विश्व |


नेपालीलाई चिनियाँ भिसा निःशुल्क, सेवा शुल्क मात्र लाग्ने

Posted on April 28, 2024 | views : 682 |

बैशाख १६, काठमाडौँ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।  काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्

Read More

इराकी टिकटक स्टार फहादको गोली हानी हत्या

Posted on April 28, 2024 | views : 849 |

बैशाख १६, काठमाडौँ ।  उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ । हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडि

Read More

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

Posted on April 28, 2024 | views : 328 |

बैशाख १६, काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् । शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका

Read More

अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा

Posted on April 27, 2024 | views : 371 |

बैशाख १५, काठमाडौँ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ । यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ । उनीहरुको सहयोगले युक्रेनलाई

Read More

भारतको मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

Posted on April 27, 2024 | views : 302 |

बैशाख १५, काठमाडौँ | भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए । संदिग्ध चरमपन्थीहरूल

Read More

ताइवानमा ६.१ रेक्टरको भूकम्प धक्का

Posted on April 27, 2024 | views : 361 |

बैशाख १५, काठमाडौँ | ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ । त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपी क्षतिको विवरण भने प्राप्त

Read More

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

Posted on April 27, 2024 | views : 324 |

बैशाख १५, काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् । यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका छन् । बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्

Read More

नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने

Posted on April 27, 2024 | views : 306 |

बैशाख १५, काठमाडौँ | अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान्दा पनि नभाँचिने भएका छन् । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले ताने वा तान्दा पनि भाँच्न नसकिने सामग्रीको आविष्कार गरेका छन् । यसका साथै यस सामग्रीबाट थ्रीडी प्रिन्ट

Read More

अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु, १३० को उद्धार

Posted on April 26, 2024 | views : 440 |

बैशाख १४, काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो । ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरू मार्फत

Read More

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द

Posted on April 26, 2024 | views : 465 |

बैशाख १४, अफ्रिका | तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने कि एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रे

Read More

५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

Posted on April 26, 2024 | views : 350 |

बैशाख १४, रियाद  | साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ।  साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र रक्सीलाई इस्लाममा हराम मानिन्छ। यस्तो अवस्थामा साउदीमा मदिरा

Read More

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस

Posted on April 25, 2024 | views : 408 |

बैशाख १३, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी गरेको छ । निर्वाचन आयोगले अप्रिल २९ गते बिहान ११ बजेसम्म दुवै दलसँग जवाफ मागेको हो । भाजपा र कांग्रेस दुबै पार्टीले एकअर्काका नेताहरूविरुद्ध

Read More

एक साताभित्र युक्रेनमा हतियार पुग्छ: अमेरिका

Posted on April 24, 2024 | views : 452 |

बैशाख १२, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् । गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो । अमेरिकी कांग्रेसमा विगत ६ महिनादेखि विधेयक अड्किएको थियो । तर, मतद

Read More

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

Posted on April 24, 2024 | views : 378 |

बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् ।  एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो । यो उनको लाग

Read More

अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज सिनेटबाट पनि पारित

Posted on April 24, 2024 | views : 351 |

बैशाख १२, काठमाडौँ । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ । यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप

Read More

समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा

Posted on April 24, 2024 | views : 328 |

बैशाख १२, लन्डन | बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।   सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो ।  बीबीसीका अनुसार मानिसहरूलाई डुङ्गामा चढेको र उनीहरूलाई रोक्न प्रहरीले प्रया

Read More

किन भासिदैछन् चीनका झण्डै आधा प्रमुख शहर ?

Posted on April 24, 2024 | views : 286 |

बैशाख १२, काठमाडौं | बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ । यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी वजन भएको बताइएको छ । यो जानकारी साइन्स जर्नलको अनुसन्धानमा बाहिर आएको हो । प्रतिवेदनमा भनिएको छ, आगामी १

Read More

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

Posted on April 23, 2024 | views : 300 |

बैशाख ११, काठमाडौँ | अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका विश्वविद्यालयहरूमा गाजा युद्धको विरोध भइरहेको छ । सोमबार राति न्युयोर्क युनिभर्सिटीमा भएको प्रदर्शनलाई रोक्न खोज्दा प्रहरीले धेरैलाई पक्राउ गरेको थियो । यसअघि येलमा पनि दर्जनौं विद्यार्थी पक्राउ परेका थिए । सोहि

Read More

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

Posted on April 23, 2024 | views : 351 |

बैशाख ११, काठमाडौँ | बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा

Read More

केजरीवाललाई जेलमा इन्सुलिन दिइयो

Posted on April 23, 2024 | views : 339 |

बैशाख ११, काठमाडौँ | जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस अघि केजरीवालले जमानत पाउने आशामा सुगर भएको दाबि गरेको बताउदै विवाद भएको थियो । आम आदमी पार्टीका व

Read More

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

Posted on April 23, 2024 | views : 385 |

बैशाख ११, काठमाडौँ | ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।  भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ कि

Read More

चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

Posted on April 22, 2024 | views : 312 |

बैशाख १०, काठमाडौँ | चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेर

Read More

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

Posted on April 22, 2024 | views : 342 |

बैशाख १०, बेइजिङ | चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ ।  जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले चन्द्रमाको पुर्ण नक्सा जारी गरे पछि भविष्यमा चन्द्रमाको अनुस

Read More

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

Posted on April 22, 2024 | views : 335 |

बैशाख १०, काठमाडौँ | गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १.४ किलोग्राम

Read More