मङ्सिर ३०, बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो । चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द
Read Moreमङ्सिर २९, बैतडी (रासस) । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उहाँले भन्नुुभयो, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।” आइतबार बसेको विपद् व
Read Moreमङ्सिर २७, बैतडी | सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो । कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध
Read Moreमंसिर २५, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिका–६ सेटिगाउँमा बुधबार साँझ नवजात शिशुको शव फेला परेको छ | शव ढुंगाले छोपेर राखेको अवस्थामा स्थानीयले फेला पारेका हुन् | स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए | जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अध
Read Moreमङ्सिर २२, बैतडी (रासस) । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष
Read Moreमङ्सिर १९, बैतडी | बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन् | जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो | सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धामीलाइ
Read Moreमंसिर १८, बैतडी | एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए | एकमात्र छोरा विवेक बेपत्ता भएपछ
Read Moreमङ्सिर १४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला
Read Moreमङ्सिर १३, बैतडी (रासस) । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक
Read Moreमंसिर ११, बैतडी | गत जेठमा बैतडीको सिगास गाउँपालिकामा १८ वर्षीया युवतीमाथि भएको बलात्कारको घटनालाई मिलाउनेमाथि पनि कारबाही हुने सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ | घटनालाई गाउँमै मिलापत्र गरिएको विषय बाहिरिएपछि प्रहरीले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको हो | गत जेठ २३ मा
Read Moreमंसिर ९, बैतडी | मंगलबार दिउँसो बैतडीको दशरथ चन्द नगरपालिका १० बुट्टामा भएको जिप दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ | दुर्घटनामापरि ज्यान गुमाउनेमा जिल्लाको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द,सोहि नगरपालिका २ देहिमाडौंका कृष्ण लावड,सुनर्या गाउँपालिका-४ की कलावती चन्द,पाटन न
Read Moreमंसिर ९, बैतडी | बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ | मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना भएको हो | जिल्ला प्रहरी कार्यालयका अनुसार,दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ | दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई
Read Moreमङ्सिर ६, बैतडी (रासस) । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले
Read Moreमङ्सिर ६, बैतडी | बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्
Read Moreकात्तिक २९, बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ । दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुईजनाको ज्यान गएको थियो । शुक्रबार साँझ शव परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तल
Read Moreकार्तिक २८, बैतडी | बैतडीमा फेरी ट्याक्टर दुर्घटना भएको छ | दुर्घटनामापरि चालकको मृत्यु भएको छ | जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको हो | लु ४ प ६१७१ नम्बरको ट्रयाक्टर सडकबा
Read Moreकार्तिक २८, बैतडी | गए राति बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ | मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र प्रसाद जोशी र सोही ठाउँकै
Read Moreकार्तिक २८, बैतडी | बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन | बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनाहुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उ
Read Moreकात्तिक २८, बैतडी | दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८
Read Moreकात्तिक २८, बैतडी | बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोडपेमा बिहीबार राति साढे १० बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छन । बस सानो
Read Moreकार्तिक २७, महेन्द्रनगर । बैतडीको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालयको सेवा तीन महिनादेखि बन्द रहेको छ । गएको भदौ देखि कर्मचारी अभाव हुँदा इलाका प्रशासनका सम्पूर्ण सेवा बन्द रहेको हो । गत भदौमा निमित्त कार्यालय प्रमुखको सरुवा भएदेखि सम्पूर्ण सेवा रोकिएको सहायक प्रमुख जिल्ला अधिकार
Read Moreकात्तिक २४, बैतडी (रासस) । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । आइतबार मात्रै भागेश्वरमा चितुवाल
Read Moreकात्तिक २३, बैतडी | बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | ग १ ज ५१९२ नम्बरको बोलेरो जीप पल्टिँदा जीप धनी वीरबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए | दुर्घटनामा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका जीप च
Read Moreकार्तिक २२, बैतडी |बैतडीमा झण्डै ४ किलो चरेस बरामत गरिएको छ । बझाङको बित्थडबाट बैतडीको खोडपे तर्फ आउदै गरेको से १ ज २२८ नं को जिपबाट शुक्रबार दिउसो जय पृथ्बीराजमार्ग अन्तर्गत सुर्नया ८ मा रहेको ढोल्यामोड प्रहरीचौकीले ३ किलो ७ सय ग्राम चरेस बरामत गरेको हो | चरेस बरामत गरिएपनि ओसारपसार गर्ने ब्यक्ती भ
Read Moreकार्तिक २१, बैतडी | दार्चुलाको गोकुलेश्वरमा मृत भेटिएका बैतडीको डिलाशैनी गाउँपालिका–२ कपट्टाका प्रधानाध्यापकको हत्याको आशंकामा दार्चुला प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ | कार्तिक १८ गते शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा नहर भित्र टाउको र नहर बाहिर हात रहेको अ
Read Moreकार्तिक १८, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–३ का एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ | पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा कैलालीका १७ सहित सुदूरपश्चिममा थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो | अस्पतालका सूचना अध
Read Moreकार्तिक १८, बैतडी | बैतडीको मेलौलीमा लौरो र हतियार प्रहार गरी एउटा गाईको हत्या गरिएको छ | मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको हत्या भएको हो । सोमबार राति गोठमा बाँधिराखेको गाईको हत्या गर्ने स्थानीय ३२ वर्षीय अशोक विष्ट फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रह
Read Moreकात्तिक १७, बैतडी (रासस): बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका ४० वर्षीया कौशा विष्ट रहेका छन् । खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टल
Read More