माघ ५, काठमाडौँ । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधा
Read Moreमाघ ५, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तब्य मध्ये एक कतारमा अहिले कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा कतारमा ३ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । कतारको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका हुन् । जसमध्य ३ हजा
Read Moreमाघ ५, काठमाडौँ | पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन्। हिमानी ट्रष्टमार्फत् समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन्। अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन्। हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ। पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्
Read Moreपुस ३०, काठमाडौँ | पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागक
Read Moreपुस ३०,भोजपुर |‘पूर्वको पशुपति’खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रुप
Read Moreपुस ३०, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ । गृहमन्त्रालयको निर्देशनअनुस
Read Moreपुस २८, काठमाडौँ | पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आगामी शुक्रबारदेखि अझ
Read Moreपुस २८, गण्डकी | पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य सङ्घ सहआयोजन
Read Moreपुस २५, दोहा | नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिईरहेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य ६ सय ३३ विदेशबाट फर्केका यात्रुहरु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७० हजार ६
Read Moreपुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । आइतबार अपर
Read Moreपुस २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । नेपालले दुई वर्ष अगाडि नै सडक निर्माणप्रति आपत्ति जनाएपनि भारतले त्यसलाई जारी राखेको हो । भारतीय प्रधानमन्त्री मोदीले पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिला
Read Moreपुस २४, काठमाडौँ | भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो । अहिले ल्याइएको नयाँ नियम जनवरी ११ देखि कार्यान्वयनमा
Read Moreपुस २३, काठमाडौँ | नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.
Read Moreपुस २२, काठमाडौँ | नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासले “काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उहाँले विकासको अथाह सम्भावना भएको दक्
Read Moreपुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०:४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’
Read Moreपुस २१, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौ
Read Moreकमल बिक्रम जिसी, पुस २१, काठमाडौँ | पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ । उनल
Read Moreपुस १७, काठमाडौँ | नयाँवर्ष २०२२ को स्वागतका लागि अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राजेशपायल राईमाथि हातपात भएको छ। स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए। हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंग
Read Moreपुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ। सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ। नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १८ देशहरूमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो। नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वा
Read Moreपुस १२, काठमाडौँ | पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोख
Read Moreएजेन्सी | ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाज
Read Moreएजेन्सी | भारतस्थित उत्तराखण्डको उधम सिंह नगरको कोतवालीमा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ अंकल भनेर सम्बोधन गरेकै कारण एक पसलेले युवतीमाथि निर्घात कुटपिट गरेका छन्। कुटपिटबाट गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घटना सितारगञ्जको हो। यु
Read Moreएजेन्सी | भारतको केरला राज्यमा दुइ नेताको हत्या भएको छ। दआइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो। केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारत
Read Moreपुस ३, काठमाडौँ | भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ। वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो। वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय
Read More