मङ्सिर १७, रसुवा | विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ । प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका साथ नेपाली सेनाको कार्यनीतिबमोजिम नीलकण्ठ नमूना मावि जिवजिवे र हाइल्
Read Moreकात्तिक २६, कैलाली | कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उहाँले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रि
Read Moreकात्तिक २५, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ । अधिकांश क्याम्पस/कार्यालयहरुमा निर्
Read Moreकात्तिक २३, काठमाडौँ | सरकारले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा निर्वाचनलगत्तै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो साताभित्र सार्वजनिक गर्ने जनाएको हो । नतिजा सार्वजनिक गर्न ४
Read Moreकात्तिक १६, काठमाडौँ | आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले एक हप्ता विदा दिने भएकाे छ । त्रिविले जाडोको विदामा समायोजन गर्ने गरी चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको जनाएकाे छ । चुनावका बेला विद्यार्थीह
Read Moreअसोज ७, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्
Read Moreभदौ १७, काठमाडौँ | कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । यसवर्ष ग्रेडिङ पद्धतिअनुसार परीक्षाफल प्रकाशित गरिएकाे छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड स
Read Moreभदौ १७, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डको बैठक आज(शुक्रबार) साँझ ५ बजे बस्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बैठककाे मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने त
Read Moreभदौ १४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने बताएका छन् । गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सम्भव भएसम्म आजै प्रकाशन गर्ने गरी लागिरहेको छन् । अध्यक्ष शर्माले भने,– १ बजेसम्म हाम्रो टेक्न
Read Moreभदौ ६, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बार्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीले नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै नतिजा सार्वजनिक गर्नेबारे छलफल भइरहेको जानकारी दिए । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षा
Read Moreभदौ ४, बारा | प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा
Read Moreसाउन २६, काठमाडौँ । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरशिप– २०७९’ का लागि आवेदन खुला गरेको छ । काठमाडौंस्थित मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी महासंघले छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो । यस कार्यक्रममार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा
Read Moreसाउन १८, काठमाडौं | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्या
Read Moreसाउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षापरीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षा
Read Moreसाउन ४, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार मसान्तभित्र, साउन पहिलो हप्ता हुँदै अब साउन दोस्रोहप्तामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको
Read Moreअसार ३२, काठमाडौं | चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८÷७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । उपत्य
Read Moreअसार २४, काठमाडौं | नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प
Read Moreअसार ९, काठमाडौँ | नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न भने कहिल्यै आनाकानी र इन्कार गरिनन् ।
Read Moreअसार ६, काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हु
Read Moreअसार ३, काठमाडौं | इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिने छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन
Read Moreजेठ ३१, काठमाडौं | शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्ततक वितरण गर्नेलाई अविलम्ब कारबाह
Read Moreजेठ २८, सुर्खेत | आजको बालबालिका भोलिका देशको मेरुदण्ड । यही कारण बालबालिकालाई भविष्य र देशको मुहार फेर्न सक्ने र देशलाई काँधमा राखेर अघि बढ्ने खम्बा मानिन्छ । दैलेखको गुँरास गाउँपालिका विद्यार्थी बालबालिकाहरूले यो भनाइलाई स्पष्ट पारेका छन् । बिहीबार बालबालिका लक्षित योजनाको फाइल बोकेर जिल्लाको गुरा
Read Moreजेठ २६, काठमाडौँ | एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गरा
Read Moreकमल घिमिरे । जेठ २२ । पाँचथर, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्षमा आधारभुत आवश्यकतालाई मुख्य प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने भएको छ । पालिकामा अझै पनी मुख्य समस्या आधारभुत आवश्यकता नै भएकोले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडकलाई मुख्य प्राथमिकतामा राखेर वज
Read More