July 19, 2021 | views : 3268 |

मनोज पराजुली । साउन ४, काठमाडौँ । गत आर्थिक वर्ष (२०७७/७८) मा म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको वार्षिक श्रम स्वीकृति विवरण अनुसार ६ सय ३ म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१

Read More

२ करोड धरौटी राख्ने २५१ म्यानपावरले एक जना कामदार पनि विदेश पठाउन सकेनन्

Posted on July 18, 2021 | views : 3602 |

मनोज पराजुली । साउन ३, काठमाडौँ । वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार साल संचालनमा रहेका ८ सय ५४ म्यानपाव

Read More

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

Posted on July 18, 2021 | views : 1694 |

साउन ३, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक

Read More

मोबाइलमै ‘वैदेशिक रोजगार’

Posted on July 17, 2021 | views : 1956 |

साउन २, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो ।  वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म

Read More

८५३ म्यानपावरलाई पछि पार्दै एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स एक नम्बरमा

Posted on July 16, 2021 | views : 6524 |

मनोज पराजुली । साउन १, काठमाडौँ । नेपालमा संचालनमा रहेका ८ सय ५३ म्यानपावरलाई पछि पार्दै विदेशमा कामदार पठाउने संख्याको आधारमा एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलो नम्बरमा परेको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार २ हजार ४४७ पुरुष र ४७ म

Read More

मानव अधिकार आयोगले भन्यो 'विदेश जाने श्रमिकहरुका लागि खोपको सुनिश्चितता गर'

Posted on July 16, 2021 | views : 1360 |

साउन १, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य वैकल्पिक व्य

Read More

तीन दिन दूतावास बन्द रहने

Posted on July 16, 2021 | views : 2707 |

साउन १, काठमाडौँ । कतार स्थित नेपाली दूतावासले ईद उल अदाको अवसरमा दिइने छुट्टीको समयमा निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थानहरुमा उपभोग गरी अनावश्यक जमघट नगर्न सचेत गराएको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै कतारमा रहेका नेपालीलाई यस सम्वन्धमा सचेत गराएको हो । विगतका

Read More

विदेश जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिने निर्णय भएको हो ? के भन्छ मन्त्रालय ?

Posted on July 15, 2021 | views : 4216 |

अनिल अधिकारी | असार ३१, काठमाडौँ | विदेश जाने कामदारलाई जोन्सन एण्ड जोन्सन खोप दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउनको लागि सिसिएमसी तथा स्वास्थ्य मन्त्रालयलाई पत्

Read More

विदेश जानेलाई पनि जोन्सनको खोप, श्रम मन्त्रालयले निर्णय सच्याउन काट्यो पत्र

Posted on July 14, 2021 | views : 3627 |

असार ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र काट्दै अनुरोध गरेको छ । श्रम सचिव स्तरीय निर्णय गर्दै विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न आवश्यक प्र

Read More

मलेसियामा अवैधानिक रुपमा बसेकाहरुलाई डिसेम्बरसम्म स्वदेश फर्किनुपर्ने

Posted on July 14, 2021 | views : 1851 |

असार ३०, काठमाडौँ । मलेसियाले अवैधरुपमा आफ्नो मुलुकमा रहेका विदेशी कामदारलाई घर फर्किनका लागि यस वर्षको अन्त्यसम्मको समय दिएको छ । मलेसियामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, भियतनाम, भारत र म्यानमार लगायत विभिन्न देशका अवैध कामदार ठूलो संख्यामार रहेको अनुमान छ । कोरोना भाइरस संक्रमणको बीचमा मलेसियाक

Read More

साउदीमा पछिल्लो एक महिनामा कोरोनाका कारण १२ नेपालीले ज्यान गुमाए

Posted on July 13, 2021 | views : 1018 |

असार २९, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा

Read More

कोरियामा काम गर्नेको तलब बढ्यो, अबदेखि मासिक न्यूनतम रु दुई लाख पाउने

Posted on July 13, 2021 | views : 1574 |

असार २९, सउल (रासस)। दक्षिण कोरियामा नेपाली लगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।  सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रति

Read More

मंगलबारदेखि वैदेशिक रोजगारीमा जानेहरुले पनि खोप लगाउन पाउने

Posted on July 12, 2021 | views : 4398 |

असार २८, काठमाडौँ | भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीले पनि खोप लगाउन पाउने भएका छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइने

Read More

६ महिनाभित्र कतार प्रवेश गर्ने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने

Posted on July 12, 2021 | views : 1801 |

असार २८, काठमाडौं ।  घरविदामा नेपाल गइ कोभिडका कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् । आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्सेप्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो । यो नियम १२ जुलाइबाट कार्यान्वयनमा आउने

Read More

वैदेशिक रोजगारमा पठाउने भन्दै युवाहरुबाट लाखौँ ठग्ने रोकाय पक्राउ परेनन्

Posted on July 11, 2021 | views : 4083 |

असार २७, काठमाडौँ | तीन बर्ष अघि लमजुङका खेम गुरुङ भारतको नयाँ दिल्ली जाँदै थिए, सँगै गाडीमा भेटिए सुर्खेत भेरिगंगा-४ स्थाई घर भएका कर्ण बहादुर रोकाया । चिनजानकै क्रममा रोकायाले आफूले वैदेशिक रोजगारमा पठाउने गरेको भन्दै सोहि कामको लागि दिल्ली जान लागेको बताए । त्यसै क्रममा पिडित गुरुङ ठगि गिरोहमा सक

Read More

सोमबारदेखि कतार प्रवेशमा नयाँ नियम लागू हुँदै

Posted on July 11, 2021 | views : 6886 |

असार २७, काठमाडौँ | सोमबारदेखि कतारले आफ्नो देश प्रवेशमा नयाँ नियम लागू गर्दैछ । यस सम्बन्धि घोषणा गत हप्तानै भईसकेको छ । नयाँ नियमसंगै अब कतारले पारिवारिक र पर्यटक भिसा पनि जारी गर्ने भएको छ । कतार यात्रा सम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि विदेशीले पारिवारिक र पर्यटक भिसा पाउनेछन् । कतारले सोमब

Read More

पन्ध्र वर्षभन्दा बढी वैदेशिक रोजगारमा गएर नेपाल आएका ज्ञानेन्द्रको कमाई विदेशमा भन्दा बढी

Posted on July 10, 2021 | views : 1607 |

असार २६, चितवन | पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट हुनुहुन्छ ।  भरतपुर महानगरपालिका वडा नं. १० रि

Read More

सोमबारदेखि आउने 'जोन्सन एन्ड जोन्सन' खोपको पहिलो प्राथमिकता वैदेशिक रोजगारमा जाने युवा !

Posted on July 10, 2021 | views : 5594 |

सोमबारदेखि आउन लागेको 'जोन्सन एन्ड जोन्सन' खोपको पहिलो प्राथमिकतामा वैदेशिक रोजगारमा जाने युवा पर्नुपर्ने देखिन्छ । आफ्नो देशमा रोजगार पाउन नसक्दा रोजीरोटीकै लागि वैदेशिक रोजगारमा जानु नेपाली युवाहरुको बाध्यता हो । पछिल्लो समय रोजगारदाता देशहरुले खोप नलगाएकाहरुलाई आफ्नो देशमा प्रवेश नदिने

Read More