मङ्सिर २४, काठमाडौं | ४० मिनेटपछि खुलेको सेयरबजार ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबार बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबारमा ब्रेक लागेको हो । ४० मिनेटको ब्रेकपछि कारोबार खुलेको २ मिनेटमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द गरिएको हो । जहाँ नेप्से परिसूचक
Read Moreमङ्सिर २२, दमौली | पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी
Read Moreमङ्सिर २०, नुवाकोट । तादी दुप्चेश्वोरको लाइफ लाइन सडक तथा नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड मानिएको गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित भएको छ । अर्थ मन्त्रालयले विभिन्न १२ आयोजना निर्माणको लागि स्रोत सुनिस्चितताको माग गरेको मध्ये
Read Moreमङ्सिर २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर अझै घट्ने बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले पछिल्ला महिनाहरुमा ब्याजदर घटेको र अझै घट्ने बताएका हुन् । देशको समग्र आर्थिक अवस्था कस्तो छ भनेर समितिले गभर्नरलाई छलफलका लागि बोलाएकोमा जवाफ दिँदै गभर्नरले ब्य
Read Moreमङ्सिर १९, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज दुई हजार चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाब
Read Moreमङ्सिर १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्
Read Moreमङ्सिर १७, काठमाडौँ | कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुई हजार तीन सय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइर
Read Moreमङ्सिर १७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावा
Read Moreमङ्सिर १६, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजस्व भुक्तानी किस्तामा तिर्ने व्यवस्था मिलाउने सम्भाव्यताबारे छलफल अघि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै राजस्व भुक्तानीलाई सहज बनाउने विषयमा सरकारी तहमा छलफल भइरहेको मन्त
Read Moreमङ्सिर १६, काठमाडौँ | हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९:२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर
Read Moreमङ्सिर १५, काठमाडौँ | नेपाल आयल निगमले इन्धनको भाउ केही घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाइएको हो । निगम संचालक समितिले समायोजन गरेको नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्
Read Moreमङ्सिर १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० को बुधबार संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका ऋणीलाई कालोसूचीमा राखेर जमानत जफत गर्नुअघि ९० दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ। पछिल्लो समय खराब कर्जाको कारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले
Read Moreमङ्सिर १३, काठमाडौँ | विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरेको छ। आजियाटा समूहको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको जानकारी दिएको छ। आजियाटाले
Read Moreमङ्सिर १३, काठमाडौँ | लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । जहाँ अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । भने, आज
Read Moreमङ्सिर १२, काठमाडौँ | कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन
Read Moreमङ्सिर ११, काठमाडौं | नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च भएको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेर एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ, भने हिजो एक लाख १६ हजार ९ सयमा कारोबार भ
Read Moreमङ्सिर १०, म्याग्दी | उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन ब
Read Moreमङ्सिर ८, काठमाडौँ | मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निकालेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धकमा नियुक्त एनआईएमबीएस क्यापिटलले सेयर बाँडफाँट गरेको हो । जारी पूँजी ७० करोडमध्ये २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई छुट्याइएकोमा त्यसको १० प्रतिशत १ लाख ४० ह
Read Moreमङ्सिर ८, काठमाडौँ | साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ भने, चाँदीको बढेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुर्इ सयले घटेर एक लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन बिहीबार मात्रै तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आ
Read Moreमङ्सिर ७, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार पुगेको छ । यो अवधिमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको वस्तु आयात गरेको छ । ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रु
Read Moreमङ्सिर ७, काठमाडौँ | सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो । देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर
Read Moreमङ्सिर ७, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा र तेजाबी सुन
Read Moreमङ्सिर ६, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । महासंघका अनुसार हिजो र आजगरी लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ । महासंघले सुनको मूल्यमा हिजो मंगलबार र आज बुधबार लगातार
Read Moreमङ्सिर ५, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज ५०० सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल
Read More