प्रवास |


४५ देखि कुवेतको सेल्टरमा रहेका नेपालीहरुद्वारा आन्दोलन

Posted on June 08, 2020 | views : 1839 |

योगेन्द्र योगी | जेठ २६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा आफूहरु अलपत्र परेको भन्दै आन्दोलन गरेका छन् ।  ४३ दिन देखि अलपत्र अवस्थामा कुवेतको सेल्टरको क्वारेन्टाइनमा रहेक पाँच सयभन्दा बढी नेपालीहरुले मध्य आइतबा

Read More

कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु

Posted on June 08, 2020 | views : 2723 |

योगेन्द्र योगी | जेठ २६, दोहा | कतारमा कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म चार नेपालीको मृत्यु भएको छ । कतारस्थित नेपाली दूताबासका अनुसार  मृत्यु हुने मध्ये २ जनाको मृत्युको प्रमुख कारण अन्य रोग देखिए पनि मृत्युको प्रमुख कारण कोरोना नै भएको जनाएको छ ।  नेपालमा लक डाउन पछि कतारमा ४० जना नेपा

Read More

विश्वभर ७० लाखभन्दा बढी कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो (अपडेट)

Posted on June 08, 2020 | views : 1454 |

जेठ २६, काठमाडौँ | एजेन्सी | कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ ।  साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  नेपाली स

Read More

न्यूजिल्याण्डमा कोरोना भाइरसका सक्रिय संक्रमित शुन्य, यसरी भयो शुन्य, पढ्नुहोस्

Posted on June 08, 2020 | views : 1404 |

जेठ २६, काठमाडौं। एजेन्सी। न्यूजिल्याण्डमा कुनैबेला १५ सय ४ कोरोना भाइरसका संक्रमित थिए तर अब त्यहाँ कोरोनाका एकजना पनि सक्रिय संक्रमित छैनन् । न्यूजिल्याण्डले कोरोनालाई हराएको बताइन्छ । अब प्रश्न यो उठ्छ कि न्यूजिल्याण्डले आखिर कसरी यस्तो गर्यो ? यसको पहिलो कारण त देशमा तीब्र र व्यापक रुपमा लकडाउन

Read More

कोरोना भाइरसबाट विदेशमा १२५ नेपालीको मृत्यु, ५ हजार ५९० जना संक्रमण मुक्त

Posted on June 07, 2020 | views : 1564 |

जेठ २५, लण्डन। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९०

Read More

कुवेतमा तीन नेपालीको मृत्यु, खाडीमा सय भन्दा बढी शव अलपत्र

Posted on June 07, 2020 | views : 2231 |

योगेन्द्र योगी | जेठ २५, दोहा | रोजगारीको लागि कुवेत पुगेका तीन नेपाली कामदारको मृत्यु भएको छ । दैलेखका ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ । उनको के कारण मृत्यु भएको हो विस्तृत विवरण आउँन बाँकी रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।  मृतक चन्द लामो समय देखि कुवेतमा काम गर्दै आएका

Read More

कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेका छौंः डोनल्ड ट्रम्प

Posted on June 06, 2020 | views : 1480 |

जेठ २४, काठमाडौं । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । उनले यी भ्याक्सिन प्रयोगका लागि तयार भएको बताउँदै वैज्ञानिकले यसको सुरक्षा र प्रभावकारीताबारे विश्लेषण गर्न मात्रै बाँकी भएको बताएका छन् । ट्रम्पले य

Read More

गर्भवती हात्तीको विभत्स हत्या : पानीमा तीन दिनसम्म मृत्यु पर्खिरहिन्

Posted on June 04, 2020 | views : 4097 |

जेठ २२, भारत । एजेन्सी । दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका छ । यस घटनालाई मानिस र जनावरबीचको संघर्षमा मानवताको पतनको अर्को अध्

Read More

खाडी मुलुकमा कोरोना संक्रमण : कुन देशमा कति संक्रमित ? हेर्नुहोस्

Posted on June 03, 2020 | views : 1958 |

जेठ २१, काठमाडौं। नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुहरु अन्तर्गत पर्ने खाडीका ६ देशमा कोरोना सक्रमण बढ्दै गएको छ । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १६५ जनाको मृत्यु भएको छ । यो समाचार तयार गर्दासम्म २ लाख ३८ हजार ८१७ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी

Read More

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

Posted on June 02, 2020 | views : 3292 |

जेठ २०, भक्तपुर | सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, वाग्मती, गण्डकी र ५ का नागरिकलाई काठमाडौँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लाका तोकिएको सेल्टरमा होल्ड

Read More

श्रम मन्त्रालयद्वारा काउन्सेलर श्रम र सहचारीहरुको छनौट, कुन देशमा को ? (नामावली सहित)

Posted on June 02, 2020 | views : 2055 |

जेठ २०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर श्रम र श्रम सहचारीहरुको छनोट गरेको छ । मन्त्रालयले दक्षिण कोरीया, कतार र मलेसियाका लागि काउन्सेलर श्रम र यूएई ओमान, मलेसिया, कुवेत र साउदी अरबका लागि श्रम सहचारी छनोट गरेको हो । काउन्सेलर श्रमतर्फ दक्षिण कोरियाका लागि रमा भट्ट

Read More

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

Posted on June 02, 2020 | views : 2982 |

कृष्णप्रसाद शर्मा | जेठ २०, लण्डन | नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै

Read More

नेपाल एयरलाइन्सद्वारा एकै दिन तीन उडान: फर्किए ५८२ यात्रु

Posted on June 02, 2020 | views : 4448 |

जेठ २०, काठमाडौँ | नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाज

Read More

ह्वाईट हाउस अगाडि विध्वंश, अमेरिकी राष्ट्रपति ट्रम्पलाई बंकरमा लुकाइयो

Posted on June 01, 2020 | views : 4661 |

जेठ १९, काठमाडौं । लगातार प्रदर्शन गरिरहेका अमेरिकीहरुले छैटो दिन अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस अगाडि विध्वंश मच्चाएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउस अगाडि रहेको सेन्ट जोन चर्चमा आगो लगाउँदै प्रदर्शनकारीहरुले नाराबाजी गरिरहँदा आगोको मुस्लो र धुवा राष्ट्रपति कार्यालय ह्वाईट हाउस ढाकेको थि

Read More

कोरोनाको कारण कुनै पनि नेपालीको मृत्यु भएको छैन: दूतावास

Posted on June 01, 2020 | views : 2875 |

योगेन्द्र योगी | जेठ १९, दोहा | बहराइनमा कोरोनाको कारण अहिलेसम्म कुनै पनि  नेपाली कामदारको मृत्यु नभएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । गैरआवासीय नेपाली संघको तथ्याँक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण मृत्यु भएको भन्दै आएको समाचारको खण्डन गर्दै दूतावा

Read More

कतारमा एकैदिन ५ हजारले जीते कोरोना

Posted on May 30, 2020 | views : 2094 |

योगेन्द्र योगी | जेठ १७, दोहा | कतारमा एकै दिन ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार ५,०९१ जनामा गरिएको परिक्षणमा थप २,३५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने योसंगै कतारमा भाइरस संक्रमितको संख्या ५५,२६२ पु

Read More

विभिन्न ८ देशबाट नेपालीहरु स्वदेश फर्काउने सम्बन्धमा पाकिस्तान स्थित दुतावासको सूचना

Posted on May 30, 2020 | views : 4521 |

जेठ १७, काठमाडौँ | पाकिस्तानको इस्लामावाद स्थित दुतावासले विभिन्न ८ देशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने निर्णय गरेको जानकारी दिएको छ ।  दुतावासले आज गराएको जानकारी अनुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका पाकिस्तान, इरान, टर्की, क्यारग्याज रिपब्लिक, तुर

Read More

एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड

Posted on May 29, 2020 | views : 1553 |

जेठ १६, महोत्तरी | महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार  १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ ।  प्रमुख जिल्ला अधिकारी

Read More

बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

Posted on May 29, 2020 | views : 2080 |

जेठ १६, काठमाडौँ | बिहीबार बहराइनमा एक कोरोना संक्रमित नेपाली कामदारले आत्महत्या गरेका छन् । ताप्लेजुङ स्थाई घर भएका ३८ वर्षीय एक पुरुषले कोभिड १९ को उपचारका क्रममा आत्महत्या गरेका हुन् ।  बहराइनको एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ति नेपाली युवाले आत्महत्या गरेको बहराइ

Read More

साउदीमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

Posted on May 29, 2020 | views : 2777 |

जेठ १६, दोहा | साउदीमा कोरोनाबाट थप एकजना नेपालीको मृत्यु भएको छ । साउदीको दमामस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतकलाई एक्कासि ज्वरोसँगै स्वासप्रश्वसमा समस्या आएपछि अस्पताल लागिएको र आइसीयूमा राखेर उपचार गरिएको थियो । मृतक विगत १५ वर्षदेखि दमामस्थित हुसेन अल बिसी

Read More

एक महिनादेखि कुवेतको सेल्टरमा ३ हजार बढी नेपाली अलपत्र

Posted on May 29, 2020 | views : 1832 |

योगेन्द्र योगी | जेठ १६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अलपत्र परेका छन् ।  कुवेत र इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारकालागि नेपाल सरका

Read More

कतारमा कोरोना संक्रमित ५० हजार नाघ्यो, साउदीमा ५४ हजार बढी निको भए

Posted on May 29, 2020 | views : 2211 |

योगेन्द्र योगी | जेठ १६, दोहा | कतारमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार १ हजार ९ सय ६७ नया संक्रमित थपिए संगै संख्या ५० हजार ९ सय १४ पुगेको छ । बिहीबार मात्रै २ हजार १ सय १६ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या १५ हजार ३ सय ९९ पुगेको

Read More

कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत

Posted on May 28, 2020 | views : 1749 |

योगेन्द्र योगी | जेठ १५, दोहा | कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ । परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा ६१७ जनालाई वितरण ग

Read More

टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

Posted on May 27, 2020 | views : 2215 |

जेठ १५, काठमाडौँ | साझा सबाल मिडियाले बुधबार अपडेट गरेको 'टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना' शिर्षकको समाचारप्रति आपत्ति जनाउदै खण्डन प्राप्त भएको छ ।  साझासबाल मिडियाले बुधबार टर्कीमा रोजगारीको क्रममा पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध

Read More