जेठ १४, काठमाडौँ | घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै मानिस बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ)का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उ
Read Moreजेठ १३, सिजियाजुआङ | उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नम
Read Moreजेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड ब
Read Moreजेठ १२, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताउनुभएको हो । पूर्
Read Moreजेठ १२, काठमाडौँ | विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लाग
Read Moreजेठ १२, एजेन्सी | जापानमा गोली हानेको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । जापनीज सञ्चार माध्यमका अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो
Read Moreजेठ ११, काठमाडौँ | दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गर
Read Moreजेठ १०, काठमाडौँ | फ्रान्सले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले छोटो दूरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ । दुई वर्षअघि फ्रान्सेली सांसदहरूले यससँग सम्बन्धित प्रस्तावमा मतदान गरेका थिए । रेलबाट दुई–साढे दुई घण्टामा यात्रा पूरा गर्न सकिने ठाउँमा हवाई सेवा बन्द गर्नुपर्ने प्रावधान यो प्रस्तावमा थ
Read Moreजेठ ९, जर्जटाउन | दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएकाछन् । एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लग
Read Moreएजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल–कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबीसमक्ष उपस्थित हुने भएका छन् । उनी आफ्नी श्रीमती बुशरा बीबीसँग लाहौरबाट प्रस्थान भइसकेका छन् । यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशङ्का छ । इमरान खानले आफ
Read Moreजेठ ८, काठमाडौँ | एकजना व्यक्ति आफ्नी पत्नीसँग हवाई जहाजको यात्रा गरिरहेका थिए । यात्राका क्रममा उनले मनग्गे मदिरा पिए । र, रक्सीको नशामा लठि्ठएर आफु बस्ने जहाजको सिटमै पिसाब गरिदिए । यत्तिले मात्र पुगेन । उनले एयर होस्टेसलगायतका विमान कर्मचारीहरुमाथि पनि दुर्व्यवहार गरे । आफ्नो त्यो गम्भीर गल्तीको
Read Moreजेठ ६, नयाँ दिल्ली | भारत सरकारले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको थियो । भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म सर्वसाधारणले बैं
Read Moreएजेन्सी | चीनले आफू विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश भएको बताएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको छ । यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश थियो । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार
Read Moreएजेन्सी | आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ । आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्नसक
Read Moreजेठ ५, काठमाडौँ | प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहम विरुद्धको खेलपछि रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको भन्दै क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । खेलपछि क्लोपले रेफ्री पाउल टिएर्ने विरुद्ध बोलेका थिए
Read Moreजेठ ४, काठमाडौँ । मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना गरेको छ । वास्तवमा केही दिनअघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी बाइकमा सवार देखिन्छन्। लिफ्ट लिएर कतै जाँदै गरेका अमिताभ र बाइक चालक दुबैले हेलमेट लगाएका छैनन् । यसलगत्
Read Moreजेठ ३, काठमाडौँ | भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि
Read Moreजेठ ३, काठमाडौँ | पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बता
Read Moreएजेन्सी | अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् । स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ । क्लिक र भ्युजका लागि जेकबले
Read Moreबैशाख ३१, एजेन्सी | भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ। आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको हो। बुधबार भएको विधानसभाको निर्वाचनमा ७३.१९ प्रतिशत मत खसेको थियो। २२४ सिट रहेको कर्नाटक
Read Moreवैशाख २८, इस्लामाबाद | पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ। झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् । प्रहरी चौकी
Read Moreवैशाख २६, काठमाडौं | पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ । इस्लामावादको हाइ कोर्
Read Moreएजेन्सी | साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् । उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्ड
Read Moreबैशाख २५, एजेन्सी | राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्। “आधुनिक रूसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,“ जेलेन्स्कीले एक भ
Read Moreबैशाख २५, नयाँदिल्ली | भारतको केरलामा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी
Read Moreबैशाख २४, किन्शासा | कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ | वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ । दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेक
Read Moreबैशाख २३, एजेन्सी | अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबार
Read Moreबैशाख २२, काठमाडौँ | लियोनल मेसीले यो सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् । पीएसजीले दुई हप्ताका लागि निलम्बन गरेको भोलिपल्ट नै स्टार अर्जेन्टिनी फरवार्ड मेसी क्लबमा रहने कि नरहने भन्ने आशंका गरिएको थियो । तर, उनका बुवा जर्जले केही महिनाअघि पीएसजीलाई मेसीले यो सिजनको अन्त्यमा
Read More