जेठ १८, काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । उपभोक्ताकेन्द्रित सेवा शुरु गरिए
Read Moreजेठ १८, काठमाडौं । पछिल्लो समय अडियोमा आधारित सामाजिक सञ्जाल 'क्लब हाउस'को प्रयोग र चर्चा चुलिएको छ। सन् २०२० मार्चमा एप्पलको आइओएस अपरेटिङ सिस्टममा लन्च भएको क्लब हाउस (ड्रप-इन अडियो) एप गत मे महिनाबाट मात्रै एन्ड्रोइडका लागि प्ले स्टोरमा आएको हो। अल्फा एक्सप्लोरेसन कम्पनीका अनुसार
Read Moreजेठ १६, काठमाडौँ । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको हो । उहाँका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल
Read Moreजेठ १२, काठमाडौँ (रासस)। नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट
Read Moreजेठ ११, काठमाडौं । नेपाली बजारमा ‘पाको एफ थ्री’ फाइभजी स्मार्टफाेन सार्वजनिक भएको छ । मंगलबार कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडल बजारमा सार्वजनिक गरेको हो । एन्ड्रइड ११ मा चल्ने य फोनमा क्वालकमको स्न्यापड्रागन ८७० चिपसेट छ । १२० रिफ्रेस रेट र ३६० हर्जको टच स्याम्पलिङ रेटसहित फोनमा ६.७ इन्चकाे ई
Read Moreजेठ ११, काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालनबाट नेपाल दूरसञ्चार प्राधिकरणले १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सकेको छ। निजी कम्पनीलाई ठेक्कामार्फत टेलिकमले ब्रोडब्याण्ड इन्टरनेट जडानको काम गरेको हो । जसमा कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा वर्ल्डलिंक
Read Moreरामचन्द्र न्यौपाने । जेठ ४, डोल्पा (रासस) । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोवाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो । भ
Read Moreजेठ ३, काठमाडौं । विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त
Read Moreजेठ २, काठमाडौँ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन । शेयर ब
Read Moreजेठ २, काठमाडौँ (रासस)।‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनु
Read Moreवैशाख ३०, काठमाडौँ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलि
Read Moreवैशाख २७, काठमाडौं। एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने अवसर ल्याउने भएको छ् । एनसेल आजियाटा लिमिटेडले इदको अवसर पारेर भोलि वैशाख २८ मंगलबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको हो । यो योजना सुचारु भएको दिन देखि ७ दिनको लागि संचालनमा रहनेछ
Read Moreवैशाख २४, काठमाडौं । कोभिड–१९को दोस्रो लहरले सिर्जना गरेको हालको अवस्थामा एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ । महामारीको यो विषम अवस्थामा ग्राहकहरुलाई सहज रुपमा सम्पर्क गर्न सघाउने उद्देश्यले आफ्नो सेवामा थप अफरहरु दिएको एनसेलले जनाएको छ । यस किसिमको सार्वजनिक स
Read Moreवैशाख २१, काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकलाई सहजरुपमा उपयोग गर्न सक्ने गरी आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याइएको बताएको छ । टेलिकमले एक दिने, अनमिलिटेड २ घण्टा, ७ दिने र २८ दिने डाटा र भ्वाइस सस्तो शुल्क
Read Moreवैशाख ९, दोहा । कतार एयरवेजले भाइरस र ब्याक्टेरिया निश्क्रिय पार्ने हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम जडान गरेको छ । एयरवेज युभी क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको हो । हनिवेल युभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता व
Read Moreचैत २६, काठमाडौं । नेपाल टेलिकमका विभिन्न् निशुल्क नम्बरहरुबाट सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्न सकिन्छ । कम्पनीले विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन १९१, १९७, १९८ र १४९८ नम्बरहरु उपलब्ध गराएको छ । सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका
Read Moreचैत २०, काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । गत पुस महिनाको तुलन
Read Moreचैत १९, काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्र
Read Moreचैत १६, धादिङ | बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन
Read Moreचैत १५, काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भने
Read Moreचैत ११, काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत म
Read Moreचैत ११, काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन
Read Moreचैत ९, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए-नभएको बारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित ‘सामुदायिक रेडियोः नीतिग
Read Moreचैत ४, काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो । परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल
Read More