समाज | कास्की - KSK


युवतीलाई जबरजस्ती गाडीमा राखी बलात्कार गरेको आरोपमा ८ जना पक्राउ, एक जना फरार

Posted on September 06, 2022 | views : 1621 | कास्की - KSK

भदौ २०, कास्की | सामूहिक बलात्कारको आरोपमा कास्की प्रहरीले ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा जबरजस्ती करणीको मुद्दा दर्ता गर्दै सात दिनको म्याद थप गरेको हो । बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ भने, आरोपित एक जना फरार छन्। आरोपित

Read More

मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण

Posted on September 04, 2022 | views : 1379 | कास्की - KSK

भदौ १९, पोखरा | पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ । आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।    उडेको  ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधि

Read More

खुकुरी प्रहार गरी श्रीमतीको हत्यापश्चात् आफ्नो पेटमा पनि खुकरी हाने

Posted on September 02, 2022 | views : 1069 | कास्की - KSK

भदौ १७, पोखरा | पोखरामा विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादका कारण पोखरा–१४ छिनडाडा शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीले जानकारी दिएका छन्।  उनका अनुसार श्रीमतीको हत्यापश

Read More

दमौलीमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

Posted on August 11, 2022 | views : 773 | कास्की - KSK

साउन २६, काठमाडौँ । दमौलीमा माइक्रोबस दुर्घटना भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । माइक्रोबस अनियन्त्रित भएर सम्धी खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो । बिहीबार बिहान बा ४ ख ९९९९ नम्बरको माइक्रोबस अनियन्त्र

Read More

आगामी १७ पुसदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

Posted on August 08, 2022 | views : 972 | कास्की - KSK

साउन २३, पोखरा | पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्

Read More

नुनसँग जोडिएको हिमाली मौलिकता नै ओझेलमा

Posted on August 07, 2022 | views : 981 | कास्की - KSK

साउन २२, पोखरा | पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मर्स्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो ।   वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौ

Read More

पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु

Posted on August 05, 2022 | views : 1040 | कास्की - KSK

साउन २०, कास्की | कास्कीको पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड गौरीघाटस्थित होटल पोखरा इन्टरनेसनलको ३ तला माथिबाट खसेर भारत मैङ्गलोर घर भएका ४५ वर्षीय भानु प्रकाशको मृत्यु भएको हो । सोही होटेलमा गत मंगलबारदेखि बस्दै आएका उनको अचानक तीन तल

Read More

पोखरामा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

Posted on August 03, 2022 | views : 1075 | कास्की - KSK

साउन १८, कास्की | कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।  गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल

Read More

पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य

Posted on July 01, 2022 | views : 1105 | कास्की - KSK

असार १७, पोखरा | पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहिनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्यसूची सार्वजनिक गरेकी हुन् । पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो धान, मकै, ग

Read More

पोखरामा घर भाडामा लिएर चिनियाँको अवैध गतिविधि

Posted on July 01, 2022 | views : 1177 | कास्की - KSK

असार १७, पोखरा | पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो ।

Read More

पोखरामा व्यक्तिले भोगचलन गर्दै आएको एक अर्ब मूल्यको जग्गा सरकारको स्वामित्वमा रहेको ठहर

Posted on June 28, 2022 | views : 771 | कास्की - KSK

असार १३, पोखरा | पोखराको न्यूरोडस्थित ५ रोपनी जग्गाको विवाद अदालतले सुल्झाएको छ । चलनचल्तीको मूल्यमा एक अर्बभन्दा बढी रकम पर्ने सो जग्गा लामो समयदेखि व्यक्तिले भोगचलन गर्दै आएका थिए । कास्की जिल्ला अदालतले सो जग्गा सरकारको नाममा हुने फैसला गरेको छ । यद्यपि उक्त जग्गामा अहिले पनि व्यक्तिले भाडा उठाइर

Read More

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने, डेढ करोड बजेट

Posted on June 28, 2022 | views : 737 | कास्की - KSK

असार १४, पोखरा | पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प

Read More

पोखरामा पहिरोले खोला थुनिँदा सुइँखेतको बस्ती नै डुबानमा

Posted on June 25, 2022 | views : 835 | कास्की - KSK

असार ११, पोखरा | अविरल वर्षासँगै कास्कीकाे विभिन्नठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ ।  शुक्रबार बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । डुबानमा परेका करिब १५० परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा

Read More

१८ वर्षकी किशोरीमाथि यौन हिंसा प्रयास, फर्निचर सञ्चालक पक्राउ

Posted on June 24, 2022 | views : 921 | कास्की - KSK

असार ७, पोखरा | ९ महिनाअघि एक किशोरीलाई यौन हिंसा गरेको आरोपमा पोखराबाट १ जना पक्राउ परेका छन् । १८ वर्षकी किशोरीलाई करणी प्रयास गरेको आरोपमा पोखरा न्युरोड स्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल पक्राउ परेका हुन् । मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त

Read More

कास्कीमा बिहानै भूकम्प

Posted on June 23, 2022 | views : 754 | कास्की - KSK

असार ९, काठमाडौं | कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले

Read More

पोखरा महानगरले ४० वर्षमाथिका सबैलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिदिने, कोत्रे-विरौटा वाइपास रोड बना

Posted on June 22, 2022 | views : 723 | कास्की - KSK

असार ८, पोखरा | पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्यांक निकालिएको छ । आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत छ भने ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । पोखरामा बर्सेनि ५ प

Read More

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

Posted on June 18, 2022 | views : 885 | कास्की - KSK

असार ४, पोखरा | स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।  उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उन

Read More

कसरी गर्दै छ गण्डकी सरकारले आन्तरिक आम्दानी ?

Posted on June 17, 2022 | views : 898 | कास्की - KSK

असार ३, पोखरा | सामान्यतः प्रशासनिक खर्च आफ्नै आम्दानीबाट चलाउनुपर्ने सबै सरकारलाई बाध्यकारी छ । तर, अहिलेसम्म पनि प्रदेश र स्थानीय सरकार प्रशासनिक खर्चमा समेत आत्मनिर्भर हुन सकेका छैनन् । यहाँ कार्यरत कर्मचारीको तलबसमेत संघ सरकारको अनुदानमा निर्भर हुनुपरेको छ । आगामी वर्षका लागि १३ अर्ब २६ करोड चाल

Read More

स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो

Posted on June 13, 2022 | views : 813 | कास्की - KSK

जेठ ३०, पोखरा | लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकहरुले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै सांकेतिक रुपमा बाटो नै बन्द गरिदिएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडकमा सांकेतिक विरोध स्वरुप बन्द गरिदिएका हुन् । उ

Read More

आगामी जनवरीदेखि पाेखरामा नदेखिन सक्छन् प्यारग्लाइडिङ

Posted on June 12, 2022 | views : 868 | कास्की - KSK

जेठ २९, पोखरा | निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँब

Read More

पहिरोका कारण आज यी तीन सडकखण्ड छन् अवरुद्ध

Posted on June 10, 2022 | views : 2137 | कास्की - KSK

जेठ २७, काठमाडौँ | पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।  तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ ।  सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा

Read More

यातायात कार्यालय गण्डकीले भन्योः हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू

Posted on June 07, 2022 | views : 1161 | कास्की - KSK

जेठ २४, पोखरा | यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो । पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप

Read More

गण्डकी सरकारले सुरु गर्‍याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा

Posted on June 07, 2022 | views : 910 | कास्की - KSK

जेठ २४, पोखरा | गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो । योसँगै मिर्गौला

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

Posted on June 07, 2022 | views : 1458 | कास्की - KSK

जेठ २४, काठमाडौँ | भक्तपुर, कास्की, सप्तरी र मकवानपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दुधको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको

Read More

पोखराको मनिपाल अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

Posted on June 07, 2022 | views : 769 | कास्की - KSK

जेठ २४, काठमाडौँ | पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् । यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने

Read More

तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान २७ जेठसम्म बन्द

Posted on June 02, 2022 | views : 1620 | कास्की - KSK

जेठ १९, काठमाडौं | तारा एयरकाे पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ ।  बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ । 

Read More

पोखरामा दुई जनाको मृत्यु, हत्याको आशंका

Posted on June 01, 2022 | views : 851 | कास्की - KSK

जेठ १८, पोखरा | पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ । श्रीमान् घर

Read More

दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भेटियो

Posted on May 31, 2022 | views : 1285 | कास्की - KSK

जेठ १७, पोखरा | दुर्घटनामा परेको तारा एअरको जहाजको ब्ल्याकबक्स भेटिएको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटना परेको जहाजको ब्ल्याक बक्स भेटिएको हो । शव संकलन तथा खोजी गर्न गएको टोलीले आज बिहान विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) फेला पारेको मुस्त

Read More