फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । मंगलबार साँझ करिब पौने ८ बजेतिर परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए । तालिममा रहेका सेनाका जवानहरु एक्क
Read More