विश्व | काठमाडौँ - KTM


इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

Posted on December 27, 2023 | views : 332 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेष गरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।  दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली

Read More

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

Posted on December 26, 2023 | views : 396 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ। मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार

Read More

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

Posted on December 26, 2023 | views : 442 | काठमाडौँ - KTM

पुस १०, कीभ | युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको

Read More

नक्कली श्रम स्वीकृति पाएपछि मुम्बई विमानस्थलबाट कुवेत र यूएई जना लागे ८ जना नेपाली पक्राउ

Posted on December 25, 2023 | views : 1353 | काठमाडौँ - KTM

पुस ९, मुम्बई | नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा आठ जना नेपाली नागरिक पक्राउ परेका छन् । मुम्बई हुँदै कुवेत र यूएई जना लागेका उनीहरूलाई  मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको मुम्बई अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका

Read More

वैज्ञानिकहरुले बनाए मृत्युको मिति ठ्याक्कै भविष्यवाणी गर्ने एआई प्रणाली

Posted on December 21, 2023 | views : 808 | काठमाडौँ - KTM

एजेन्सी | अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्यु समेत मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् ।  लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्न

Read More

भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु

Posted on December 20, 2023 | views : 501 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँ

Read More

आईपीएल अक्सनमा पञ्जाबले झुक्किएर गलत खेलाडी किनेपछि...

Posted on December 20, 2023 | views : 1402 | काठमाडौँ - KTM

एजेन्सी | विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा सम्पन्न भएको छ । आगामी आईपीएलमा सहभागी १० वटै क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका छन् । अक्सनमा पञ्जाब किङ्सले भारतका खेलाडी सशांक सिंहलाई खरिद गर्यो । उन

Read More

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

Posted on December 19, 2023 | views : 527 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्द

Read More

चीनमा गयो शक्तिशाली भूकम्प, १०० भन्दाबढीको मृत्यु

Posted on December 19, 2023 | views : 408 | काठमाडौँ - KTM

पुस ३, एजेन्सी | चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ६.२  म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको  छ । भूकम्पमा परी ३०० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा

Read More

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि, एकै दिन चार जनाको मृत्यु

Posted on December 18, 2023 | views : 697 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। भारतको केरलमा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको हो। भारतको केरल राज्यमा मात्र यो भेरियन्टका १ हजार

Read More

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

Posted on December 18, 2023 | views : 448 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् ।  मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक

Read More

हमासले बन्धक बनाएका दुई इजरायली सैनिक गाजामा मृत फेला

Posted on December 15, 2023 | views : 636 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौं | हमासले बन्धक बनाएका आफ्ना दुई सैनिकको शव फेला परेको इजरायली सुरक्षा बल आइडिएफले जनाएको छ । ७ अक्टोबरमा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमणपश्चात उनीहरुलाई बन्धक बनाएर गाजामा लगेको थियो । इरेज क्रसिङस्थित आइडिएफ बेसमा कार्यरत हुँदा १९ वर्षीय निक बेइजर र गाजा पुलिस मुख्य

Read More

ई–चुरोट (भेप) प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

Posted on December 15, 2023 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो । विभिन्न स्वादमा दिइने

Read More

भारतीय संसद्‍मा प्रवेश गर्ने दुई जना पक्राउ

Posted on December 13, 2023 | views : 431 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | भारतीय संसद बाहिर बुधबार दिउँसो अनधिकृतरुपमा प्रवेश गरी रंगीन धुवाँ फालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ । लोकसभामा दर्शक ग्यालरीबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका हुन् ।  बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्

Read More

इजरायले जथाभाबी बम हानेर विश्व सहयोग गुमायो : बाइडेन

Posted on December 13, 2023 | views : 457 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा जथाभाबी बम हान्नाले विश्व समर्थन गुमाएको बताएका छन् । बीबीसीका अनुसार बाइडेनले यो कुरा मङ्गलवारको राष्ट्रपतीय चुनावको चन्दा संकलनका क्रममा भनेका हुन् । बाइडेनले इजरायलमाथि गरेको यो नै सबैभन्दा ठूलो आलोचना भएको बीबीसीले उल्लेख गरेको

Read More

तेलको भाउ आधा घट्ने संकेत

Posted on December 12, 2023 | views : 606 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | विश्व बजारमा कच्चा तेलको भाउ घटेर आधामा झर्न सक्ने संकेत गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत शीर्ष तेल उत्पादकहरु अर्थात् ओपेक प्लसले अहिलेको उत्पादन कटौतीको योजनालाई त्यागे भने तेलको भाउमा व्यापक कमी आउन सक्ने सिटी ग्रुपका कमोडिटिज

Read More

जिम्बाब्वेमा खडेरीले एक सय हात्ती मरे

Posted on December 12, 2023 | views : 495 | काठमाडौँ - KTM

मङ्सिर २६, हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय हात्ती मरेका छन् ।  जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले  जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सा

Read More

अस्ट्रेलियाली क्रिकेटमा विचित्रको घटना !

Posted on December 11, 2023 | views : 547 | काठमाडौँ - KTM

एजेन्सी | अस्ट्रेलियाको घरेलु क्रिकेटका क्रममा एउटा विचित्रको घटना भएको छ । अस्ट्रेलियाको तेस्रो श्रेणीको एसीटी क्रिकेट प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । खेलका क्रममा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ (बिचको स्टम्प) ढले पनि अम्पायरले ब्याट्सम्यानलाई आउट दिएनन् ।  खासमा बलरले फालेको

Read More

जब सैलुनमा तालुखुइले र दाह्री नभएका मानिसहरुको भिड लाग्यो…

Posted on December 11, 2023 | views : 500 | काठमाडौँ - KTM

एजेन्सी | दुनियाँमा आपराधिक कार्यहरुको आडमा धेरै खालका गोरखधन्दा चलिरहेका हुन्छन् । कहीँ मसाज पार्लरको नामका यौनधन्दा चलिरहेको हुन्छ भने कहीँ सामान्य पसलहरुमा समेत प्रतिबन्धित सामानहरु बिक्री गरिन्छ । हालै इटालीको एक सहरमा एउटा यस्तै ठूलो गिरोह पक्राउ परेको छ । मान्छेहरु आफ्नो कपाल तथा दाह्री कटाउन

Read More

गाजा युद्धमा अमेरिकाको ‘भिटो’पछि इरानले दियो ‘विस्फोट’को चेतावनी

Posted on December 09, 2023 | views : 417 | काठमाडौँ - KTM

मङ्सिर २३, तेहरान | अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन

Read More

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Posted on December 08, 2023 | views : 524 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बुधबार सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) आठौँ डफ्फा, लेबल १ (+) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा

Read More

कोपा अमेरिका २०२४ : अर्जेन्टिना र ब्राजिल कुन समूहमा परे?

Posted on December 08, 2023 | views : 443 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ संस्करण उत्तर अमेरिकामा हुँदैछ। संयुक्त राज्य अमेरिकामा हुने प्रतियोगितामा यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिता अमेरिकाको १४ शहरमा जुन २० र जुल

Read More

प्रेमीले दाइजो मागेपछि डाक्टर युवतीले गरिन् आत्महत्या, लेखिन्- सबैलाई पैसा मात्रै चाहिन्छ

Posted on December 08, 2023 | views : 719 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | भारतीय राज्य केरलामा दाइजोको मागबाट हैरान भएकी २६ वर्षीया डाक्टर शाहानाले आत्महत्या गरेकी छन्।  भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले सुसाइड नोटमा लेखेकी छन्– सबैलाई पैसा मात्र चाहिन्छ।  युवतीको बिहे प्रेमी डा. रुवैससँग तय भएको थियो। रुवाईसको परिवारले बीएमडब्ल्यू

Read More

चोरेको फोन फिर्तादिँदै चोरले भन्यो : सरी, आइफोन ठानेर चोरेको थिएँ, एन्ड्रोइड रहेछ

Posted on December 06, 2023 | views : 568 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | अघिल्लो महिना अमेरिकाको वाशिङटनमा एउटा चोरीको घटना भयो । एकजना व्यक्तिको अपार्टमेन्ट बाहिरबाट कारको चाबी तथा स्मार्टफोन चोरेर चोर फरार भयो । तर अचम्मै त त्यसबेला भयो जब केहीबेर पछि चोरले उक्त फोन फिर्ता दियो । आखिर चोरिसकेको गज्जबको फोन किन फर्काइदियो त उसले ? यसमा चोरको तर्क अ

Read More

यी हुन् विश्वका शीर्ष १० सुरक्षित शहरहरू, पहिलो जापानको टोकियो

Posted on December 05, 2023 | views : 636 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित सहर जापानको राजधानी टोकियो देखिएको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित सहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको वि

Read More

बेलायतको अध्यागमनमा कडाइः स्नातकोत्तर पूरा नगरी विदेशी विद्यार्थीले परिवार बोलाउन नपाइने

Posted on December 05, 2023 | views : 530 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन्।  प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको 'कठोर निर्णय' को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्याउने सुनिश्चित रहेको निष्कर्ष निक

Read More

रुसद्वारा युक्रनेमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण

Posted on December 04, 2023 | views : 459 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ । मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ ।

Read More

हिमपातका कारण जर्मनीमा ७ सयभन्दा बढी उडानहरू रद्द, बस र रेल सेवासमेत बन्द

Posted on December 03, 2023 | views : 538 | काठमाडौँ - KTM

एजेन्सी | भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन्। हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएका छन्। जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका

Read More