समाज | कास्की - KSK


पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार

Posted on September 29, 2020 | views : 1976 | कास्की - KSK

असोज १३, कास्की (रासस) । गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ ।  साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रङ्गशाला निर

Read More

सीप सिक्दै आत्मनिर्भर बन्दै युवा

Posted on September 29, 2020 | views : 2002 | कास्की - KSK

जमुनावर्षा शर्मा । असोज १३, पोखरा । छ महिनाअघि न्युजिल्यान्ड जान ठीक्क पर्नुभएकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै हुनुहुन्छ । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता त

Read More

७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

Posted on September 22, 2020 | views : 1150 | कास्की - KSK

असोज ६, गण्डकी । नेलम्बो नेपालले माछापुच्छ्रे  गाउँपालिका–७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जन

Read More

गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

Posted on September 17, 2020 | views : 1561 | कास्की - KSK

असोज १, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र

Read More

गण्डकीमा ४७ कोरोना सङ्क्रमित थप

Posted on September 15, 2020 | views : 1645 | कास्की - KSK

भदौ ३०, कास्की | गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा नवलपरासी (बर्

Read More

गण्डकी प्रदेशमा ६५ कोरोना सङ्क्रमित थप

Posted on September 13, 2020 | views : 1792 | कास्की - KSK

भदौ २८, पोखरा (रासस) । गण्डकी  आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ ।  प्रदेशको पछिल्लो अपडेट

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३

Posted on September 13, 2020 | views : 1500 | कास्की - KSK

भदौ २८, गण्डकी । गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या एक हजार ३० र

Read More

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

Posted on September 12, 2020 | views : 1717 | कास्की - KSK

भदौ २७, तुलसीपुर (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्

Read More

पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु

Posted on September 12, 2020 | views : 1687 | कास्की - KSK

पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर

Read More

गण्डकीमा १७ सङ्क्रमित थप, कुन जिल्लामा कति ?

Posted on September 11, 2020 | views : 3186 | कास्की - KSK

भदौ २६, कास्की | गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।  थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपा

Read More

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

Posted on September 09, 2020 | views : 1728 | कास्की - KSK

 भदौ २४, पोखरा (रासस) : पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा  कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाउनुभएको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाख

Read More

गण्डकीमा ११ कोरोना सङ्क्रमित थपिए

Posted on September 08, 2020 | views : 1463 | कास्की - KSK

भदौ २३, गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ ।  आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघ

Read More

कास्कीमा पहिरोले घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु

Posted on September 08, 2020 | views : 1559 | कास्की - KSK

भदौ २३, कास्की (रासस) : अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको ज

Read More

गण्डकीमा ७६ जना कोरोना सङ्क्रमित थपिए

Posted on September 07, 2020 | views : 2537 | कास्की - KSK

 भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर

Read More

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

Posted on September 06, 2020 | views : 1299 | कास्की - KSK

भदौ २१, पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज  बिहान रिपोर्ट पोजेटिभ आएको हो ।  नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न

Read More

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

Posted on September 05, 2020 | views : 1297 | कास्की - KSK

भदौ २०, गण्डकी । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी  स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको ह

Read More

आज गण्डकी प्रदेशमा थपिए ४० सङ्क्रमित

Posted on September 04, 2020 | views : 2245 | कास्की - KSK

भदौ १९, गण्डकी (रासस) : गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्र

Read More

गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान

Posted on August 31, 2020 | views : 2617 | कास्की - KSK

भदौ १५, गण्डकी (रासस) । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ । ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्द

Read More

पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु

Posted on August 29, 2020 | views : 1704 | कास्की - KSK

भदौ १३, कास्की (रासस) । पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक ड

Read More

पोखरामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

Posted on August 28, 2020 | views : 1850 | कास्की - KSK

भदौ १२, गण्डकी (रासस) । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ ।  श्वासप्रश्वासमा समस्या भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज अपराह्न १२ः१५ बजे मृत्यु भएको

Read More

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

Posted on August 27, 2020 | views : 1528 | कास्की - KSK

भदौ ११, कास्की | पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८:०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्द

Read More

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

Posted on August 25, 2020 | views : 1355 | कास्की - KSK

भदौ ९, पोखरा । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा  चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत परेको उल्लेख छ । स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष स

Read More

आफू बसेको क्वारेन्टिनलाई सहयोग

Posted on August 21, 2020 | views : 1404 | कास्की - KSK

भदौ ५, गण्डकी । विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई त्यहाँ बसी बिदा भएका तीन युवाले सहयोग गरेका छन् । भलाम स्थायी बसोवास भई हालै भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका सन्तोष नेपाली र मोहोरियाका गोपी गुरुङले र्याल चौर बेंसीस्

Read More

कास्कीमा १६ प्रहरी सङ्क्रमित

Posted on August 20, 2020 | views : 1623 | कास्की - KSK

भदौ ४, कास्की | पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला प्रहरी का

Read More

कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग

Posted on August 19, 2020 | views : 1558 | कास्की - KSK

हरि बाँस्तोला । भदौ ३, गण्डकी । पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना सङ्क्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमणको समाजका हरेक निकायहरु समस्यामा परिरहँदा त्यसको प्रभाव वृद्धाश्रममा पनि परेको थियो । झण्डै चार महिनाको बन्दाबन्दी र त्यसयताको

Read More

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

Posted on August 19, 2020 | views : 1911 | कास्की - KSK

भदौ ३, कास्की | पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १:०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको

Read More

पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

Posted on August 18, 2020 | views : 1904 | कास्की - KSK

भदौ २, कास्की | तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ५० वर्षीया ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  तनहुँ ब्यास–१ अम्रेनीकी ति महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल ल्याइएको उनमा सुगर, प्रेसर, मुटुको

Read More

गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च, आज १८ जना सङ्क्रमित थपिए

Posted on August 15, 2020 | views : 3390 | कास्की - KSK

साउन ३१, कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।  सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जना

Read More