नन्दराम जैशी/चैत ११, जुम्ला । जुम्लामा यस बर्षको धान खेतिका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ । जिल्लाको खाद्य सुरक्षालाइ मध्यनजर गर्दै बिजबृद्धि गर्ने उदेश्यले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा
Read Moreकविता उपाध्याय/चैत ११, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा अलैंची खेती सम्वन्धी तीन दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ । आइतबारदेखि संचालन भएको तालिम मंगलबार सम्पन्न भएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले आज जानकारी दिनुभयो । उहाँका अनुसा
Read Moreचैत ९, बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । ५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा
Read Moreचैत ९, नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु
Read Moreचैत ९, तेह्रथुम । व्यवसायिक रुपमा मौरीपालन व्यवसाय गरिरहेका जिल्लाका किसानलाई कृषि कार्यालयले तालिम दिएको छ । मौरीपालन सम्बन्धी आधारभूत ज्ञानदेखि आधुनिक कृषि प्रविधिबाट मौरीपालन व्यवसाय गर्न किसानलाई कार्यालयले तीन दिनसम्म तालिम दिएको हो । तालिममा सहभागी अगुवा मौरीपालक किसानलाई मौरीपालन
Read Moreचैत ८, उदयपुर । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक
Read Moreचैत ७, पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीम
Read Moreचैत ३, म्याग्दी । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्नुभएको छ । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेक
Read Moreचैत ३, पथरी (मोरङ) | वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन
Read Moreपर्वत । पर्वतको दक्षिण क्षेत्र उरामपोखरा गाविसको गेप्ताङकी २९ वर्षिय अनिता सुनारले उरामपोखरा स्वास्थ्य चौकीमा मृत अवस्थामा जन्माएको छाती जोडिएकोे दुई बच्चाको जन्म दिएकी छन् । सबैभन्दा अनौठो त यो छ कि बच्चा बच्चा मृत छ । तर जन्मिदा बच्चा छाती जोडिएकोे अबस्थामा दुई वटा एकै पटक जन्मिएपछि पर्वत तथ
Read Moreचैत २, बनेपा । काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँ काटने उपकरण भित्रिएको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जा
Read Moreफागुन ३०, सिन्धुली । जिल्लाको विभिन्न नदी तथा खोलाले कटान गरेर बगरमा परिणत भएको करिब ५०० हेक्टर खेतीयोग्य जमिन पुनः खेतीयोग्य भएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको सहयोगमा विभिन्न नदी तथा खोलामा तटबन्ध गरिएपछि बगरमा परिणत भएको जग्गा अहिले खेतमा परिणत भएको हो । सो कार्यालयको मझौला नदी
Read Moreफागुन २८, रुकुम । द्वन्द्वपीडित व्यक्तिलाई व्यावसायिक कृषि पेसामा संलग्न गराउनका लागि जिल्ला कृषि विकास कार्यालयले २२ व्यक्तिलाई अनुदान प्रदान गर्ने भएको छ । द्वन्द्वपीडितलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु आठ लाख ८० हजार अनुदान प्रदान गरिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हु
Read Moreफागुन २४, म्याग्दी । म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनु
Read Moreफागुन २६, सल्यान । सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै रु ३० करोडको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २
Read Moreपर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई समेत चुनौति थपेको छ । एकातर्फ साक्षर जि
Read Moreदिलदिपेश देउवा/फागुन २५, डडेल्धुरा । डडेल्धुरामा कृषिले व्यवसायीकता पाउँदै गएको छ । केही बर्ष पहिले जिल्लामा औँलामा गन्न सकिने व्यक्तिहरु मात्रै कृषि तर्फ रहेकोमा अहिले त्यो अवस्थाबाट अहिले निकै नै सुधार भएको पाईएको छ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका अनुसार कृषि पेशामा आवद्ध किसा
Read Moreफागुन २३, पोखरा । आजदेखि आठौँ हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ । महोत्सवस्थलमा २१ कृष
Read Moreसलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान बाङ्गेसाल ४ का मुस्लिम युवा ३५ वर्षिय सलामत मियाँ व्यावसायीक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन । उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर 'समिला'भैंसी फ
Read Moreपर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् । जिल्लामा कृषि आधुनिकरण अन्तरगत संचालन हुने पकेट, ब्लक र जोनको लागि २८ जना कृषकले निवेदन पेश गरेको जिल्ला कृषि कार्यालय पर्वतले जनाएको छ । पकेट क्षेत्र निर्माणका लागि २६ र व्लक क
Read Moreराम खडका । फागुन १९ गाङखेत डडेल्धुरा । डडेल्धुराको गांखेतमा घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाविसको वडा नं. ८ बन्तालमा रहेको भैरब घरबारी व्यवस्थापन कृषक समूहलाई तीन दिने तालिम प्रदान गरिएको हो । गोठेमल, बिउबिजन, बिषादी बनाउने तरिका लगायतका कुराहरु सो समूहका कृषकहरुलाई सिकाउन
Read Moreफागुन १६, मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेको छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्
Read Moreफागुन १६, डोटी । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् । कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आउनुभएको थियो ।
Read Moreफागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् । यिनै स
Read More