राष्ट्रिय परीक्षा बोर्ड गर्यो कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Posted on: 17 Feb, 2024

फागुन ५, काठमाडौँ | कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!