बैशाख २७, काठमाडौं | लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र
Read Moreबैशाख २६, बैतडी - डिलाशैनी गाउँपालिका-६ बांगाबगरमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सडक छेउमै खेलिरहेका तीन वर्षीय बालक युकेश साउदलाई जीपले ठक्कर दिँदा ज्यान गएको हो । साउदलाई बिहीबार दिउँसो गोकुलेश्वरबाट सतबाँझतर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिएको थियो । जीपको ठक्करबाट
Read Moreकृष्ण बिष्ट । बैसाख २५, बैतडी । बैतडीमा एक महिलाले परीक्षा दिदै गर्दा परीक्ष केन्द्रमै बच्चा जन्माएकी छिन । शिवनाथ गाउपालिका वडा नं २ मा रहेको नागर्जुन माबीमा कक्षा १२ को परीक्षा दिदै गर्दा सोहि गाउपालिका वडा नं २ कि मिना सावदले बुधबार बच्चा जन्माएकी हुन । शिक्षा संकायको शैक्षिणिक मुल्याङ्न बि
Read Moreकृष्ण बिष्ट । बैसाख २३, बैतडी । बैतडीका स्थानिय तहहरुले स्थानिय पाठ्क्रम निर्माण गर्न नसक्दा यहाका सामुदायिक बिद्यालयहरुलाई समस्या हुने गरेको छ । नेपाल सरकारले प्राथमिकतहमा (१–५) स्थानिय बिषयलाई अनिवार्य बिषयको रुपमा राखेपनि यहाका स्थानिय तहहरुले पाठ्क्रम निर्माण गर्न नसक्दा समस्या हुने गरेको हो ।&n
Read Moreकृष्ण बिष्ट | वैशाख २२, बैतडी | बैतडीको दशरथचन्द नगरपालिकाले दलितको नाममा आएको रकम तोडमोड गर्न खोजेको भन्दै दलित अगुवाहरुले खबरदारी गरेका छन । दशरथचन्द नगरापलिकाको यहि बैसाख १६ गते बसेको कार्यपालिकाको बैठकबाट दलित समुदायको लागि बिनियिोजन भएको बजेटलाई अन्यत्रै खर्च गर्न, भागबण्डाको चलखेल हुन ला
Read Moreकृष्ण बिष्ट | बैशाख २१, बैतडी | बिहिबार साँझ चौलानी नदीमा हाम फालेर बेपत्ता भएकी बैतडीकी एक किसोरीको आज सम्म पत्ता लागेको छैन । बैतडी र दार्चुलाको सीमानमा पर्ने चौलानी नदीमा हाम फालेर बैतडीको डिलाशैनी गाउँपालिका ६ खरेलीकी १५ बर्षीया आशा नाथ बेपत्ता भएको तेश्रो दिन सम्म पनि पत्ता लागेको छैन । ब
Read Moreकृष्ण बिष्ट । बैशाख २१, बैतडी । बिहिबार साँझ चौलानी नदीमा हाम फालेर बेपत्ता भएकी बैतडीकी एक किसोरीको आज सम्म पत्ता लागेको छैन । बैतडी र दार्चुलाको सीमानमा पर्ने चौलानी नदीमा हाम फालेर बैतडीको डिलाशैनी गाउँपालिका ६ खरेलीकी १५ बर्र्षीया आशा नाथ बेपत्ता भएको तेश्रो दिन सम्म पनि पत्ता लागेको छैन ।
Read Moreनरी बडु, बैशाख १५, बैतडी । बैतडी स्थित नेपाली सेनाले स्थानीय दशरथचन्द माविलाई पुस्तकालय स्थापना गरेर हस्तान्त्रण गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग होस भन्ने उद्देश्यले नेपाली सेनाको शत्रुमर्दन गुल्मले दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा रहेको उक्त विद्यालयलाई पुस्तकालय स्था
Read Moreकृष्ण बिष्ट । बैशाख १०, बैतडी । शुदूरपश्चिम प्रदेश तथा देशै भरी यतायात सञ्लालाई फराकीलो बनाउदै लगेको महाकाली सेती यतायात समितीले चालकका लागि वर्ग खुल्ने पोसाक (मिनी डे«स) बितरण गरेको छ । चालक, सहचालक र हेल्परको लागि महाकाली सती यतायातले मिनी डे«सको ब्यावस्था गरेको हो । यतायात क्षेत्रलाई यात्रु
Read Moreकृष्ण बिष्ट । बैशाख १० बैतडी । बैतडीका स्थानियतहहरु प्रबिधिमैत्री बन्दै गएका छन । संघिय संरचना अन्तरगत स्थानिय सरकार बनिसकेपछि कामकाज छिटो छरीतो र चुस्त दुरुस्त बनाउनको लागि पछिल्लो समयमा स्थानिय तहहरु प्रबिधिमैत्री बन्दै गएका हुन । गाउपालिका तथा नगरपालिका मात्रै नभइ वडा कार्यालयहरुमा इमेल तथा
Read Moreवैशाख १०, बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए । मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए । यी रोगबाट अ
Read Moreकृष्ण बिष्ट । बैशाख ९, बैतडी । जिल्ला प्रशासन कर्यालय बैतडीमा ७४ जनाले हातहतियार बुझाएका छन । गृह मन्त्रालयको निर्देसन अनुसार बैशाख ५ गते सम्म इलाका प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालय मार्फत ७४ जानाले हतियार बुझाएको जिल्ला प्रशासन कर्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेश नेगिले
Read Moreकृष्ण बिष्ट | बैशाख ८, बैतडी | बैतडीमा धमाधन महोत्सव अयोजना भइरहेका छन । जिल्लाका बिभिन्न ठाउहरुमा एक पछि अर्को महोत्सव सञ्चालन हुन थालेपछि महोत्सवको चटारो नै बढेको हो । चैत्र २० गते देखि हाल सम्म चार स्थानमा धार्मीक तथा सास्कृतीक महोत्सवको अयोजना गरिएको छ । चैत्र २० गते देखि १ हप्ता सम्म जिल्
Read Moreकृष्ण बिष्ट | बैशाख ६, बैतडी । बैतडी शाक्षर जिल्ला घोषणा भएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहका नागरीकहरु शाक्षर भए सँगै जिल्लालाई शाक्षर जिल्ला घोषणा गरीएको हो । शाक्षर जिल्ला घोषण गर्न आवस्यक सुचक पुरा भए सँगै जिल्लालाई आज शाक्षर जिल्ला घोषणा गरीएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीक
Read Moreकृष्ण बिष्ट, बैशाख ६, बैतडी । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत बैतडीमा पनि आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाईदै छ । देशका ७७ वटै जिल्लाहरुमा ६ महिना देखि पाँच वर्ष सम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाईने कार्यक्रम अन्तरगत बैतडीम
Read Moreकृष्ण बिष्ट | वैशाख २, बैतडी | बैतडीमा आत्मा हत्याको घटना बिकराल बन्दै गएको छ । जिल्लामा २०७५ बैसाख देखि चैत्र मसान्त सम्म २६ जानाले आत्माहत्या गरेको घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन । आत्मा हत्या गर्नेमा पुरुसको तुलनामा महिला बढि छन । २६ जाना मध्ये १७ महिला र ९ जाना पुरुस रहेको जिल्ला प्
Read Moreकृष्ण बिष्ट | वैशाख १, बैतडी | आज नयाँ वर्षको पहिलो दिन बैतडीलगायत सुदुरपश्चिममा विसु पर्व धुमधाम संग मनाइएको छ । साथिभाइ इष्टमित्र लगायत आफन्तसँग एकआपसमा खुसीयालि साटासाट गरेर नयाँ वर्षको पहिलो दिन बिसु पर्व धुमधामका साथ मनाइएको हो । विशु पर्व विशेषगरी सुदुरपश्चिमका सब
Read Moreबैशाख १ । आज नयाँ वर्र्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत २६, बैतडी । सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास
Read Moreचैत २६, बैतडी – सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रब
Read Moreकृष्ण विष्ट । चैत्र २५, बैतडी । बैतडीमा बैज्ञानिक वन बयवस्थान कार्यक्रम सुरु भएको छ । बारागर सामुदायिक वन पाटन नगरपालिका वडा नं २ बाट बैज्ञानिक वन बयवस्थापन कार्यक्रम सुरु भएको हो । वन जंगललाई बैज्ञानिक तरीकाले ब्यवस्थापन गर्नको लागि पहिलो पटक बारागर सामुदायिक वनमा बैज्ञानिक वन ब्यावस्थापन कार
Read Moreनरी बडु | चैत २४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ सौडालीमा चट्याङ लागेर दुई जना घाईते भएका छन् । शनिबार साँझ छुट्टा–छुट्टै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय २० वर्षिया ममता बोहरा र २२ वर्षिया तुलसी रावत घाईते भएको र उनिहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको जिल्
Read Moreचैत २२, बैतडी | बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासीो घरमा झण्डा गाडिएको हो । सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताउनुभयो । गर्भवती मह
Read Moreचैत २२, बैतडी (रासस) | भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको
Read Moreचैत २०, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छ
Read Moreकृष्ण बिष्ट | चैत्र २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–१० को बाराकोटमा मंगलबार दिउसो २ बजे ट्याक्टर दुर्घटना हुँदा कैलालीको टिकापुर नगरपालिका–१ निवासी ट्याक्टरका सहचालक तपेन्द्र पुन मगरको मृत्यु भएको हो । सदरमुकाम गोठलापानीबाट झुलाघाटतर्फ गइ
Read Moreनरी बडु | चैत्र १९ बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधिमाथि एक समुहले आक्रमण गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्कने क्रममा दिउसो करीब ४ बजेतीर अध्यक्ष गोरख बहादुर चन्दमाथि स्थानीय तीन जनाको समुहले आक
Read More