नेपालले चौथो विकेट गुमायो, रोहित पौडेल आउट

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । 

चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उनी १६ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए । रोहितलाई पीएनजीका बलर सेसे बउले परिवर्तित खेलाडी अमिनीद्वारा क्याच गराए । ७।१ ओभरमा रोहित आउट हुँदा नेपालले ३७ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!