हेर्नुहोस् २०८० साल फागुन २३ गते बुधवारको वैदिक राशिफल

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौँ | आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६,  सन्  २०२४    बुधबार, कृष्णपक्षको एकादशी  तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात  योग, धनु राशिमा चन्द्रमा,   आजको योगमा गरेको  काम आशुभ हुनेछ ।

अभिजित् मुहूर्त: बिहान ११:५२देखि १२:३८ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२४

• सुर्यास्त: बेलुका ०६:०७ बजे

• मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा मतभेदबाट बच्नुहोला ।

शुभ रंग: रातो

शुभ अंक: ७

• वृष: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स छ ।

शुभ रंग: पहेलो

शुभ अंक: ५

• मिथुन: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ।  धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास बढ्न सक्छ।

शुभ रंग: गुलाबी

शुभ अंक: ३

• कर्कट: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: हरियो

शुभ अंक: ६

• सिंह: स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा मनमुटाव हुनसक्छ ।

शुभ रंग: पहेंलो

शुभ अंक: ७

• कन्या:  स्वास्थ्यमा ध्यान दिनुहोला। धन लाभ हुनेछ। परिवारमा  सहयोग पाउनेछ। प्रेममा  सम्बन्ध मजबुत बन्न सक्छ।

शुभ रंग: केसरी

शुभ अंक: ७

• तुला: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: नीलो

शुभ अंक: २

• वृश्चिक: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला।  तनाव र चिन्ताबाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।

शुभ रंग: कालो

शुभ अंक: ४

• धनु: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।

शुभ रंग: रातो

शुभ अंक: ९

•  मकर: तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नुहोला ।

शुभ रंग: कालो

शुभ अंक: ५

• कुम्भ: तपाईंको स्वास्थ्य सबल रहनेछ।  धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेम सफल छ ।

शुभ रंग: निलो

शुभ अंक: ८

• मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ।  धन लाभ हुनेछ। परिवारमा  शान्ति रहनेछ। प्रेममा सामान्थ विवाद हुनसक्छ।

शुभ रंग: चाँदी

शुभ अंक: २

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला ।  राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!