ऐन कानुन/नियमहरु |


नेपाल प्रहरीका ६ एसपीको सरूवा

Posted on April 06, 2024 | views : 198 |

चैत २४, काठमाडौं | नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।  मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  । जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे

Read More

बल्ल लाग्यो घैंटोमा घाम, रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

Posted on February 24, 2024 | views : 281 |

फागुन १२, रौतहट | लामो समय देखि तस्करीको जालो तोड्न रौतहट स्थित प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ। जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो। भारतबाट अ

Read More

सिराहामा बलात्कारका आरोपी फरार प्रतिवादी पक्राउ

Posted on February 10, 2024 | views : 258 |

माघ २७, सिरहा | सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले  नियन्त्रणमा लिएको हो।  जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबज

Read More

बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा

Posted on February 03, 2024 | views : 430 |

माघ २०, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन् ।  बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन । गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनाम

Read More

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइयो

Posted on December 26, 2023 | views : 290 |

पुस १०, काठमाडौँ | ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।  इन्टरपोल  कतारको समन्वयमा पक्राउ परेका उनलाई  कारबाहीका लागि  सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रव

Read More

मुलुकको पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी

Posted on December 06, 2023 | views : 368 |

मङ्सिर २०, काठमाडौँ | मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार च

Read More

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

Posted on December 05, 2023 | views : 341 |

मङ्सिर १९, काठमाडौँ | सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । यसअघि टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जा

Read More

जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको घटनामा थप एक जना पक्राउ

Posted on December 02, 2023 | views : 394 |

मङ्सिर १६, काठमाडौँ | जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सिआ

Read More

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

Posted on November 27, 2023 | views : 454 |

मङ्सिर ११, गण्डकी | पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर  प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमु

Read More

जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा

Posted on November 10, 2023 | views : 646 |

कार्तिक २४, काठमाडौँ | जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन्।  उमेर कम देखाउन नागरिकता लगायत कागजात कीर्ते गरेको आरोपमा जंगी अड्डाले छानबिन सुर

Read More

एकै पटक नेपाल प्रहरीका ४८ जना एसपी र १२० जना डीएसपीको सरुवा

Posted on September 02, 2023 | views : 465 |

भदौ १६, काठमाडौँ । एकै पटक नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको सरुवा गरेको छ ।  प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने

Read More

नापी कार्यालय लाहानका अमिन यादव १० हजार घुससहित पक्राउ

Posted on August 23, 2023 | views : 498 |

भदौ ६, काठमाडौँ | नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १०

Read More

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज शपथ ग्रहण गर्दै

Posted on August 22, 2023 | views : 521 |

भदौ ५, काठमाडौँ | नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्। संवैधानिक परिषद्को सिफारिसमा सो

Read More

सुन तस्करीमा संलग्न थप दुईजना चिनियाँ नागरिक पक्राउ

Posted on August 18, 2023 | views : 400 |

भदौ १, काठमाडौँ | सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई प

Read More

सुन बरामद प्रकरण संलग्नताको आशंकामा पक्राउ गरेका दुई चिनियाँ नागरिक रिहा

Posted on August 12, 2023 | views : 418 |

साउन २७, काठमाडौँ | सुन बरामद प्रकरणमा संलग्नता रहेको आशंकामा पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थ

Read More

सुन बरामद प्रकरण: सीआईबीले गरे २ चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ

Posted on August 11, 2023 | views : 522 |

साउन २६, काठमाडौँ | सुन बरामद प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई त्रिभुवन अन्तर्र

Read More

नेकपा बहुमतका नाममा चन्दा मागेको आरोपमा पक्राउ परेका परियार एमालेबाट निष्कासन

Posted on August 11, 2023 | views : 532 |

साउन २६, सल्यान | नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै

Read More

त्रिभुवन विमानस्थलबाट भारतीय र साउदी अरेबियन नागरिक पक्राउ

Posted on August 08, 2023 | views : 1326 |

साउन २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनल

Read More

ललितानिवास जग्गा प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

Posted on August 07, 2023 | views : 564 |

साउन २२, काठमाडौँ | बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी गर्नेहरुमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार

Read More

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on August 06, 2023 | views : 1027 |

साउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर जिल्ला ताप्लिङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका  वडा नं. ६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् । उनले फर्कमान बुढालाई वैदेशिक

Read More

ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चालकलाई कारबाही

Posted on August 04, 2023 | views : 442 |

साउन १९, चितवन | गत आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार  राजस्व सङ्कलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित

Read More

साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

Posted on July 31, 2023 | views : 497 |

साउन १५, काठमाडौँ | साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी छन् ।  ३३ वर्षीय राजन आइतबार पक्राउ परेका हुन् । आरोपितले सौरभ नेपाललाई

Read More

झापामा भन्सार नतिरी उम्किएको करोड बढीको सामानको कन्टेनर बरामद

Posted on July 29, 2023 | views : 479 |

साउन १३, झापा | झापाको मेचीनगरस्थित पूर्वी नाका काँकरभिट्टा नाकाबाट न्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट अवैध रूपमा नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले शुक्रबार राति ७ बजे मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट नियन्त्रणमा लिएको हो।  ना ६ ख ४९०२ नम्बरको उक्

Read More

एनएमबि बैंक लुटपाट गर्ने एक भारतीय नागरिक पक्राउ

Posted on July 27, 2023 | views : 490 |

साउन ११, महोत्तरी | महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेको प्रहरीले जनाएको छ गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रव

Read More