बैशाख १८, काठमाडौँ । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट
Read Moreबैशाख १८, काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड
Read Moreबैशाख १८, काठमाडौँ | स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो
Read Moreबैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ | सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्याे। कोलकाताका फिल साल्टले ६
Read Moreवैशाख १७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३
Read Moreबैशाख १६, काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।
Read Moreबैशाख १६, काठमाडौँ । नेपालले सातौ विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले सातौ विकेट गुमाएपछि दबाबमा देखिएको छ । ओबेद म्याककोयको बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ३ बनाएर आउट भएका हुन् । यो समाचार तयार गरुन्जेल नेपालले १५.३ ओभरमा ७ विकेट गुमाएर १०८ रन बना
Read Moreबैशाख १६, काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ । नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १ र कुशल मल्ल शुन्यमा आउट भएका थिए
Read Moreबैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २
Read Moreबैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौ सफलता हासिल गरेको छ । नेपाललाई पाँचौ सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का किमो पललाई बोल्ड आउट गरेका हुन् । यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले दुई/दुई विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले
Read Moreबैशाख १६, काठमाडौँ । वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई चौथो सफलता दिलाएका छन्। १३.२ ओभरमा भुर्तेलले केसी कार्टीलाई पेभेलियन फर्काए। केसी कार्टी मिडअनमा रोहित पौडेलबाट क्याच आउट भएका हुन् । यसअघि कुशल भुर्तेलले दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन
Read Moreबैशाख १६, काठमाडौँ । वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन फर्काए। त्रिवि क्रकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि यसअघि सागर ढकालले दुई विकेट लिएका थिए।
Read Moreबैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो । सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल टस जितेर पहिला
Read Moreबैशाख १६, काठमाडौँ | नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । यसअघि शनिबार सम्पन्न खेलम
Read Moreबैशाख १६, काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्
Read Moreबैशाख १६, काठमाडौँ | इंडियन प्रिमियर लिग आईपीएल अन्तर्गत राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर जित हासिल गर्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बल
Read Moreबैशाख १६, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थ
Read Moreबैशाख १५, काठमाडौँ | नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेल
Read Moreबैक्षाख १५, काठमाडौँ | नेपालका कप्तान रोहित पौडेल ११२ रन बनाएर आउट भएका छन् । यस अघि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँचौँ विकेटको रुपमा विवके यादव मात्र ७ रन बनाएर आउट भएकाथिए | वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १८.५ ओभरमा ६ विकेट गुमाएर १९२ रन ब
Read Moreबैशाख १५, काठमाडौँ | कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् । रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।
Read Moreबैशाख १५, काठमाडौँ | नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन् । यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन ब
Read Moreबैशाख १५, काठमाडौँ | कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार गरुन्जेल नेपा
Read Moreबैशाख १५, काठमाडौँ | नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् । यस अघि ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् । वेस्ट इन्डिज ए ले दिएको २०५
Read Moreबैशाख १५, काठमाडौँ | टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बना
Read More