माघ २७, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ दुबई जाने भएका छन् । दुबईमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि उनी त्यसर्फत चाँडै जाने तयारीमा जुटेका छन् । यद्धपी उनले दुबईमा अलपत्र नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि सहयोग मागेका थिए
Read Moreमाघ २६, काठमाडौँ । भिजिट भिसामा आएर काम गर्ने नेपालीले यहाँ अत्याधिक दुःख पाउने गरेका छन्। राम्रो कमाई हुने आशामा मानव तस्करको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा आएकाहरूको मृत्यु हुने क्रमसमेत बढेको छ। गत वर्ष यूएईमा १ सय ३८ नेपालीको मृत्यु भएको दूतावासको तथ्याङ्क छ। जसमध्ये २८ को आत्महत्
Read Moreमाघ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा सरोकारवालासँग गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए। मन्त
Read Moreमाघ २५, काठमाण्डौ। वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय भएको मन्त्री श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक
Read Moreमाघ २५, काठमाडौँ | गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद
Read Moreमाघ २२, काठमाडौँ । माघ १८ गते संचारकर्मी, युटुवर र पीडितहरुलाई केहि म्यानपावर व्यवसायी तथा गुण्डा लगाई आक्रमण गर्ने सामाखुसी स्थित त्रिपल स्टार म्यानपावरको वैदेशिक रोजगार अन्तर्गत कारोबार रोक्का गरि छानवीन प्रक्रिया थालिएको छ । बिभागले वैदेशिक रोजगारको क्रममा इजाजत लिएकाहरुलाई कारवाहीको प्रक्र
Read Moreमाघ २१, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका युवालाई सेयर दिने गरी ताप्लेजुङमा ७७ र ७० मेगावाटका दुई आयोजना बनाउने एचआईडीसीएलले तयारी गरेको छ । कम्पनीले यी आयोजना बनाउन दुईवटा कम्पनी समेत स्थापना गरेको छ । दुई आयोजना अन्तर्गत घुन्सा खोला र सिम्बुवा खोला रहेका छन् । एचआईडीसीएलको ५१ प्रतिशत सेयर रह
Read Moreमाघ २१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । म
Read Moreअनिल अधिकारी । माघ १९, काठमाडौँ । मंगलबार सामाखुसी स्थित त्रिपल स्टार म्यानपावरमा युटूवर र अभियान्ता कुटिएको घटनापछि वैदेशिक रोजगार व्यवसायीहरु बीच एकता भेला आयोजना भएको छ । भेलाको अध्यक्षता गरेका हरिबहादुर पाण्डेले म्यानपावर व्यवसायीहरुमाथि भएको युटुबरहरुको आतंकको जिम्मेवारी श्रममन्त्रीले लिनुपर्ने
Read Moreमाघ १९, मङ्गलबारे | वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । सुरक्
Read Moreमाघ १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि संचालन भएको 'कल सेन्टर' मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि 'मार्सल टोली' ले सोमबार स्टिङ अपरेसन गरेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले
Read Moreमाघ १७, काठमाडौँ | आइतबार ठूलो महत्वकांक्षा सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 'कल सेन्टर' सुरुवात गरेको छ । श्रम मन्त्रालयमै यस सम्बन्धि कार्यक्रम समेत आयोजना भयो । औपचारिक उद्घाटनको क्रममा संचारकर्मीहरुकै बीच श्रममन्त्री कृष्णकुमार श्रेष्ठले कल सेन्टरको पहिलो कल उठाए । गुन
Read Moreअनिल अधिकारी | माघ १५, काठमाडौँ | पछिल्लो केहि समय यता क्रोएसिया नेपाली युवाहरुको श्रम गन्तव्य अन्तर्गत मुख्य देशकै सूचीमा अगाडी सर्दै आएको छ । गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृतिकै आधारमा क्रोएसिया रोजगारीको लागि एक हजार ८०७ जनाले नयाँ श्रम-स्वीकृति लिएका छन् । वैदेशि
Read Moreमाघ १५, काठमाडौँ | वैदेशिक रोजगारमा गत पुष महिनामा मात्र ६६ हजार ६२५ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार गत पुषमा ८८ देशमा जानको लागि नेपालीहरुके श्रम स्वीकृति लिएका छन् । मुख्य १० देश: बिभागको तथ्यांक अनुसार गत पुसमा मात्र वैदेशिक रोजगारको क्रममा सा
Read Moreअनिल अधिकारी | माघ १४ काठमाडौँ | नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभनमा पारी अवैध रुपमा भिजिट भिसामा विदेश लैजाँदै ठगि गर्ने गिरोहमा संलग्नहरु विरुद्ध सरकार जागेको छ । सरकारले भिजिट भिसा तथा विदेश जाने युवाहरुसँग हुने मनपरी अशुली विरुद्ध श्रम रोगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त
Read Moreमाघ १४, काठमाडौँ | खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र
Read Moreमाघ १४, काठमाडौँ | विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर
Read Moreमाघ १३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्। बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठ
Read Moreमाघ १३, काठमाडौँ | साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ । साउदी अरबको सरकारी निकाय जवाजतले कोभिड १९ का कारण विभिन्न मुलुकहरुबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी कामदार समेतलाई सहयोग पुर्याउन श
Read Moreमाघ १२, काठमाडौँ | अष्ट्रेलियाको पर्थमा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छन्। गैर आवासीय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाका अनुसार गत बिहीबार राति प्रभा पाण्डे पौडेल नामकी नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी हुन् । रूपन्देही स्थायी घर भएकी प्रभा स-परीबार ६ वर्ष अघि अध्ययन
Read Moreमाघ १२, काठमाडौँ | राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ । परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्स
Read Moreमाघ १२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानून
Read Moreमाघ १२, काठमाडौँ | समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । मंसिर महिनाको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या केही घटेको हो । संस्थागतरूपमा जाने नयाँ कामदारको श्रम स्वीकृति भने मंसिर महिनाको तुलनामा पुसमा केही बढेको छ । वैदेशिक रोजगार विभागले तयार पा
Read Moreमाघ ११, काठमाडौँ | सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिद
Read More