प्रवास |


बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

Posted on October 18, 2022 | views : 558 |

कात्तिक  १,   लन्डन  । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् । यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा

Read More

सयपत्री हाइड्रोपावरको सेयर कारोबार किन खुलेन ?

Posted on October 16, 2022 | views : 639 |

असोज ३०, काठमाडौँ | आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर स्पेसल प्रि–ओपन सेसनमा धितोपत्र दोस्रो बजारमा कारोबार खुलेन । सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्

Read More

भूतपूर्व गोर्खा सैनिकका मागलाई लिएर नेपाल र बेलायतबीच नोभेम्बरमा वार्ता हुने

Posted on October 16, 2022 | views : 684 |

असोज ३०,लण्डन | बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरमा वार्ता हुने भएको छ ।   बेलायतको लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायत सरकार दुई देशबीचको औपाचारिक वार्ता आगामी नोभेम्वर ३ तारिख गर्न राजी भए पछि वार्ताको ढोका खुलेको

Read More

लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

Posted on October 11, 2022 | views : 872 |

असोज २५, काठमाडौं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।  लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र

Read More

महोत्तरी-१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैकाे दाबी- आफू आधिकारिक

Posted on October 11, 2022 | views : 1120 |

असोज २५, काठमाडौं । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ 'क' मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् । दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उ

Read More

आज ‘एनआरएनए डे’ मनाइँदै

Posted on October 11, 2022 | views : 805 |

असोज २५, लन्डन | नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।   एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडाैंमा एक व

Read More

नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना

Posted on October 10, 2022 | views : 655 |

असोज २४, काठमाडौँ । नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो ।  संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमबार परराष्ट्र सचिव भरत राज पौड्याल र नेपालका लागि इटालीका राजदूत भेन्सेन्जो डि लुकाले हस्ताक्ष

Read More

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

Posted on September 30, 2022 | views : 913 |

असोज १४, मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् । मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स

Read More

बेलायत पठाउने नाममा ठगी, सरकारको चासो

Posted on September 28, 2022 | views : 364 |

असोज १२, काठमाडौं | सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससंग विभिन्न बहानामा पैसा असुलेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुले सरकारका सम्बन्धित अधिकारीहरुसंग समन्वय गराइदिने आश्वासन देखाएर ठगी गरेको भन्ने केही राष

Read More

बेलायत पठाउने नाममा ठगी, सरकारको चासो

Posted on September 28, 2022 | views : 1377 |

असोज १२, काठमाडौं | सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससंग विभिन्न बहानामा पैसा असुलेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुले सरकारका सम्बन्धित अधिकारीहरुसंग समन्वय गराइदिने आश्वासन देखाएर ठगी गरेको भन्ने केही राष

Read More

द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली किशोरीको चमत्कार

Posted on September 28, 2022 | views : 849 |

असोज १२, काठमाडौं | गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच मन्त्रमुग्ध भए । उनको प्रस्तुतिमा सबै कोच टर्न भएका थिए । उक्त शो मा जोन लेजेण्ड,

Read More

भारत हुँदै कुवेत लैजान लागेका चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ

Posted on September 27, 2022 | views : 1777 |

असोज ११, काठमाडौं | रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका देशका विभिन्न स्थानका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ । जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र

Read More

अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै

Posted on September 27, 2022 | views : 873 |

असोज ११, काठमाडौं | अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् । उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  नेपालमा उनले स

Read More

राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया र यमनका विषयमा नेप

Posted on September 27, 2022 | views : 629 |

असोज ११, काठमाडौं | परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपािलले विरोध गर्ने जनाएका छन् ।  संयुक्त राष्ट्रसंघको ७७औं महासभालाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दैै युक्रेन, अफगानिस्तान, म्यानमार र लिबिया विषय

Read More

विदेशबाट दसैं मनाउन फर्कँदै हुनुहुन्छ? यी सामान ल्याउँदा तिर्न पर्दैन भन्सार

Posted on September 27, 2022 | views : 2438 |

असोज ११, काठमाडौं | विदेशबाट दसैं मनाउन घर फर्कँदै हुनुहुन्छ? आफूलाई आवश्यक र मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन–कुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ। कुन–कुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन। कुन सामग्री

Read More

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

Posted on September 26, 2022 | views : 974 |

असोज १०, काठमाडौं | कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ ।  २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना

Read More

वैदेशिक छात्रवृत्तिमा जापान अध्ययनका लागि मनोनित यी हुन् २५ जना निजामती कर्मचारी

Posted on September 22, 2022 | views : 699 |

असोज ६, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना कर्मचारीहरूलाई जापानमा वैदेशिक छात्रवृत्ति अध्ययनका लागि मनोनयन गरेको छ ।  मन्त्रालयले बिहीवार उक्त सूचना प्रकाशित गरेको हो । भदौ २६ गते मन्त्रालयको सचिवस्तरीय बैठकबाट उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ । जापान सरकारको छात्

Read More

दुबईमा एक नेपालीले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

Posted on September 22, 2022 | views : 6965 |

असोज ६, काठमाडौँ | दुबईमा एक नेपालीले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।  विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरतले पाँच विजेता नम्बरहरू - १६, २७, ३१, ३७, ४२  मिलाएर शीर्ष पुरस्कार प्राप्त गरे। १ करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैया

Read More

भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारततर्फ निर्यात

Posted on September 20, 2022 | views : 765 |

असोज ४, काठमाडौं | चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रूपैयाँ आर्जन गरेको छ । प्रााधिकरण

Read More

कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन

Posted on September 20, 2022 | views : 655 |

असोज ४, काठमाडौं | कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ । नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो ।  नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्

Read More

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

Posted on September 19, 2022 | views : 852 |

असोज ३, काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ ।  सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।  साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा

Read More

कोरियामा एक नेपालीको मृत्यु

Posted on September 18, 2022 | views : 680 |

असोज २, काठमाडौँ | दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो ।  लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइबाले ढलको पाइप मर्मतको क्रममा दुर्घटनामा परी गुरुङको मृत्यु भ

Read More

अब भैरहवा-कुवेत दैनिक उडान

Posted on September 16, 2022 | views : 829 |

भदौ ३१, काठमाडौँ | भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सुरू भएको छ । विमानस्थलका प्रवक्ता सुभास झाले शुक्रबारबाट दैनिक उडना सुरू भएको जानकारी दिए । यसअघि सातामा तीन दिन उडान गर्दै आएको जजिरा एयरवेजले नै दैनिक उडान सुरू गरेको हो । जजिराले भैरहवाबाट कुवेत उडान गर्दै आएको छ । १७४ जना यात्रु

Read More

एक महिनापछि खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरू

Posted on September 15, 2022 | views : 722 |

भदौ ३०, काठमाडौँ | भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो । रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मै

Read More