नेपाल बिरुद्ध वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट सुरुआत

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।


टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले सातौ ओभरको समाप्तिमा १ विकेट गुमाएर ९३ रन जोडेको छ ।

वेस्ट इन्डिज ‘ए’ काएलिक अथान्ज १० बलमा २७ रन जोडेर आउट भए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!