पुस १२, काठमाडौं (एजेन्सी |‘उनले सधैं भन्ने गर्थिन्, म केटा भए विवाह गर्नेथिन् । उनको कुरामा म हाँस्दै भन्थे, सायद अर्को जन्ममा सम्भव होला । यो एक ठट्टाको रुपमा सुरु भयो तर समयसँगै हामी सिरियस हुन थाल्यौं । उनले मलाई श्रीमानको रुपमा हेर्थिन् । हामी बिस्तारै एक–अर्कामा श्रीमान्–श्रीमती देख्न थाल्यौं
Read Moreभारतको मध्यप्रदेशमा एउटा हृदयविदारक घटना भएको छ । स्थानीय कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ । मृत महिलाबाट जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ । गत बिहिबारको घटना हो यो । जब खिरहनी क्षेत्रकी लक्ष्मी सिंह नामकी गर्भवती महिलाले अज्ञात कारण
Read Moreएजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् । उनको जीवनशैली, आलिसान घर र परिवारका बारेमा जान्न धेरै उत्सुक हुन्छन् । उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक त
Read Moreपनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ । वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्रा
Read Moreभिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख रुपैयाँ) न
Read Moreमङ्सिर २९, काठमाडौं | मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् । अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. सा
Read Moreकतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् । हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ । ४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा
Read Moreअहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो । अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका ल
Read Moreमानिसको भाग्य कुनबेला चम्किन्छ, अनुमान गर्नै गाह्रो हुन्छ । भनिन्छ, भाग्य चम्काउन कुनै साबुन चाहिँदैन । अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् । आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजार
Read Moreकुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो । तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर ख
Read Moreअष्ट्रेलियामा एक विमान दुर्घटनाबाट बचेको छ । पिए–३१ विमानका पाइलट ककपिटमै निदाएपछि विमान दुर्घटना हुने अवस्थामा पुगेको थियो। तर दुर्घटना हुनुभन्दा अघिनै पाइलट ब्युझिएपछि विमान दुर्घटनाबाट बचेको हो। पाइलट निदाएपछि विमान पुग्नुपर्ने स्थानभन्दा ५० किलोमिटर टाढा पुगेको अष्ट्रेलियाका विमान सुरक्षा अधिका
Read Moreदुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् । अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थि
Read Moreएजेन्सीको सहयोगमा | UAE का प्रधानमन्त्री र एक बालिकाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ | मानिसहरुले उक्त भिडियोलिई निकै रुचाएका छन् | सामाजिक संजालमा उक्त भिडियो धेरैले सेयर पनि गरेका छन् | यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशिदले एक बालिकाको सपना पुरा गर्ने क्रममा उक्त भिडियो सेयर ग
Read Moreपेरिस | चिकित्सा इतिहासमै पहिलो पटक कुनै महिलाले मृत महिलाको गर्भाशय प्रत्यारोपण (युटेरस ट्रान्सप्लान्ट) गरेर स्वस्थ शिशुलाई जन्म दिएकी छन् । ब्राजिलमा यो अपरेशन दुई वर्षअघि गरिएको थियो । तर यो कुराको जानकारी चिकित्सकहरुले सार्वजनिक गरेका थिएनन् । लेन्सेट जर्नलमा प्रकाशित शोधमा जनाइए अनुसार गर
Read Moreभिन्न देशमा आ-आफनै भिन्न रितिरिवाज र परम्परा हुन्छन् । विवाहका पनि फरक फरक परम्परा हुन्छन् । अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ । जहाँ पुरुषले दुइ महिलासंग बिबाह गर्नुपर्छ | इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी र
Read Moreसोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला? यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन्। फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ। उनले यो वर्ष जुन १ तारिखसम्म करिब
Read Moreएकजना महिलाको पेटभित्र २६ किलोको मासु पलायो भने अवस्था के होला ? अण्डासयमा पलाएको २६ किलोको फोका अर्थात् सिस्ट शल्यक्रिया गरेर निकालेपछि एकजना महिलाको तौल नै एक तिहाइले घटेको छ । उनको पेटमा रहेको त्यो डल्लोको तौल सातवटा नवजात शिशु जत्तिकै हुन आउँछ । किली फावेलको पेट बढ्दै गयो । पेट बढ्दै गएपछि उनले
Read Moreएजेन्सी । विश्वको सबैभन्दा महङ्गो ह्वीस्की को बोतल १५.३ लाख डलरमा लण्डनमा बिक्री भएको छ । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो । केही महिना हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा
Read Moreतपाइँ पत्याउनुहुन्छ ? हराएको पर्स कसैले फिर्ता गर्ला त्यो पनि डबल पैसा थपिदिएर ! तर अमेरिकामा यस्तै घटना घटेको छ | अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो । केही दिनपछि हन्टरले आफ्नो प
Read Moreआजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । सायद युवकहरुको यहीँ अवस्थालार्ई मध्यनजर गर्दै अहिले भाडामै गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु भएको छ । हो, छि
Read Moreभनिन्छ, भाग्य हुनेका लागि तालुमा आलु फल्छ । जब भाग्यले साथ दिन्छ र मानिसले आफ्नो कलाको आइडिया लाउँछ तब मनग्गे पैसा कमाउन कुनै पहरो फोर्नु पर्ने रहेनछ । यो दुनियामा आफ्नै पिसाब बेचेर पनि मानिसहरु करोडपति बन्ने रहेछन् । अमेरिकाको फ्लोरिडामा एक युवती आफ्नो पिसाब बेचेर घरमै बसीबसी लाखौँ कमाउँथिन् भन्दा
Read Moreएजेन्सीको सहयोगमा | पछिल्लो समय युद्धग्रस्त अफगानिस्तानमा कयौं परिवारले खान-पीउनको लागि आफ्नो बच्चा बेच्ने गरेका छन् । यो खतरनाक खुलासा अमेरिकी समाचार संस्था 'सीएनएन' ले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ । समाचार रिपोर्ट अनुसार अफगानिस्तानको हैरात प्रान्तको बाहिरी क्षेत्रमा राखिएको स
Read Moreमङ्सिर ९, काठमाडौं | इजिप्टमा पहिलोपटक करिब ३ हजार वर्ष पुरानो दम्पतीको शव फेला परेको छ। उक्त शव कफिनभित्र फेला परेको हो। उत्तरी इजिप्टका एक पुजारी र उनकी श्रीमतीको शव कफिनभित्र राखेको अवस्थामा फेला परेको हो। एक भवनको जग खन्ने क्रममा उक्त ऐतिहासिक कफिन फेला परेको हो। यसै महिनामा फ्रान्सको नेतृत्वको
Read Moreदुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् । प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् । खलीज टाइम्सको रिपोर्ट अनुसार यो घटना मोरक्कोको हो । ३० वर्षीया ती महिला ३ वर्षदेखि एकजना
Read More