स्वास्थ्य |


थानकोटमा रु एक अर्बको लगानीमा अस्पताल बन्ने

Posted on February 14, 2022 | views : 1302 |

फागुन २, काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ ।  यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक केएफडब्लु० रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।  सो

Read More

पछिल्लो २४ घण्टामा ५२१ मा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

Posted on February 13, 2022 | views : 1186 |

फागुन १, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   गत २४ घण्टामा तीन हज

Read More

गण्डकी प्रदेशमा फागुन १ देखि बिरामीलाई रगत निःशुल्क

Posted on February 11, 2022 | views : 1144 |

माघ २८, गण्डकी । गण्डकी प्रदेशमा बिरामीले आगामी फागुन १ गतेदेखि निःशुल्क रगत  पाउने भएका छन् । रक्त परीक्षण र अन्य खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएपछि बिरामीले निःशुल्क रगत प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन

Read More

पैदल हिंडेर मस्तिष्कलाई ठूलो र बलियो बनाउन सकिने

Posted on February 10, 2022 | views : 845 |

माघ २७, काठमाडौँ । के तपाईलाई थाहा छ ? पैदल हिंडेर हाम्रो मस्तिष्कलाई ठूलो र बलियो बनाउन सकिन्छ र स्मरणशक्ति कम हुने जोखिम घटाउन सकिन्छ । जब हामी हिंड्छौं, हाम्रो दिमागले ब्रेन डेरिभ्ड न्यूरोट्रोफिक फ्याक्टर (BDNF) रिलिज गर्छ – प्रायः यसलाई मस्तिष्कको लागि चमत्कार भनिन्छ। अचेल धेरै मानिसहरूको गुनासो

Read More

चितवनमा नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

Posted on February 10, 2022 | views : 850 |

माघ २७, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेक

Read More

'ग्यास्ट्रिक' के हो, कसरी हुन्छ र उपचार बिधि के हो ?

Posted on February 10, 2022 | views : 1808 |

माघ २७, काठमाडौँ । भनिन्छ नि, झण्डै ८० प्रतिशत नेपालीहरुलाई ग्यास्टिक रोग त लागेको होला । के ग्यास्टिक समयमा खाना नखाएपछि अर्थात भोको बस्दा मात्र हुने रोग हो ? ग्यास्टिक का यी बिबिध कुराहरुको बारे यहा चर्चा गर्दैछौ। ग्याष्टिक भनेको के हो ? मेडिकल भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने यो समस्यालाई साधारण

Read More

होशियार ! अत्यधिक सिटामोलको प्रयोगले निम्त्याउन सक्छ यी समस्या

Posted on February 09, 2022 | views : 1120 |

माघ २६, काठमाडौँ । अत्यधिक मात्रामा सिटामोलको प्रयोग गर्नाले विभिन्न रोग निम्त्याउने एक अध्ययन प्रतिवेदनले जनाएको छ । दीर्घकालीन रुपमा दुःखाइ कम गर्न सिटामोलको प्रयोग गरिएमा उच्च रक्तचाप हुनसक्ने अध्ययनले देखाएको हो । सिटामोल खासगरी सामान्य खालको ज्वोरोमा, सामान्य खालको टाउको दुखाईमा प्रयोग गर्ने औष

Read More

आज देशभर १ हजार ९५७,उपत्यकामा ४५१ संक्रमित

Posted on February 08, 2022 | views : 768 |

माघ २५, काठमाडौँ | आज देशभर १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५१०३ जना निको पनि भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५९२ जना सङ्क

Read More

आज नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कतिमा हुदैछ कारोबार ?

Posted on February 07, 2022 | views : 842 |

माघ २४, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ । नेप्से

Read More

बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

Posted on February 07, 2022 | views : 792 |

माघ २४, काठमाडौँ | बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्नुहुने भएको छ । यही फेब्रअरी १० मा उहाँले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।  विषेश गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उहाँले रुसको भ्रमण गर्न लाग्नु भएको अधिकार

Read More

थप १ हजार ३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

Posted on February 06, 2022 | views : 849 |

माघ २३, काठमाडौँ | गत चौबीस घण्टामा नेपालमा थप १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २०३ जना गरि कुल १ हजार ३८६ जनामा कोर

Read More

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

Posted on February 06, 2022 | views : 939 |

माघ २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)बाट चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण  भएपछि उहाँले सो चासो व्यक्त गर्नुभएको हो । “अग्रपङ्क्त

Read More

थप २ हजार ५२६ जनामा कोरोना सङ्क्रमण, १६ को मृत्यु

Posted on February 04, 2022 | views : 1035 |

माघ २१, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । &nbs

Read More

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

Posted on February 04, 2022 | views : 1066 |

माघ २१, चितवन | पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र  पुरुष ४५ प्रतिशत छन् ।

Read More

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

Posted on February 04, 2022 | views : 801 |

माघ २१, बागलुङ | यहाँका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन् ।  खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय

Read More

कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

Posted on February 03, 2022 | views : 1292 |

माघ २०, काठमाडौँ | नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई

Read More

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

Posted on February 03, 2022 | views : 953 |

माघ २०, दाङ | पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो ।  उहाँको गएराति १२ बजे उपचारका क्

Read More

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा

Posted on February 03, 2022 | views : 1221 |

माघ २०, सुदूरपश्चिम |  केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् । अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण

Read More

मधेस प्रदेशमा खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

Posted on February 03, 2022 | views : 848 |

माघ २०, जनकपुर | कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए

Read More

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

Posted on February 02, 2022 | views : 1148 |

माघ १९, काठमाडौँ | सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छु

Read More

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न

Posted on February 02, 2022 | views : 738 |

माघ १९, काठमाडौँ | अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ ।  महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौँको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर

Read More

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

Posted on February 02, 2022 | views : 896 |

माघ १९, काठमाडौँ | अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ  । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।  राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षि

Read More

भेरीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

Posted on February 02, 2022 | views : 899 |

माघ १९, राँझा | नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार गत पुस २३ गते भेरी अस्पत

Read More

कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा

Posted on February 02, 2022 | views : 906 |

माघ १९, चितवन | कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।   अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्

Read More