विश्व | काठमाडौँ - KTM


दिल्ली ट्राफिक प्रहरीले कोरियाली भ्लगरसँग पैसा लिइरहेको भिडियो रेकर्ड, ट्राफिक प्रहरी निलम्बित

Posted on July 24, 2023 | views : 502 | काठमाडौँ - KTM

साउन ८, एजेन्सी | दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई निलम्बन गरेको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा उक्त कारबाही गरिएको हो । कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँ

Read More

भारतमा २ नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्ने ३ जनालाई जन्मकैदको सजाय

Posted on July 23, 2023 | views : 798 | काठमाडौँ - KTM

साउन ७, एजेन्सी | नेपालका दुई बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैद र अर्का एक जनालाई सात वर्ष कैद सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । शुक्रबार साँझ न्यायाधीश जहेन्द पाल सिंहको इजलासले चन्दर उर्फ ​​रामचन्द्र पासवान, राजेन्द्र पासवा

Read More

मणिपुरमा महिलालाई ‘नग्न परेड’ गराउने पाँचौँ अभियुक्त पक्राउ

Posted on July 22, 2023 | views : 506 | काठमाडौँ - KTM

साउन ६, एजेन्सी | मणिपुरमा महिलालाई नग्न परेड गरेको भिडियो सार्वजनिक भएपछि घटनाका पाँचौँ अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका युवक १९ वर्षका छन् । यसअघि चारजना अभियुक्त पक्राउ परेपछि उनीहरुलाई ११ दिनको प्रहरी हिरासतमा पठाइएको थियो । शुक्रबार घटनाका मुख्य अभियुक्तको घरमा केही आक्रोशित महिलाले आगज

Read More

इराकमा सडक फराकिलो बनाउन ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो

Posted on July 22, 2023 | views : 443 | काठमाडौँ - KTM

साउन ६, एजेन्सी | इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मिनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन् । सरकारको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो । सन् १

Read More

चीनले प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउन १० हजार मिटर गहिरो खाडल खन्दै

Posted on July 22, 2023 | views : 509 | काठमाडौँ - KTM

साउन ६, बेइजिङ | यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब १० हजार मिटर गहिरो ड्रिल गरिसकेपछि चीनले यस वर्ष दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ।  यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार

Read More

बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु

Posted on July 21, 2023 | views : 556 | काठमाडौँ - KTM

साउन ५, ढाका | बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको संख्या एक सय ५५ पुगेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।  स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्यांकअनुसार जुलाईको पहिलो २०

Read More

भारतको जयपुरमा आज एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का महसुस

Posted on July 21, 2023 | views : 504 | काठमाडौँ - KTM

साउन ५, एजेन्सी | भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै तीन भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भ

Read More

दिल्लीमा १० वर्षीया कामदारमाथि यातना, महिला पाइलट र श्रीमानलाई भीडले गरे रामधुलाइ !

Posted on July 20, 2023 | views : 663 | काठमाडौँ - KTM

साउन ४, एजेन्सी | दिल्लीको द्वारकामा एक महिला पाइलट र उनका पतिलाई भीडले रामधुलाइ गरेको छ । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्‌ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा १० वर्षीय नाबालिग घरेलु कामदारलाई रूपमा राखेका थिए । दम्पतीले १० वर्षीय नाबालिग यातना दिएको र कुटपिट गरेको थिए । ती बालिक

Read More

जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बन्न सफल, नेपालको अवस्था कस्तो?

Posted on July 19, 2023 | views : 1024 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्

Read More

अमेरिकामा ३ बर्षिया बालकले आफनै १ वर्षीय बहिनीलाई गोली हानि मारे..

Posted on July 19, 2023 | views : 425 | काठमाडौँ - KTM

साउन ३, सानडिएगो | अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् ।  यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली हानेको थियो।  सिएिस ८ को रिपोर्ट अनुसार सान डिएगो

Read More

अमेरिकामा घरको घण्टी बजाएको भन्दै भारतीय व्यक्तिले गरे १६ वर्षका तीन किशोरको हत्या

Posted on July 18, 2023 | views : 793 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | अमेरिकामा भारतीय मूलका एक व्यक्तिलाई १६ वर्षका तीन किशोरको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । यी तिनै किशोर सन् २०२० मा भारतीय मूलका अनुराग चन्द्रलाईको घरको घण्टी बजाएर भागेका थिए । घटना क्यालिफोर्नियाको हो । डोर बेल अर्थात् ढोकाको घण्टी बजाउने किशोरमाथि रिसाएक

Read More

पाकिस्तानको कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दु मन्दिर भत्काइयो

Posted on July 17, 2023 | views : 694 | काठमाडौँ - KTM

साउन १, कराँची | पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । मन्दिर भत्किएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् । कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति प्

Read More

दक्षिण कोरियामा भीषण बाढी: मृत्यु हुनेको संख्या ३३ पुग्यो

Posted on July 16, 2023 | views : 431 | काठमाडौँ - KTM

असार ३१, एजेन्सी | दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।  पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा प

Read More

सिड्नी–नयाँ दिल्ली उडेको विमानमा यात्रुले हाने एयर इन्डियाका अधिकारीलाई थप्पड

Posted on July 16, 2023 | views : 807 | काठमाडौँ - KTM

असार ३१, एजेन्सी | सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई एक यात्रुले थप्पड र दुर्व्यवहार गरेका थिए। सिड्नीबाट–दिल्ली उडेको AI301 जहाजको सिटमा खराबीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले सच्याउन खोज्दा घटना भएको हो। जब एयर इन्डियाका अधिकारी

Read More

चीनमा पच्चीस विद्यार्थीको खानामा विष मिसाउने शिक्षिकालाई दियो फाँसी

Posted on July 16, 2023 | views : 1271 | काठमाडौँ - KTM

असार ३१, एजेन्सी | चीनमा एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । ती शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाइ फाँसी दिइएको हो । घाइते भएका २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो

Read More

दक्षिण कोरियामा भीषण बाढीका कारण सात जनाको मृत्यु

Posted on July 15, 2023 | views : 547 | काठमाडौँ - KTM

असार ३०, सोल | दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।  पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिका

Read More

इजरायमा डाक्टरहरूले काटिएको १२ वर्षको केटाको टाउको पुनः जोडेर चमत्कार गरे

Posted on July 15, 2023 | views : 924 | काठमाडौँ - KTM

असार ३०, एजेन्सी | इजरायलमा डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्। द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको सिकार भएका थिए।  जसमा बालकको टाउको घाँटीबाट झण्डै अलग गरिएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उनी गम्भीर

Read More

चट्याङ लागेर दश जनाको मृत्यु

Posted on July 14, 2023 | views : 956 | काठमाडौँ - KTM

असार २९, एजेन्सी | भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् । गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १

Read More

कोसोभोमा प्रधानमन्त्रीलाई विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट

Posted on July 14, 2023 | views : 450 | काठमाडौँ - KTM

असार २९, एजेन्सी | कोसोभोको संसद् बैठकमा  प्रधानमन्त्रीलाई बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको जातीय सर्बसँगको तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोलिरहेका बेला प्रधानमन्त्री एल्विन कुर्ती माथि विपक्षी सांसदले पानी छ्या

Read More

भारतमा मालिकको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार

Posted on July 13, 2023 | views : 828 | काठमाडौँ - KTM

असार २८, एजेन्सी | भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् ।  भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट

Read More

एयर इन्डियाको विमानमा नेपालीले चुरोट खाएर शौचालयको ढोका फुटाइदिएपछि

Posted on July 13, 2023 | views : 3405 | काठमाडौँ - KTM

असार २८, एजेन्सी | एयर इन्डियाका कर्मचारीले एक नेपाली नागरिकविरुद्ध विमानका क्याबिन क्रुका सदस्यमाथि दुर्व्यवहार गरेको र विमानको ढोका फुटाइदिएको आरोपमा उजुरी दर्ता गरेका छन् । सोमबार टोरोन्टोबाट एयर इन्डियाको विमान फ्लाइट ए–१८८ मा नयाँ दिल्ली आउँदै गरेको विमानमा एक नेपाली नागरिकले हंगामा मच्चाएका थि

Read More

केन्यामा कर वृद्धिको विरोध प्रदर्शनमा ६ जना मारिए

Posted on July 13, 2023 | views : 421 | काठमाडौँ - KTM

असार २८, एजेन्सी | केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ ।  केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र  प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् ।  देशका हिंसात्मक घटन

Read More

यमुना नदीको जलसतह बढ्दै गएपछि दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो

Posted on July 13, 2023 | views : 515 | काठमाडौँ - KTM

असार २८, एजेन्सी | यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र 'खतराको तह' पार गरिसकेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिनादेखि पानी पर्न सुरु भएय

Read More

विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकी शिक्षिका पक्राउ

Posted on July 13, 2023 | views : 552 | काठमाडौँ - KTM

असार २८, एजेन्सी | अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन्। यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ। यो अचम्मल

Read More

नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु, नर्स बर्खास्त

Posted on July 12, 2023 | views : 1032 | काठमाडौँ - KTM

असार २७, एजेन्सी | असार २७, एजेन्सी | युके एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।  ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकस

Read More

जब बेलायती एयरलाइन्सले विमान भारी भयो भन्दै २० यात्रीलाई विमानबाट उतारेपछि..

Posted on July 11, 2023 | views : 573 | काठमाडौँ - KTM

असार २६, एजेन्सी | बेलायती (युके) एयरलाइन्स इजीजेटले स्पेनको लान्जारोट सहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई धेरै भारी' भएको भन्दै विमानबाट ओरालेको एक रिपोर्टले जनाएको छ ।  रिपोर्टका अनुसार, विमान 'धेरै भारी' भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो । खराब मौसम र

Read More

मोदी थरलाई लिएर राहुल गान्धीविरुद्ध गुजरात उच्च अदालतले सुनायो निर्णय

Posted on July 07, 2023 | views : 519 | काठमाडौँ - KTM

असार २२, एजेन्सी | गुजरात उच्च अदालतले शुक्रवार मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा राहुल गान्धी विरुद्ध आफ्नो फैसला सुनायो । गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको समीक्षा याचिका खारेज गरेको छ । राहुल गान्धीले यस मामिलामा सूरत अदालतको आदेशबिरूद्ध पुनर्विचार याचिका दायर गरेका थिए | जसमा

Read More

मेक्सिकोको दक्षिणी राज्यमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

Posted on July 06, 2023 | views : 477 | काठमाडौँ - KTM

असार २१ एजेन्सी | मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस दुर्घटना हुँदा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ नजिकै पहाडी क्षेत्रको ८० फिट अग्लो खाडलमा खसेको थियो। ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डाले

Read More