नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ए का ओपनर एलिक आउट

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।  

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!