फागुन २९, नेपालगञ्ज (रासस) | बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् ।
Read Moreयुवराज विष्ट | फागुन २७, भोजपुर | अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल
Read Moreफागुन २६, काठमाडौँ (रासस) | प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्
Read Moreचन्द्रकला भण्डारी | फागुन २३, भद्रपुर (रासस) | झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा ब
Read Moreसुशीला रेग्मी | फागुन २३, बेझाड (रासस) | पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका ल
Read Moreफागुन २२, कास्की (रासस) | गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाल
Read Moreविमलबहादुर विष्ट | फागुन २०, डोटी (रासस) | बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । जिल्लाको शिखर नगरपालिका–५ तिजालीका यु
Read Moreफागुन १८, काठमाडौँ | नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जग एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिनुभएको छ । दुई दिनसम्म चलेको साना किसान सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेता खाँडले कृषि क्षेत्रको उत्पादन बढाउन खण्डित जग्गालाई व्यवस्थित गर्दै एकीकृत
Read Moreध्रुवसागर शर्मा | फागुन १७, गलेश्वर | बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले बन्दा, काउ
Read Moreफागुन १३, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो । कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको
Read Moreफागुन १३, नारायणपुर | दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आउनुभएका यादवले व्यावसायिक भैँसीपालन मात्र गर्नुभएको छैन, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आउनुभएको छ । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याउन
Read Moreफागुन १३, सल्यान । कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको कपुरकोट ग
Read Moreफागुन ११, भोजपुर | जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छ
Read Moreफागुन ९, सल्यान । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सल्यानको कपुरकोट गाउँपालिकाले किसान समूहलाइ मिनि टिलर वितरण गरेको छ । ५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम किसान समूहले ब्यहोर्नेगरि खेतबारि जोत्ने मेसिन (मिनि टिलर) वितरण गरिएको गाउँ पालिकाको कृषि शाखाले जना
Read Moreफागुन ८, तम्घास | गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् । गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्म
Read Moreपर्वत/गैह्र आवासिय नेपाली संघ (एनआरएनए) रसियाको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा शुरु भएको छ ।एनआरएनए रसियाले थाइराईड परिक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि पर्वत अस्पतालमा पहिलो पटक थाइराइड परिक्षण सुबिधा थपिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अत्या
Read Moreफागुन ७, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्
Read Moreफागुन ६, बैतडी | गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताउनुभयो । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट
Read Moreफागुन ४, वेझाड | पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफा
Read Moreफागुन १, डोटी (रासस) | जोरायल गाउँपालिका–४ को थलीगाउँलाई बोयर बाख्राको स्रोतकेन्द्रका रुपमा विस्तार गरिने भएको छ । गाउँपालिकाले अवलम्बन गरेको ‘एक गाउँ, एक उत्पादन’ को नीतिअनुरुप गत वर्ष थलीगाउँका २७ परिवारलाई रु छ लाख लगानीमा प्रतिपरिवार एक÷एक बोयर बाख्राका पाठी र गाउँमा तीन बोयर बोका वितरण गर
Read Moreफागुन १, अमरगढी (रासस) | डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं २०६६ मा असिग्राममा बाढीले धनजनको
Read Moreफागुन १, हुम्ला (रासस) | सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ । जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य
Read Moreतारानाथ आचार्य । माघ २९, बलेवा । एक वर्ष पहिले मलेशियाबाट फर्किनुभएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिनुहुन्छ । विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोजिरहनुभएको छ । तीन वर्ष बहराइनको होटलमा काम गर्दाका दुः
Read Moreकृष्ण बिष्ट | माघ २७, बैतडी | बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १० ले वडालाई बाख्रा पालनको क्षेत्रमा अब्बल तथा बाख्रा पालक किसानलाई आत्म निर्भर बनाउने उदेश्यले जिल्लाकै पहिलो बाख्रापालन सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना गरीएको
Read More