माघ ७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क वृद्धि सहित १९ बुँदे मागहरु अघि सार्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयललाई ज्ञापन पत्र बुझाएको छ । संघले विभिन्न मागहरु पूरा नभए श्रमिकलाई विदेश पठाउन बन्द गर्ने चेतावनी समेत दिएको छ । व्यवसायीहरुले मागपत्रमा पहिलो बुँदामा
Read Moreमाघ ४, काठमाडौं | वैदेशिक रोजगारीमा रसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका घर भई कीर्तिपुर बस्ने २८ वर्षीय सरोज थापा रहेका प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भनि थापाले मोहन साउँदलाई त्यसको लागि
Read Moreमाघ ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पुस महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गएको पाइएको छ | मंसिर महिनाको तुलनामा पुस महिनामा कम नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका हुन् । मंसिरको तुलनामा पुस महिनामा २ हजार १०८ जनाले कमी आएको छ । तरपनि पछिल्लो समय यूएई नेपालीहरूका लागि प्रमुख रोजगा
Read Moreमाघ २, काठमाडौँ | दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो। वैदेशिक रोजगार विभागका मह
Read Moreपुस २७, काठमाडौं | खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ। नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन्। मंगलबार नक्कली भिसामा कुवेत जान लागेका ५७ जनालाई अध्यागमन विभागले फर्काइदिएको छ। उनीहरूको भिसा नै नक्कली रहेको विम
Read Moreपुस २६, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आ
Read Moreपुस २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् । काठमाडौँ बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्
Read Moreपुस २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा जाने नेपालीहरुको हितमा सम्वोधन गर्दै पछिल्लो समय श्रम मन्त्रालयले बढाउन लागेको कुनै पनि शूल्क नबढाउन निर्देशन जारी गरेका छन् । प्रधानमन्त्रीको निर्देशनसंगै वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क समेत यथावत रहने भएको छ ।
Read Moreपुस २४, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वै
Read Moreअनिल अधिकारी । पुस २३, काठमाडौँ । मलेसिया रोजगारमा फेरी अर्को सिन्डिकेट लगाउने गरि चलखेल सहितको सम्झौता भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले वैदेशिक रोजगार बोर्डबाट आफूखुसी स्वार्थ केन्द्रित सम्झौता सिन्डिकेट सहितको सम्झौता भएको भन्दै बिरोध गरेका छन् । मलेसिय
Read Moreपुस २२, काठमाडौँ | युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना नभएसम्म संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति रोकेको हो। देशमा रोजगार नपाएका युवा वि
Read Moreपुस २०, काठमाडौं | रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् । होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका सञ्चालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राईलाई काठम
Read Moreपुस २०, काठमाडौं | रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुद
Read Moreपुस १७, काठमाडौँ | युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् । ४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपर
Read Moreपुस १७, काठमाडौँ | कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे रहेकी छन् । जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित
Read Moreपुस १७, काठमाडौं । साउदी अरबस्थित एक कम्पनीले पाँच बर्षअघि नेपाली श्रमिकहरूलाई नदिएको तलब/सुविधा लिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप कम्पनी पाँच वर्ष पहिले टाट पल्टिएको थियो । त्यसबेला ५७१ जना नेपाली श्रमिकहरुले पारिश्रमिक पाएका थिएनन् । उक्त कम्पनीले नेपाली श्रमिकहरुले पाउन बाँकी रहेको
Read Moreपुस १३, काठमाडौँ | उच्च अदालत पाटनले यसअघि सिपबिल्डिङमा परीक्षा दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ । उच्च अदालत पाटनले यसअघि कोरिया जानका लागि खुलेको विज्ञापनमा परीक्षा दिइसकेकालाई पनि मंसिरको अन्तमा खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको हो । उच
Read Moreपुस १३, काठमाडौँ | उच्च अदालत पाटनले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हाल
Read Moreपुस १३, काठमाडौँ | दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमु
Read Moreपुस ११, काठमाडौँ | कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुर बस्ने २० वर्षीय दिपेन्द्र कुमार राउत रहेका छन् । राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेत पटाइदिन्छु, त्यसको लागि चार लाख रुपैयाँ लाग्छ र कुवेत पुगेपछि होटेलम
Read Moreपुस ९, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा ए
Read Moreअनिल अधिकारी । श्रम मन्त्रालयको बेथिति हेर्न टाढा जानु पर्दैन । पछिल्लो समय श्रमिकमाथि आर्थिक भार पर्ने गरि आएका केहि निर्णयहरु हेरे पुग्छ । सबै निर्णय आर्थिक स्वार्थ र चलखेलबाटै प्रभावित भएका स्पष्ट छन् । साथै नेपालको बिद्यमान नीति एकातर्फ व्यवहार अर्कोतर्फ भएको अवस्थामा जस्तोसुकै निर्णयमा गलत प्रव
Read Moreपुस ६, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए। पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा बिहीबार बेलुका १२ बजेसम्म आवेदन द
Read Moreपुष ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ। सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए । नेपालले सन् २०२४
Read More