प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । तेह्रथुमका सन्चारकर्मीहरुले कृषि क्षेत्रसँग सम्बन्धित सवाल र गतिविधिहरु लाई प्राथमिकताका साथ समाचारको विषय वस्तु बनाउने प्रतिवद्धता जनाएका छन् । जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुले मंगलबार सदरमुकाम म्याङलुङ्गमा मंगलबार आयोजित एक क
Read Moreभदौ २०, कञ्चनपुर। केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीनजना शिक्षकको तलब व्यहोर्दै आएको छ । प्रतिविगाहा रु दुई लाख रकम पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो । विद्यालयको स्वामित्वमा रहेको चार बिग
Read More(सुरेन्द्र भण्डारी) | भदौ १९, सुरुङ्गा (झापा) | झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अह
Read Moreभदौ १८,तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि दुई करोड ३४ लाख ५३ हजार लगानी हुनेभएको छ । जिल्लाको छथर क्षेत्रलाई लक्षित
Read Moreशंकर केसी/भदौ १८, सल्यान । गानो परिपक्व हुने बेला अदुवामा रोग र किराले आक्रमण गरेपछि किसानहरु चिन्तामा परेका छन् । अदुवा खेती हुने नेपालका धेरैजसो स्थानमा अहिले गानो कुहिने रोग र गाने औंशा देखा परेको अदुवाबालि अनुसन्धान कार्यक्रमले जनाएको छ । यस वर्ष लगातार परेको वर्षाको कारणले यस्तो समस्या द
Read Moreभदौ १६,जुम्ला। जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन् । कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीले कृत्रिम गर्भाधान गरेका हुन् । तीन हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा रहेको मालिकाठाँटा र घो
Read Moreभदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपा
Read Moreभदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबा
Read Moreभदौ १५,बागलुङ। जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । अघिल्लो आ.व. को तुलनामा गत आ.व.मा मह उत्पादन पाँच टन बढेको
Read Moreअजितकुमार झा । भदौ १५,सुनसरी । सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ । परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उह
Read Moreभदौ १४,बनेपा। काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ । पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत्पादनमा कमी आएको हो । जिल्लामा आर्थिक वर्ष २०६८/६९ मा ३.४१ मेट्रिक टन भेडाको ऊन उत्पादन भएकामा आव २०७३/७४ मा १.३ मेट्रिक टन मात्र ऊन उत्पादन भएको
Read Moreभदौ १३,फलेवास (पर्वत)। पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्
Read Moreभदौ १३,बनेपा। काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको छ । जिल्लाको पाँचखाल, बल्थली, कुशादेवी, भकुण्डबेसी र महादेवस्थानबाट नियमित संकलन हुने विभिन्न अन्नबाली तथा नगदेबालीको मूल्य कृषकले कम पाएको तथ्यांक कार्यालय, धुलिखेलका तथ्यांक अधिकृत दिनानाथ लम्सालले जानकारी दिन
Read Moreभदौ १३,काठमाडौँ। नेपालको व्यावसायिक कृषिमा योगदान पुर्याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाको पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थ
Read Moreभदौ १२,लमजुङ। स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्
Read Moreभदौ ११, हुम्ला। समुदाय विकास कार्यक्रमको आयोजना तथा नेपाल सरकार तथा बेलायत सरकारको सहयोग सञ्चालित बेमौसमी तरकारीखेती सम्बन्धी सातदिने तालीम सम्पन्न भएको छ । तालीममा सहभागी सिमिकोट,स्याँडा नाम्खा, मुचु, खार्पुनाथ र सर्केगाड गाउँपालिका सहभागी २५ प्रशिक्षार्थीलाई सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमब
Read Moreभदौ ९,जुम्ला। एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँच
Read Moreदान बहादुर बुढा/भदौ ९, मुगु । आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भए पनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भर्ने यो बर्ष समयमा नै हिउँ पानि परेको हुदा जिल्ल
Read Moreभदौ ८, म्याग्दी । विदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका कृषक गाउँमै स्वरोजगार बनेका छन् । मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेल भैँसीपालन र तरकारी खेतीबाट गाउँमै स्वरोजगार बन्नुभएको हो । अफगानिस्तान जाने योजना त्यागेर उहाँले चार वर्षअघि गाउँमै तरकारी खेती र भैँसीपालन शुर
Read Moreभदौ ८, पर्वत । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो । खाद्यबाली र
Read Moreभदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लाग्नुभएको हो । उनीहरुले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान
Read Moreरेशम राज रोकाया/भदौ ७, हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ७ मा रहेको हिमाली फिडर छात्रवासका विद्यार्थीले आफ्नो छात्रवास परिसरको जग्गाबाट लाखौंको तरकारी उत्पादन गरेका छन् । ५वर्ष अघि देखी तरकारी खेती सुरु गरिएको तरकारी खेतीबाट हरेक वर्ष लाखौंको तरकारी विद्यार्थीले फलाउने गरेका छन् । ए
Read Moreदान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर बनाउर्ने लक्ष्य रहेको छ । नेपाल सरकार कृषि मन्त्रालय ,नेपालउद्योग बाणिज्य महाँसघ,कृषि उद्यम केन्द्र ,जिल्ला मुगु उद्योग वाणिज्य संघ मार्फत छाँया
Read Moreभदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलाम
Read More