menu

Doko App ले फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै, पुरस्कार राशी दुई लाख पच्चिस हजार

पुस १७, काठमाडौँ । डोको एपले  'Capture your World' विषयवस्तुमा  फोटोग्राफी प्रतियोगिता सुरु गरेको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशीको मोबाईल फोटोग्राफी प्रतियोगिता दाबी गर्दै डोको एपले फोटोमा आफ्नो खुशी र भविष्य देख्ने सम्पूर्णलाई प्रतियोगितामा सहभागी ह...


लोकप्रिय खबर

एजेन्ट धन्दा चलाईरहेको थाहा पाएलगत्तै म्यानपावरद्वारा शाखा कार्यालय खारेज गर्ने निर्णय

वैशाख १४, काठमाडौँ । काठमाडौँ धापासी स्थित एसओएस म्यानपावर सप्लायर्स प

गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक, यस्तो छ प्रारम्भिक मतपरिणाम

बैशाख १६, काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्

डेढ किलो बढी सुन र झन्डै डेढ करोड नगदसहित काठमाडौँबाट ७ जना पक्राउ

बैशाख १४, काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसह

काठमाडौंबाट हेटौँडा गइरहेको सुमो चन्द्रागिरिमा दुर्घटना

बैशाख १३, काठमाडौँ । काठमाडौंबाट हेटौँडा गइरहेको सुमो उकालो तान्न नसकी


प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।  चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिव

जीप दुर्घटनामा एक बालिकाको मृत्यु

माघ २२, महोत्तरी | महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरे

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

माघ २२, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।  सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरी लगायतले विपक्षी बनाएक

बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित

माघ २१, गण्डकी | केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ ।  पर्यटकीय राजधानी

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण दिन

माघ २२, तुलसीपुर | बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको  हो । यस्ता कार्यक्रम १९ वटै वडामा  कार्

अब वडाबाटै सामाजिक सुरक्षा भत्ता

माघ २१, जाजरकोट | ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।  नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई सकस

माघ २१,  सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो


इलाम- २ मा कांग्रेसको अग्रता कायमै, ४२ मतले सुहाङ पछाडी (अपडेट)

बैशाख १६, इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थ


अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेपालमा कार्यसमिति गठन, अध्यक्षमा एलबि कौशल

वैशाख १६, काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ चयन भएको १९ सदस्यीय सोसाइटीको नेपालमा नेतृत्व एलबि कौशलले लिने भएका छन् ।  सनिबार ललितपुर स्थित रामेन हाउसमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको एक व

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ- प्रधानमन्त्री

बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२

काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ

बैशाख १६, काठमाडौं | प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कील


‘बोक्सीको घर’ले दुई दिनमा कति कमायो ?

बैशाख १६, काठमाडौँ | फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । गत शुक्रबारदेखि हलमा रिलिज भएको फिल्मले दुई दिनमा दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ । फिल्मले दुई दिनमा २ करोड १५ लाख रुपैयाँ कमाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए । बक्सअफिसमा आक्रामक देखिएको फिल्मले राम

भिडियो