स्वास्थ्य |


थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

Posted on April 17, 2022 | views : 716 |

वैशाख ४, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४८९ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ३७५ जना संक्रिय

Read More

टर्च बालेर विरामीको उपचार

Posted on April 16, 2022 | views : 711 |

वैशाख ३, सुर्खेत | डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ । 

Read More

देशभर थपिए ९ संक्रमित, ४४ जना संक्रमण मुक्त

Posted on April 16, 2022 | views : 671 |

वैशाख ३, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख

Read More

फेरि सत्याग्रह थाल्ने डा गाेविन्द केसीकाे चेतावनी, अघि सारे पाँच बुँदे माग

Posted on April 15, 2022 | views : 662 |

 वैशाख २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । 'यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्व

Read More

थप २६ मा कोरोना सङ्क्रमण पुस्टि

Posted on April 12, 2022 | views : 1054 |

चैत्र २९, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ ला

Read More

मधेश प्रदेशमा सत्ता गठबन्धन दलहरूको बैठक जारी

Posted on April 12, 2022 | views : 1146 |

चैत्र २९, महोत्तरी | प्रदेशका शीर्ष नेताहरू अहिले महोत्तरीको गुन्ज होटलमा छलफल चलिरहेको छ । गठबन्धनको बिषयमा बनिरहेको अल्लमल्ललाई ठोस निर्णयसहित निष्कर्षमा पुर्‍याउने बैठकमा सहभागी एक नेताले बताए । सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छ

Read More

मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

Posted on April 12, 2022 | views : 739 |

चैत्र २९, मुगु | मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।  उनलाई सेनाकाे  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएकाे स्वास्थ्य सेवा कार्यालय मुगु

Read More

युक्रेनबारे मोदी र बाइडेनबीच वार्ता

Posted on April 12, 2022 | views : 870 |

चैत २९, नयाँ दिल्ली । एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जु

Read More

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

Posted on April 10, 2022 | views : 1221 |

चैत्र २७, काठमाडौँ | पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले

Read More

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

Posted on April 10, 2022 | views : 895 |

चैत्र २७, काठमाडौँ | काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हर

Read More

भारतमा नयाँ कोरोना भेरिएन्ट भेटिएको चर्चा, कति खतरनाक छ XE भेरिएन्ट ?

Posted on April 08, 2022 | views : 1222 |

चैत २५, एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको नयाँ भेरिएन्टको पहिलो केस फेला परेको खबरले चर्चा पाएको छ । तर, यो खबर फैलिएको केहि समयपछि भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जुन महिलामा कोरोनाको नयाँ भेरिएन्ट फैलिएको भन्ने समाचार बाहिरिएको थियो, उनमा नयाँ भेरीएन्ट XE को संक्रमण नभएको जनाएको

Read More

नोभे वैदेशिक रोजगार सुरक्षित टोल घाेषणा

Posted on April 07, 2022 | views : 983 |

चैत्र २४, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घो

Read More

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव

Posted on April 06, 2022 | views : 828 |

चैत्र २३, काठमाडौं | केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप

Read More

नेपालमा वायु प्रदुषणबाट बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउँदै

Posted on April 06, 2022 | views : 995 |

चैत्र २३, काठमाडौं | नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  विश्वमा हरेक दश जनामध्ये नौ जनाले प्रदूषित हावामा स्वास फेर्ने गरेको र

Read More

देशभरका करिब ७५ लाख बालबालिकालाई पहिलाे पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

Posted on April 05, 2022 | views : 740 |

चैत्र २२, काठमाडौं | नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिका

Read More

गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

Posted on April 05, 2022 | views : 1280 |

चैत्र २२, रसुवा | गोसाइकुण्ड गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयाेजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।  गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले प

Read More

नेपालमा थपिए ३३ कोरोना संक्रमित

Posted on April 04, 2022 | views : 1061 |

चैत्र २१, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन ।नेपालमा कोरोनाका कारण हालसम

Read More

अर्घाखाँचीमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने

Posted on April 04, 2022 | views : 1125 |

चैत्र २१, अर्घाखाँची | अर्घाखाँचीमा टाइफाइड रोगविरुद्धको खोप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले जानकारी दिए । कोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन

Read More

चुच्चे नक्सा बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाइयो : ईश्वर पोखरेल

Posted on April 04, 2022 | views : 801 |

कुलप्रसाद काफ्ले | चैत २१, चितवन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुच्चे नक्सा राखिएको

Read More

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

Posted on April 03, 2022 | views : 1096 |

चैत २०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किर

Read More

टाइफाइडविरुद्धको खोप अभियान, नियमित खोपको संख्या १३ पुग्यो

Posted on April 03, 2022 | views : 1075 |

 चैत्र २०, भैरहवा | रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्ध खोप दिन लागिएको छ । २ वटा नियमित खोपबाट सुरुवात गरिएको नेपालमा १३ ओँ नियमित खोपको रुपमा टाइफाइड रोगविरुद्ध खोप लिइएको हो । सुरुवातमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।&nb

Read More

नेपालमा थपिए २६ कोरोना संक्रमित

Posted on April 03, 2022 | views : 1071 |

चैत्र २०, काठमाडौं |  नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् । हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रह

Read More

क्यान्सर, मिर्गौला र मेरुदण्ड पीडित बिरामीलाई सरकारले मासिक ५ हजार उपचार खर्च दिने

Posted on March 31, 2022 | views : 858 |

चैत १७, काठमाडौँ । सरकारले मिर्गौला र क्यान्सर पीडित बिरामीलाई औषधि उपचार खर्चवापत मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ। त्यसैगरी मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  गम्भीर प्रकारका रोगको औषधि

Read More

खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर !

Posted on March 30, 2022 | views : 737 |

चैत १६, काठमाडौं । ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो होइन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा छन् ।  खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको

Read More