मङ्सिर २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको बताएका छन् । काठमाडौं विश्विद्यालयको २७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भएको बताए। स
Read Moreमङ्सिर २९, काठमाडौँ | शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ। नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो। आउँदो १ देख
Read Moreमङ्सिर २९, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक
Read Moreमंसिर २३, काठमाडौं | भुतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रुपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो । यसवर्ष असोज ७ गते गठन भएको भुतपूर्व शिक्षक समाजले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गरे
Read Moreमंसिर २३, काठमाडौं | त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने विषयमा गरेको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन्। बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले आन्तरिक प्रतिस्पर्धाका नाममा गरिने यो प्रक्रियाले विश्वविद्यालयका गुणस्तर खस्किने भएकोले उक्त निर्णय खारे
Read Moreमंसिर २३, काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको गुणस्तर बढाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ। सार्वजनिक विद्यालयले भौतिक सुविधा विस्तारलगायत कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत् प्रस्ताव पेस गर्न पाउँछन् । शिक्षा तथा मानव स्र
Read Moreमंसिर २३, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, ड
Read Moreमंसिर २२, काठमाडौं | नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ। विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मङ्गलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेशनका अध्यक्
Read Moreमंसिर २१, काठमाडौँ | प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धम
Read Moreमंसिर २१, काठमाडौँ | मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्म
Read Moreमंसिर १९, काठमाडौं | कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरुले सरकारसँग आग्रह गर
Read Moreमंसिर १९, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा स
Read Moreमंसिर १७, काठमाडौँ | नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । सांसद चौधरीले रिजल्ट आए पनि आफू
Read Moreमंसिर १७, काठमाडौं, न्युज कारखाना | नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारख
Read Moreमंसिर १७, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित गरिएको हो । सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थी
Read Moreमंसिर १७, काठमाडौं | कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक
Read Moreमंसिर १४, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय सभाको साधरण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पाैडेलले यस्ताे बताएका हुन्। उनले भने, ‘करार श
Read Moreमंसिर ९, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आकस्मिक विद्यालय अनुगमन गरेका छन्। बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री पौडेलले भविष्यका
Read Moreमङ्सिर ७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्ड
Read Moreकात्तिक १३, पर्सा | पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् । ती किशोरी ट्युसन पढ्न जाने
Read Moreअसोज २२, काठमाडाैं। गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यही असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो। प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी गरि
Read Moreअसोज २२ , काठमाडौं। निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो। विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए। उनको प्रस्ताव सभाले बहुमतल
Read Moreअसोज १७ , काठमाडौँ , न्युज कारखाना । बिहान ९ बज्नेवित्तिकै तृष्णा श्रेष्ठलाई विद्यालय जान हतार भइहाल्छ । भक्तपुरको महेन्द्रग्राम माध्यमिक विद्यालयमा पढ्दै आएकी उनी लामो समयसम्म विद्यालय खोलेसँगै खुसी छिन् । उनी भन्छिन्, ‘धेरै महिनापछि कक्षाकोठामा गएर पढ्न पाएका छौँ । त्यसैले
Read Moreअसोज १६ , खोटाङ , न्युज कारखाना । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा कक्षा ५ मा अध्ययनरत छात्रा अर्चना खत्री विद्यालयमा साथीभाईसँग लट्ठी नाच नाच्छिन् । कक्षा शिक्षक नूरकाजी शैंजू ढोल बजाइरहेका हुन्छन् । अर्चना कक्षाका साथीहरुसँग ढोलको तालमा हातमा लट्ठी समाएर लट्
Read More