बैदेशिक रोजगार |


युरोप–अमेरिका पठाइदिने भन्दै लाखौं रकम उठाउँदै कन्सल्टेन्सीहरू!

Posted on December 12, 2022 | views : 679 |

मङ्सिर २६, काठमाडौँ | गत शुक्रबार वैदेशिक रोजगार विभागले काठमाडौं डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो। उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका लगायत आकर्षक कमाइ हुने मुलुकमा रोजगारीको प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको

Read More

श्रममन्त्रीसमक्ष श्रमिकको गुनासो : क्यानाडा लैजाने भन्दै छ लाख ठगे

Posted on December 11, 2022 | views : 779 |

मङ्सिर २५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादु

Read More

काठमाडौँ स्थित कन्सल्टेन्सीमा छापा, ८३ वटा राहदानी सहित ६ कर्मचारी पक्राउ (भिडियो सहित)

Posted on December 10, 2022 | views : 2252 |

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार बिभागले ठगि उजुरीको आधारमा छापा मार्दा काठमाडौँ स्थित एक कन्सल्टेन्सीबाट ८३ थान पासपोर्ट जफत गरेको छ । डिल्लीबजार स्थित सुर्य कर्पोरेशन लिमिटेड नाम गरेको कन्सल्टेन्सीले अवैध कारोबार गरेको साथै कन्सल्टेन्सी खोलेर वैदेशिक रोजगारको धन्दा गरिरहेको बिभागमा उजुरी परेको

Read More

जापान रोजगार: संगै सम्झौता गरेको भियतनामले डेढ लाख कामदार पठाउँदा नेपालले आठ सय पठायो

Posted on December 07, 2022 | views : 877 |

अनिल अधिकारी । मङ्सिर २१, काठमाडौँ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले भौतिक पूर्वाधार, साधन स्रोत र जनशक्ति अभावका कारण जापान रोजगारको उपयुक्त अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । साझा सबाल मिडियासंग कुराकानीको क्रममा मन्त्री कुँवरले जापान रोजगारको लागि संगै सम्

Read More

कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या

Posted on December 03, 2022 | views : 789 |

मङ्सिर १७, काठमाडौँ । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ ।  नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुग्नुभएका चापाग

Read More

मलेसिया रोजगार: तीन लाख सम्म अशुली गर्न बिभाग र मन्त्रालयको मौन स्वीकृति

Posted on November 30, 2022 | views : 1035 |

मङ्सिर १४, काठमाडौँ । श्रम मन्त्री टेक बहादुर गुरुङ श्रम मन्त्री हुँदा २०७२ मा लागू भएको 'फ्री भिसा, फ्री टिकट नीति' पूर्ण रुपमा असफल बनेको छ । नीतिमा मात्र त्यस्तो व्यवस्था हुँदा ९० प्रतिशत भन्दा बढी म्यानपावर कम्पनीहरुले मनपरी शुल्क अशुल्दै आएका छन् ।  तात्कालिन मन्त्री गुरुङले खाडी

Read More

वैदेशिक रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको कडा निर्देशन

Posted on November 29, 2022 | views : 882 |

मङ्सिर १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिनु भएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्

Read More

वैदेशिक रोजगारी र अनौपचारिक क्षेत्रमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

Posted on November 27, 2022 | views : 933 |

मङ्सिर ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ ।  पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उहाँले

Read More

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने तयारी

Posted on November 25, 2022 | views : 951 |

मंसिर ९, काठमाडौं | सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ । काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ ।  चालु आर्थिक वर्

Read More

बेलायत पठाउँछु भन्दै ठगेको आरोपमा एकजना कन्सल्टेन्सी संचालक पक्राउ

Posted on November 20, 2022 | views : 951 |

मङ्सिर ४, काठमाडौँ | बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ गाउँपालिका-२ घर भएर मैतिदेवी बस्दै आएका तिलक बहादुर बस्नेत रहेका छन् । काठमाडौंको पुतलीसडकमा उनले ‘रेडजोन फाउन्डेशन’ कन्सल्टेन्सी संचालन गरेका छन् । उनले सं

Read More

श्रम मन्त्रालयले भन्यो : विचौलियाको पछि नलाग्नूस्

Posted on November 16, 2022 | views : 494 |

कात्तिक २९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ ।   मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्

Read More

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

Posted on November 15, 2022 | views : 1222 |

कात्तिक २९, काठमाडौँ । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात र

Read More

असोजमा ६३ हजार युवा रोजगारीका लागि विदेशिए: मलेसिया जाने २७ हजार, अरु देशमा कति?

Posted on November 11, 2022 | views : 1170 |

कात्तिक २५, काठमाडौँ | गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् । गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थ

Read More

कुवेतमा अलपत्र सात कामदारको उद्धार

Posted on November 11, 2022 | views : 887 |

कात्तिक २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्

Read More

वैदेशिक रोजगारमा जाने महिलाको सेवा र सुरक्षा आवश्यक

Posted on November 08, 2022 | views : 1087 |

कात्तिक २२, काठमाडौँ । रोजगारको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुन

Read More

मलेसियामा सुपरभाइजरद्वारा नेपाली कामदार कुटिए (भिडियो सहित)

Posted on November 08, 2022 | views : 2805 |

कात्तिक २२, काठमाडौँ । मलेसियास्थित सुंगाई पातेनीमा रहेको एक कम्पनीमा नेपाली कामदार कुटिएका छन् । Lypometal Sdn Bhd कम्पनीमा गत ७ बर्ष देखि काम गर्दै आएका एक जना नेपाली कामदारलाई कम्पनीकै सुपरभाइजरले कुटपिट गरि घाइते बनाएका हुन् ।  सोमबार बेलुका भएको घटनामा घाइते हुने नेपाली बोबी गुरुङ हुन् । उ

Read More

जिसिसि देशका भिसा भएकाहरुलाई ओमानले अनअराइभल भिसा दिने

Posted on November 07, 2022 | views : 1454 |

कात्तिक २२, काठमाडौँ । जिसिसि देशहरुको भिसा भएकाहरुलाई ओमानले अनअराइभल भिसा दिने भएको छ । ओमानको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गत साता राहदानी तथा भिसा सम्बन्धी महानिर्देशकको कार्यालयलाई उद्धृत गर्दै GCC भिसा वाहक विदेशी नागरिकहरूलाई ओमान प्रवेशका लागि अनअराइभल भिसा प्राप्त हुने जनाएको हो ।&n

Read More

यूएईमा अब सिधै कामका लागि आवेदन गर्न सक्ने, कसले पाउँछन् यस्तो सुविधा ?

Posted on November 06, 2022 | views : 1875 |

कात्तिक २०, काठमाडौँ । यूएईमा निश्चित पेशागत व्यक्तिहरुले अब सिधै कामका लागि आवेदन गर्न सक्ने भएका छन् । यो सुविधा विश्वभरीका आवेदकहरुले पाउने बताइएको छ ।  विश्वभरबाट युएईको यूएईमा अस्पताल र क्लिनिकहरूका लागि दक्ष स्वास्थ्यकर्मी आपूर्ति गर्ने उदेश्यले युएईले विशेष नयाँ नीति लिएको जनाएको छ । यो

Read More

थप केयरगिभर लैजान इजरायल सकारात्मक, पुरानो निर्देशिका बाधक

Posted on November 04, 2022 | views : 1181 |

कात्तिक १८, काठमाडौं | ‘लक्की ड्र’ बाट छनौटमा नपरेका नेपाली केयरगिभर लैजान इजरायल सकारात्मक देखिएको छ । इजरायलले एक हजार १९ जना नेपाली सहायक कामदार लगिसकेको छ  भने ९० जना जति जान बाँकी रहेका छन् । कामदार छनौटको अन्तिम चरणबाट बाहिरिएका ४२५ जनालाई लैजान इजरायल सकारात्मक देखिएको हो । यसका लागि नेप

Read More

वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ

Posted on November 02, 2022 | views : 1571 |

कात्तिक १६, सुनसरी | सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ३४ वर्षीय राजीवजङ्ग थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार व

Read More

यी हुन् म्यानपावरका नामुद एजेन्ट पदम आले: पासपोर्ट र पैसा अशुल्छन्, सम्पर्कबिहीन हुन्छन् !

Posted on November 01, 2022 | views : 1857 |

कत्तिक १५, काठमाडौँ । सरकारले वैदेशिक रोजगार क्षेत्रमा एजेन्ट व्यवस्था खारेज गरे पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले एजेन्टहरुलाई लगाम लगाउन कडाई नगर्दा अधिकांश म्यानपावरहरुमा एजेन्टहरुको हालीमुहाली छ ।  यस्तैमा एक नामुद एज

Read More

टर्कीमा पूर्व स्वीकृति विना कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा

Posted on November 01, 2022 | views : 1107 |

कात्तिक १५,  काठमाडौँ | वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ ।  विभागले मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रा. लि. मा छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले

Read More

भैरहवाबाट विदेश उड्दा ८ हजार सस्तोमा टिकट पाइन्छ तर म्यानपावरहरुले उतिनै अशुल्छन्

Posted on October 30, 2022 | views : 1277 |

कात्तिक १३, काठमाडौँ । अन्तराष्ट्रिय उडानको लागि एक मात्र विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पमा अहिले नेपालमा दोश्रो अन्तराष्ट्रिय विमान स्थल सुचारु अवस्थामा छ । भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा उडान गरिरहेको छ ।  त्यसो त नागरिक उड

Read More

कतारमा सयौँ विदेशी कामदारलाई बसेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब

Posted on October 30, 2022 | views : 2485 |

कात्तिक १३, काठमाडौँ । विश्वकप फुटबल २०२२ आयोजक राष्ट्र कतारमा कार्यरत विदेशी कामदारलाई विश्वकप सुरु हुनै लाग्दा बिदामा बस्न दवाब दिईएको छ । कतारको मध्य दोहामा रहेका कामदारहरुलाई बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो । दोहाको अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहर

Read More