एजेन्सी | एक गर्भवती महिलाको गर्भमा एकैसाथ १३ बच्चा हुर्किरहेको दाबी गरिएको छ । यसअघि यी महिलाले एक पटक जुम्ल्याहा र दोस्रो पटक तीन सन्तानलाई जन्म दिएकी थिइन् । यी मेक्सिकन महिलाका छोराछोरीको पालनपोषणका लागि चन्दा माग्दै आएको छ । विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको
Read Moreजेठ २७, काठमाडौँ | युरोपको सबैभन्दा ठूलो मांसाहारी डाइनाेसर बेलायतको आइल अफ वाइटमा फेला परेको छ । जीवाष्महरूको अध्ययन गर्ने प्यालेओन्टोलोजिस्टहरूले इङ्ल्यान्डको चट्टानी समुन्द्री किनारमा करोडौं वर्ष पहिलेको डायनासोरको कंकालका अवशेषहरू फेला पारेका हुन् । मासु खाने प्रजातिको उक्त डाइनाेसर
Read Moreजेठ २०, काठमाडौं | संसारमा अनेक खालका रितिरिवाज अपनाइन्छ । फरक फरक धर्म, जाति तथा सम्प्रदायका मानिसहरु आ आफ्ना परम्परा निर्वाह गरिरहेका हुन्छन् । कतिपय परम्परागत संस्कारहरु निकै अनौठा तथा अपत्यारिला पनि हुन्छन् । अफ्रिकी मुलुकहरु केन्या र तान्जानियामा बस्ने मसाई नामक आदिवासी समुदायमा निकै अनौठो परम्
Read Moreजेठ १४, रियो दि जेनेरियो । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा एयरपोर्टमा एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ । यात्रुको सुविधाका लागि राखिएका इलेक्ट्रोनिक डिस्प्लेहरूमा विज्ञापन र उडानसम्बन्धी जानकारीको सट्टा अश्लील सामग्री प्रसारण भएको छ । ब्राजिलको एयरपोर्ट प्राधिकरण इन्फ्रारोले यस विषयमा स
Read Moreजेठ १२, काठमाडौँ | एजेन्सी | संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो काम गरेका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने सोखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेपछि टोकोले सामाजिक स
Read Moreजेठ १०, काठमाडौँ | एजेन्सी | बेलायतमा १७ औँ शताब्दिमा देखिएको एक दुर्लभ किताब भेटिएको छ । यसमा शनि र वृहस्पतिमा अर्को संसार भएको कुरा गरिएको छ । यो किताबमा लेखिएका कुरामा सायद कसैले विश्वास गर्लान् तर ३२४ वर्ष अघि लेखिएको यो किताबमा एलियन्स र अर्को दुनियाँमाथि विश्वास गर्नेहरुले चर्चा परिचर्चा
Read Moreवैशाख २६, काठमाडौँ | अमेरिकाको मिसिसिपीस्थित एक सानो सहरमा हालै एउटा कुखुरा मारियो । कुखुरा मारिएसँगै १८ हजार जनसंख्या भएको सहरमा तहल्का मच्चियो । पूरै सहर स्तब्ध भयो । एकजना पुलिस अधिकारीमाथि कुखुरा मारेको आरोप लाग्यो र महिला प्रहरी अधिकारीलाई कारबाही गर्न सहरवासीले माग गरेका छन् । भालेको नाम कार्ल
Read Moreवैशाख २६, काठमाडौँ | अमेरिकाको मिसिसिपीस्थित एक सानो सहरमा हालै एउटा कुखुरा मारियो । कुखुरा मारिएसँगै १८ हजार जनसंख्या भएको सहरमा तहल्का मच्चियो । पूरै सहर स्तब्ध भयो । एकजना पुलिस अधिकारीमाथि कुखुरा मारेको आरोप लाग्यो र महिला प्रहरी अधिकारीलाई कारबाही गर्न सहरवासीले माग गरेका छन् । भालेको नाम कार्ल
Read Moreवैशाख २०, काठमाडाैं | युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान् ? डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान् । यी त सामान्य भए । तर अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पिसाब पिउने गर्छिन् । राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन् । लिन नाम गर
Read Moreवैशाख १२, मिनिसोटा | मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली
Read Moreचैत १६, नयाँ दिल्ली । इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ ।
Read Moreचैत २, काठमाडौँ । संसारका विभिन्न जंगलमा यस्ता धेरै जनजाति बस्छन्, जसले आफ्नो पुरानो परम्परालाई जोगाएर राखेका हुन्छन् । कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् । इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको बारेमा बताउन गइरहेका छौँ तपाईं यो सुन्दा छक्क
Read Moreफागुन ३०, बुढापेस्ट । एजेन्सी । हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन्
Read Moreफागुन ३०, काठमाडौँ । समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका अमेरिकाका एक साहसिक व्यक्ति एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको छ । उनी साहसिक कार्यहरू मनपराउने एक एथलेट पनि हुन् । यसै महिना उनी र उनको टोलीलाई औपचारिक रूपमा गिन
Read Moreफागुन २७, काठमाडौँ । एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिले
Read Moreफागुन २६, काठमाडौँ । मृत्युको समयमा मनमा चल्ने कर्मलाई मृत्युपूर्व जीवनको उपस्थिति बराबर मानिन्छ। वैज्ञानिकहरूका अनुसार मर्न थालेको मानिसको दिमागमा अन्तिमम समयमा आफ्नो जिवनका उत्कृष्ट पलहरूको याद आउँदछ । बेलायती पत्रिका द सनमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरूले ८७ वर्षका एक वृद्धको मृत्यु अगाडि
Read Moreमाघ २७, काठमाडौँ । चिम्पाञ्जीको प्रेममा एक युवती पागलजस्तै बनेकी छिन् । बेल्जियमबाट बाहिरिएको एक खबरअनुसार एउटी महिलालाई चिम्पाञ्जीको यतिसम्म लत लाग्न थाल्यो कि दुवैमा प्रेमी–प्रेमिकाको सम्बन्ध नै बन्यो । युवा अवस्थामा हरेक व्यक्ति आफ्नो मन मिल्ने विपरीत लिंगी साथीलाई मनपराउँछ, प्रेम गर्छ, यो एउटा स
Read Moreमाघ १४, काठमाडौँ | एजेन्सी | आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर ध
Read Moreएजेन्सी | दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ । डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ । गत आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गोलस विम
Read Moreएजेन्सी | तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने यो
Read Moreएजेन्सी | १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् । जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिना पछि आफ्नो यात्रा पुरा गरेकी हुन् । उनको विमान आफ्नो लक
Read Moreएजेन्सी | मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ। समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो। पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ। कजाखस्तान हुँदै बिजुलीको लाइन रूससँ
Read Moreएजेन्सी | एटिएम मेसिनमा राखिएको पैसा चोर्नको लागि एटिएम मेसिन नै फुटाउने प्रयास गरेका घटनाहरु हामीले धेरै सुनेका छौं । चोरहरुले सकेसम्म कुनै तरिकाले एटिएम मेसिनलाई खोलेर वा फुटाएर त्यहाँ भएको पैसा चोर्छन् । तर, पछिल्लो समय चोरहरुको एक समूहले भने हदै गरेका छन् । यी चोरहरुले पहिले कटरको सहायताले सटर क
Read Moreमाघ ९, काठमाडौँ | एजेन्सी | जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड
Read More