समाज | कास्की - KSK


पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका

Posted on August 15, 2023 | views : 671 | कास्की - KSK

साउन ३०, कास्की | पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन

Read More

छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु फेला

Posted on August 10, 2023 | views : 928 | कास्की - KSK

साउन २५, पोखरा | सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार

Read More

कास्कीको साँदल र कपुच गाउँ विकट रहेन

Posted on July 31, 2023 | views : 521 | कास्की - KSK

साउन १५, कास्की | कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले

Read More

बलात्कार आरोपित इञ्जिनियर पोखरेल ४ वर्षअघि ९ लाख घुससहित पक्राउ परेका थिए

Posted on July 28, 2023 | views : 677 | कास्की - KSK

साउन १२, पोखरा | बलात्कार आरोपमा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल यसअघि ९ लाख घुससहित पक्राउ परेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई ४ वर्षअघि नौ लाख घुससहित पक्राउ गरेको थियो

Read More

क्यानोनिङ गर्दा लडेर २२ बर्षीया युवतीको मृत्यु

Posted on July 27, 2023 | views : 821 | कास्की - KSK

साउन ११, कास्की | कास्कीको माछापुच्छ्रे गाउँपालिका—९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ । बुधबार दिउसो ३:०० बजेको समयमा क्यानोनिङ गर्ने क्रममा पोखरा— २६ बुढीबजार बस्ने २२ बर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय क

Read More

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

Posted on July 23, 2023 | views : 491 | कास्की - KSK

साउन ७, पोखरा | पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो । यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा स

Read More

कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

Posted on July 19, 2023 | views : 683 | कास्की - KSK

साउन ३, कास्की | कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास

Read More

गण्डकीमा किसानलाई रासायनिक मल अभाव नहुने

Posted on July 13, 2023 | views : 454 | कास्की - KSK

असार २८, पोखरा | गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मल मौज्दात पर्याप्त रहेकाले किसानले अभाव बेहोर्नु नपर्ने कृषि सामग्री कम्पनीले दाबी गरेको छ। बर्सेनि धानखेतीको समय रासायनिक मल अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी पोखराले यस वर्ष मागेजति दिइने बताएको हो।  कृषि सामग्री क

Read More

मापदण्ड बाहिर बनाइएका संरचनामा पोखरा महानगरले चलायो डोजर

Posted on July 10, 2023 | views : 572 | कास्की - KSK

असार २५, काठमाडौँ | पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो ।  पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार

Read More

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

Posted on June 30, 2023 | views : 573 | कास्की - KSK

असार १५, कास्की । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दै आएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त

Read More

चिनियाँ राजदूतले भने- पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो

Posted on June 21, 2023 | views : 677 | कास्की - KSK

असार ६, काठमाडौँ | नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विमानस्थल उद्घाटनको क्रममा

Read More

पोखरा विमानस्थलमा चिनियाँ जहाजको सफल अवतरण

Posted on June 21, 2023 | views : 455 | कास्की - KSK

असार ६, पोखरा | जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ बुधबार पहिलो उडानको सफल अवतरण भएको छ । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान भरेर जहाज बुधबार(आज) ९:०६ बजे पोखरा विमानस्थलमा सफल अवतरण गरेको हो ।  चीनबाट उडेको एयरलायसन्सले १३० जना

Read More

स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

Posted on June 11, 2023 | views : 580 | कास्की - KSK

जेठ २८, पोखरा | पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको  मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापा पौडी खेल्ने क्रममा डुबेका थिए । दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो

Read More

कास्कीमा विद्यालयको छतबाट खस्दा एक विद्यार्थी घाइते

Posted on June 11, 2023 | views : 625 | कास्की - KSK

जेठ २८, कास्की | कास्कीमा स्कुलको छतबाट खस्दा एक विद्यार्थीको घाइते भएकी छन् । आइतबार बिहान पोखरा महानगरपालिका ८ मा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दा भारत बिहार मोतिहारीकी १५ वर्षीया चाहात शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी सोही स्कुलमा अध्ययनरत थिइन् ।छतबाट खसेर घ

Read More

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’

Posted on June 09, 2023 | views : 513 | कास्की - KSK

जेठ २६, गण्डकी | गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त अभियान थालिने भएको हो ।  सो अभियानका साथसाथ बाँदर प्रभावित क्षेत्रहरूलाई केन्द्रित गरी प्रदेशभित्र उच्च सम्भावनाको

Read More

पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध

Posted on June 06, 2023 | views : 781 | कास्की - KSK

जेठ २३, काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । १ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ । कानु

Read More

गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

Posted on May 31, 2023 | views : 692 | कास्की - KSK

जेठ १७,  गण्डकी | गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय

Read More

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

Posted on May 23, 2023 | views : 498 | कास्की - KSK

जेठ ९, कास्की | पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्ष

Read More

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

Posted on May 18, 2023 | views : 563 | कास्की - KSK

जेठ ४, काठमाडौँ | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो ।  नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा

Read More

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

Posted on May 14, 2023 | views : 377 | कास्की - KSK

बैशाख ३१, गण्डकी | रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि

Read More

परराष्ट्र मन्त्रालयका नासु बेगनास तालमा मृत भेटिए

Posted on May 08, 2023 | views : 452 | कास्की - KSK

वैशाख २५, पोखरा। परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनास तालमा सोमबार मृत भेटिएका छन् । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत

Read More

सारङ्गी संस्कृति लोप हुने चिन्ता

Posted on May 01, 2023 | views : 484 | कास्की - KSK

वैशाख १८, अन्नपूर्ण (कास्की) | सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ । पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुग्नुभयो । उमेर छँदा

Read More

संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनः निर्माण कार्यको थालनी

Posted on April 24, 2023 | views : 612 | कास्की - KSK

वैशाख ११, लेखनाथ | अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती मन्दिरमा । पर्यटकीय दृष्टिकोणले होस् वा धार्मिक आस्थाकै कारण, बाराही भगवती मन्दिर नपुग्ने स्वदेशी तथा विदेशी कमै होलान् । दर्शन र पूजाआजा गर्न मन्दिरमा

Read More

आलु महोत्सवमा रु पाँच करोडको आलु बिक्री

Posted on April 17, 2023 | views : 475 | कास्की - KSK

वैशाख ४, गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट

Read More

गठबन्धन दलले चुनाव जित्न मात्रै समर्थन गरेका छन्, वैशाख १० पछि यो सरकार ढल्छ : ज्ञानेन्द्र शाही

Posted on April 14, 2023 | views : 602 | कास्की - KSK

बैशाख १, पोखरा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताएका छन् । पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागी मात्र सरकारल

Read More

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

Posted on April 14, 2023 | views : 462 | कास्की - KSK

बैशाख १, पोखरा | पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले उक्त एम्बुलेन्सको शुभारम्भ गर्नुभएको हो ।  उहाँले विभिन्न वडामा उत्पादन भएका कृ

Read More

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

Posted on April 10, 2023 | views : 468 | कास्की - KSK

चैत २७, पोखरा | पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौँ आएको व्यवसायीको टोलीले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटी पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन,

Read More

पोखरामा फेवा नववर्ष महोत्सव हुने

Posted on April 07, 2023 | views : 568 | कास्की - KSK

चैत २४, पोखरा | होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनर

Read More