स्वास्थ्य |


कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

Posted on May 08, 2022 | views : 1104 |

वैशाख २५, काठमाडौ | ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।  निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीह

Read More

नेपालमा थपिए १४ जना कोरोना संक्रमित

Posted on May 07, 2022 | views : 1082 |

वैशाख २४, काठमाडौं | नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमण

Read More

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

Posted on May 06, 2022 | views : 1159 |

वैशाख २३, काठमाडौँ | गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जार

Read More

केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

Posted on May 05, 2022 | views : 1100 |

वैशाख २२, काठमाडौं | नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।  स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण

Read More

नेपालमा कोरोनाबाट निको हुनेभन्दा संक्रमित हुने बढी, एक जनाको मृत्यु

Posted on May 04, 2022 | views : 1417 |

वैशाख २१, काठमाडौं | पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन । मन्त्रालय

Read More

बालविवाह र मातृशिशु मृत्युदर घटाउन छोरीकाे बिमा

Posted on May 04, 2022 | views : 966 |

 वैशाख २१, भैरहवा | बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएकाे छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु मृत्युदर र बालविवाहको चर्को समस्या छ । यी दुवै समस्या न्यूनीकरणका लागि  रूपन्द

Read More

कोरोनाविरुद्ध स्वास्थ्य शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Posted on May 02, 2022 | views : 1124 |

वैशाख १९, काठमाडौँ | सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधि

Read More

दिनमा कतिपटक कति घण्टाको अन्तरमा खाने ? के हो ‘इन्टरमिटेन्ट फास्टिङ’ ? यसो भन्छन् विज्ञहरू

Posted on May 02, 2022 | views : 1566 |

वैशाख १९, काठमाडौँ | अहिलेको आधुनिक जीवन, दिनमा तीनपटक खाने किसिमले मिलाइएको छ । यसमा हामीलाई बिहानको खाना सबैभन्दा महत्वपूर्ण भनेर भनिएको छ भने त्यसपछि हामीले दिउँसो काममा खाजा खान्छौँ अनि अन्त्यमा बेलुकापख परिवारसँग अर्को ठूलो खाना खान्छौँ । तर के यही तरिका सबैभन्दा स्वस्थकर हो त ? यसरी हामीले कति

Read More

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

Posted on May 01, 2022 | views : 1499 |

वैशाख १८, सिन्धुपाल्चोक | पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन्

Read More

गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’

Posted on April 30, 2022 | views : 1121 |

वैशाख १७, काठमाडौं | काठमाडौं वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने जनाएको छ । गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान नपर्ने र विदेश गएका नेपालीलाई समेत स्वदेश फर्काउन सफल भएको स्कुलको दाबी छ । स्कुलका प्रिन्सिपल केशर खुलालले १२ सय विद्यार्थीलाई

Read More

स्वतन्त्र वा बागी उम्मेदवारबाट उठ्नेहरुले पाए निर्वाचन चिह्न, कस्को निर्वाचन चिह्न के ?

Posted on April 30, 2022 | views : 927 |

वैशाख १७, काठमाडौं | निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ । दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्नमध्येबाट पाइरहेका छन्।  निर्वाचनमा सर्वाधिक चर्चा भएक

Read More

स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता

Posted on April 30, 2022 | views : 754 |

 वैशाख १७, भैरहवा | रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ

Read More

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर

Posted on April 28, 2022 | views : 1174 |

काठमाडौँ | दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने

Read More

चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on April 27, 2022 | views : 917 |

वैशाख १४, चितवन | चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन् ।  बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जन

Read More

जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

Posted on April 27, 2022 | views : 1622 |

वैशाख १४, काठमाडौं | सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो । जोन्सन एण्ड जोन्सन खोप एक

Read More

मोरङमा इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

Posted on April 27, 2022 | views : 1052 |

वैशाख १४, मोरङ | इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ

Read More

डब्ल्युएचओले नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रयोगशालाको विकास र प्रशिक्षणमा सहयोग गर्ने

Posted on April 25, 2022 | views : 1107 |

वैशाख १२, काठमाडाैं | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रयोगशालाको विकास र प्रशिक्षणमा सहयोग गर्ने डब्ल्युएचओको प्रतिबद्धता व्यक्त गरेको छ । ‘महानिर्देशक टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चासो लिँदै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास, उपकरण

Read More

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Posted on April 24, 2022 | views : 1326 |

 वैशाख ११, खोटाङ | प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्ककी २९ वर्षीय विमला थापा राईलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ ।  गर्भमा जुम्ल्याहा बच्चा रहेकी विमलाले शनिबार साँझ ५:२० बजे छोरी जन्माएकी थिइन् । तर, नवजात शिशुको शरीरमा अक्सिजनको कमी देखिएको तथा १

Read More

कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

Posted on April 24, 2022 | views : 933 |

वैशाख ११, धनगढी | कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । आइतबार दिउँसो गहुँको नल जल

Read More

थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण

Posted on April 23, 2022 | views : 844 |

वैशाख १०, काठमाडौँ | नेपालमा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८३

Read More

मादप पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने एक जना पक्राउ

Posted on April 22, 2022 | views : 778 |

 वैशाख ९, पर्वत | बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  सन्देशले मादक पदार्थ से

Read More

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

Posted on April 21, 2022 | views : 715 |

 वैशाख ८, काठमाडौं | भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।  भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

Read More

सैनिक आचारसंहिता कार्यक्रम सुरु

Posted on April 20, 2022 | views : 1295 |

 वैशाख ७, काठमाडौं | नेपाली सेनाले बुधबारबाट दुई दिने ‘सैनिक आचारसंहित कार्यक्रम, २०७९’ सुरु गरेको छ ।  सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदे

Read More

डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

Posted on April 20, 2022 | views : 847 |

 वैशाख ७, काठमाडौं | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर

Read More